८ मंसिर २०८१ शनिबार
image/svg+xml

प्रतिरक्षात्मक क्षमता बढाउन नृत्य र योगाभ्यास

बिरामी र स्वास्थ्यकर्मीसँगै नृत्य गर्छन्, सँगै चिच्याउँछन् र सँगै शान्त हुन्छन्। कुनै उत्सव वा झैझगडा चलेर यहाँ यस्तो भएको भने होइन। अस्पतालमा खटिएका स्वास्थ्यकर्मीलाई जानकारी छ ‘आत्मबल बढाउन सके रोगसँग लड्न सकिन्छ ।’

घरमै बसेर योगाभ्यास

कोरोना भाइरस महामारी नियन्त्रण र रोकथामका लागि गरिएको लकडाउन खुकुलो भएपछि राजधानीवरपर हुने गरेका योगाभ्यासका कक्षाहरू नियमित भर्चुअल माध्यमबाट सञ्चालन भइरहेका छन्।

नानीहरुको योगाभ्यास (तस्बिर सहित)

पूर्वीय दर्शनको बर्चश्व रहेका नेपाल र भारतमा दर्जनौं संस्थाले आज योगाभ्यास सम्बन्धी विविध कार्यक्रम गरेका छन्। शिव योग साधना केन्द्रले आज बालबालिकालाई योगाभ्यास गराएको थियो।

पशुपतिमा योगाभ्यास

उपत्यकाका विभिन्न धार्मिक एवं सांस्कृतिक सम्पदामा योगशिविर सञ्चालन भइरहेको छ।अन्तर्राष्ट्रिय योग दिवस जुन २१ को अवसर पारेर आर्ट अफ लिभिङ समाज नेपालले उपत्यकाका विश्व सम्पदा सूचीमा सूचीकृत सांस्कृतिक सम्पदामा योग शिविर सञ्चालन गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्