सरकारले पठाउन छाड्यो भक्तपुरमा खोप
जिल्लामा अझै पनि ३५ वर्ष माथिकाले खोप लगाउन छुटेको २९ हजारभन्दा बढी रहेको र कोरोना सङ्क्रमित सुरक्षित नबसेर लापर्वाही गरी जताततै हिँड्दा जोखिम बढेको कार्यालय प्रमुख मिजारले बताए।
जिल्लामा अझै पनि ३५ वर्ष माथिकाले खोप लगाउन छुटेको २९ हजारभन्दा बढी रहेको र कोरोना सङ्क्रमित सुरक्षित नबसेर लापर्वाही गरी जताततै हिँड्दा जोखिम बढेको कार्यालय प्रमुख मिजारले बताए।
भक्तपुर जेसीज्मार्फत आफ्नो नेतृत्त्व तथा व्यक्तित्व विकासको अवसर प्राप्त भई आजसम्मको उपलब्धि प्राप्त भएको प्रसङ्ग उठाए।
भक्तपुर जिल्ला फुटबल संघ (एन्फा) लाई एन्फा केन्द्रको बैठकले भंग गरी तदर्थ समिति गठन गरेकोमा विरोध भएको छ ।
भक्तपुर जिल्ला फुटबल संघ (एन्फा) लाई एन्फा केन्द्रको बैठकले भंग गरी तदर्थ समिति गठन गरेकोमा संयुक्त रुपमा विरोध भएको छ । साफका उपाध्यक्ष मणि कुवँरसहित काठमाडौं उपत्यका र उपत्यका बाहिरको एन्फा धादिगले शुक्रबार संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गरी विरोध जनाएको हो ।