७ वैशाख २०८१ शुक्रबार

पोखरा अन्तर्राष्ट्रिय म्याराथन उपाधि केन्याली धावक जुलियासलाई, महिला हाफ सन्तोषीलाई

पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक जुलियास मुरियाली वाहोमले जितेका छन्।

भुतपूर्व खेलाडी मञ्चले ‘लाईफ टाईम अचिभमेन्ट’ पुरस्कार प्रायोजन गर्ने

पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको छाता संंस्था नेपाल भुतपुर्व खेलाडी मञ्चले आगामी बैशाख २३ गते पोखरामा आयोजना हुने सातौं पोखरा स्पोर्टस अवार्डलाई सहयोग गरेको छ।

भुतपुर्व खेलाडी मञ्चको लक्ष्य ‘एथलेटिक्स एकेडेमी ’

नेपाल भुतपूर्व खेलाडी मञ्च पोखराले एथलेटिक्सका खेलाडी उप्पादन गर्ने लक्ष्यसहितको एकेडेमी स्थापना गर्ने लक्ष्य राखेको छ। मञ्चको हालै सम्पन्न १२ औं वार्षिक साधारण सभामा अध्यक्ष हरिप्रसाद पराजुलीले आफनो योजना सार्वजनिक गर्दै एथलेटिक्स एकेडेमी स्थापना गरिने लक्ष्य राखिएको सुनाए।

१६औं संस्करणको सँघारमा पोखरा म्याराथनः उत्कृष्ट १० भित्र पर्दैनन् स्थानीय खेलाडी

राष्ट्रिय प्रतियोगितामा समेत कास्कीबाट म्याराथनमा सहभागी हुने खेलाडी पाउनै मुस्किल छ। पोखरामै आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कास्कीबाट म्याराथनमा दौडिने धावक छैनन्।

परेडको मैदानदेखि रेगिस्तानको बालुवासम्म

महोत्तरी बर्दिबासका हरिनारायण महतो कुनैबेला नेपाल पुलिस क्लबलाई गोल्ड मेडल दिलाउने विश्वासिलो खेलाडीका रूपमा चिनिन्थे । खेलप्रतिको अभिरुचि, दृढ़ ईच्छाशक्ति र लगनशीलताकै कारण उनले पटकपटक यसलाई पुष्टि समेत गरे ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्