काठमाडौँ फर्केको एयर डाइनेष्टीको हेलिकप्टर फेरि लुक्ला तर्फ उड्यो
काठमाडौंबाट लुक्ला उडेको एयर डाइनेष्टीको हेलिकोप्टरमा प्राविधिक समस्या देखिए पछि काठमाडौँ फिर्ता भएको छ।
काठमाडौंबाट लुक्ला उडेको एयर डाइनेष्टीको हेलिकोप्टरमा प्राविधिक समस्या देखिए पछि काठमाडौँ फिर्ता भएको छ।
बागलुङ ढोरपाटनमा आज बिहान भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत पोखरा पठाइएको छ।
हिउँ पर्नुअघि जनतालाई चामल वितरण गर्न हुम्लामा हेलिकोप्टर चार्टर गरिएको छ।
नेपाली सेनाको एमआई १७ भी ५ हेलिकोप्टर मर्मत गर्ने कम्पनी छनोटमा हेलचेक्र्याइँ गर्दा करिब ३ अर्ब रुपैयाँ गुम्ने खतरा बढेको छ।
यात्राको अन्तिम दिन पार्टी अध्यक्ष केपी शर्मा ओली र एमाले शीर्षस्थ नेताहरुहेलिकोप्टर प्रयोग गरेर चिवाभन्ज्याङ पुगेका छन्।
केही दिनअघि मात्र सोलुखुम्बूमा हेलिकोप्टर दुर्घटना भयो। जसमा ६ जनाको मृत्यु भयो। एकजना चालक नेपाली थिए भने ५ जना मेक्सिकोका नागरिक थिए।
सोलुखुम्बुमा हेलिकोप्टर दुर्घटनामा चालकसहित ६ जनाको मृत्यु भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले मनसुन अवधिभरका लागि हेलिकोप्टरको पर्वतीय उडानमा रोक लगाएको छ। यो निर्णयलाई सरोकारवालाले अव्यावहारिक भनेका छन्।
सोलुखुम्बुबाट काठमाडौँका लागि उडान क्रममा सम्पर्कविहीन भएको मनाङ एयरको हेलिकप्टर खोज्न अल्टिट्युड एयरको हेलिकोप्टर परिचालन गरिएको छ।
हुम्लाको मध्य भेगमा पर्ने सर्केगाड गाउँपालिका-७ रोडीकोटका ३२ वर्षे धनकौरा शाहीको हेलिकोप्टरबाट उद्धार गरिएको छ।
सङ्खुवा सभाको भोटखोला–४ मा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा एकको मृत्यु भएको छ।दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको डिएसपी वीरेन्द्र गोदारले जानकारी दिएका छन।
सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा घाइते भएकामध्ये तीन जनाको अवस्था गम्भीर भएको जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाका प्रशासकीय अधिकृत भोगेन्द्र श्रेष्ठले जानकारी दिए।
जिल्लाको डाँडापारिस्थित महाभारत र खानीखोला गाउँपालिकामा स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि विशेषगरी सुत्केरी ब्यथा लागेकाको स्वास्थ्य जोखिममा हेलिकोप्टरको ब्यवस्थापन गरी सदरमुकाम तथा काठमाडौँका अस्पताल लैजाने गर्दै आइएको छ।
रुपन्देही उद्योग सङ्घले आयोजना गरेको १५औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०७९ को उद्घाटनका लागि राष्ट्रपति भण्डारी बुटवल पुगेकी हुन्।
भुक्तानी सेवा प्रदायक कम्पनीमध्ये सबैभन्दा लोकप्रिय मानिएको इसेवाले ‘हेलिकोप्टरबाट गोसाइँकुण्ड तीर्थयात्रा गराउने’ नाममा कानुनविपरीत चिट्ठा खोलेर ग्राहकबाट पैसा असुलेको छ।
प्रधानसेनापतिमा प्रभुराम शर्मा आएपछि हेलिकोप्टर खरिद प्रक्रिया फेरि अघि बढेको स्रोतको दाबी छ। रसियन कम्पनी ‘रोजोबोरोन’ ले नेपाली सेनालाई पत्राचार गरेको छ। गत जनवरीमा सो कम्पनीले प्रधानसेनापति शर्मालाई सम्बोधन गरेर पठाएको गोप्य पत्र बाहिरिएको थियो।