९ मंसिर २०८१ आइतबार
image/svg+xml

मोरङमा शंकास्पद वस्तु राख्ने व्यक्ति नेकपा माओवादी (महावीर) समूहका

विस्फोटक पदार्थसहित पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी माओवादी (महावीर) समूहका दुई जना कार्यकर्तालाई प्रहरीले सार्वजनिक गरेको छ।

विराटनरमा शंकास्पद वस्तु भेटियो, २ जना पक्राउ

शंकास्पद वस्तु फेला परेपछि प्रहरीले रातभर सुरक्षा दिएको र घटनास्थल वरपर मानिस आवतजावतमा रोक लगाइएको छ।

एनसेल सेयर बिक्री ‘जालसाजीपूर्ण’

आजियाटाले नेपालको नियामक निकायलाई जानकारी नदिईकन स्पेक्ट्रलाइट युके लिमिटेडलाई न्यून मूल्यमा सेयर बिक्री गरेपछि कारोबार शंकास्पद देखिएको छ।

मुगु सामूहिक हत्या प्रकरणः एकजना शंकास्पद व्यक्ति प्रहरी नियन्त्रणमा

जिल्लाको छायाँनाथ रारा नगरपालिका– ६ मन्दु गाउँमा सामूहिक हत्या भएको चार दिनपछि प्रहरीले एकजना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

टाइगर प्यालेस रिसोर्ट किनबेच शंकास्पद

लामो समयदेखि विवादमा रहेको ‘टाइगर प्यालेस रिसोर्ट’ खरिदविक्री शंकास्पद देखिएको भन्दै सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान थालेको छ। रूपन्देहीको तिलोत्तमा नगरपालिकास्थित पाँचतारे रिसोर्ट टाइगर प्यालेस रिसोर्ट हिमालयन टाइगर इन्भेस्टमेन्ट इंकले सञ्चालन गर्नेगरी सेयर विक्रीवितरण भएको र त्यसमा लगानी गरिएको रकम अवैध रहेको भन्दै विभागले अनुसन्धान थालेको हो।

‘मानवीय त्रुटि’ भन्दै शंकास्पद कर्मचारी जोगाउने खेल

कर्मचारीहरूको मिलेमतो भए/नभएको विषयमा प्रस्ट रूपमा कुरा आइसकेको छैन। मानवीय त्रुटि भएको कुरा आएको छ। त्यत्रो काम गर्दा कहिलेकाहीं भूलचुकमा त्रुटि हुन पनि सक्छ। तर छानबिन भइरहेकाले अहिल्यै सबैथोक भन्न सकिन्न।

सेनाले डिस्पोज गर्‍यो सिनामंगलमा भेटिएको शंकास्पद वस्तु

नेपाली सेनाले काठमाडौंको सिनामंगलमा भेटिएको शंकास्पद वस्तुलाई डिस्पोज गरेको छ।

करका दर हेरफेर शंकास्पद

सरकारले आगामी आर्थिक वर्ष २०८०-८१ को बजेटसँगै आर्थिक विधेयकमार्फत केही वस्तुमा लगाइएको करका दरमा गरिएको हेरफेर शंकास्पद देखिएको छ।

शंकास्पद सबैलाई छानबिनमा ल्याउन माग

प्रतिनिधिसभाका सदस्यहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सबैलाई छानबिनको दायरामा ल्याउन सरकारसँग माग गरेका छन्।

बाँकेमा महिलाको शंकास्पद मृत्यु

जानकी गाउँपालिकामा एक २३ वर्षीया महिलाको शंकास्पद मृत्यु भएको छ। ति महिलाको मृत्युपछि उनका श्रीमान् निराजन बर्मा फरार भएका छन्।

मदन भण्डारी लोकमार्गमा भेटिएको शंकास्पद कार्टुन खाली

नेत्रविक्रम चन्द (विप्लब) नेतृत्वको नेकपालगायत ४ राजनीतिक दलको आव्हानमा भएको बन्दको क्रममा देउराली जंगलमा भेटिएको बमजस्तो शंकास्पद कार्टुन खाली भएको प्रहरीले जनाएको छ।

बर्दियाको तीन स्थानमा शंकास्पद वस्तु फेला

विप्लव नेतृत्वको नेकपासहित ४ पार्टीले आह्वान गरेको बन्दको दिन जिल्लामा तीन ठाउँमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ।

संसद भवन अगाडि भेटिएको शंकास्पद वस्तु कागज र इँँटा

काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवन अगाडिको सडकमा राखिएको शंकास्स्पद वस्तु कागज र इँटाको टुक्रा रहेको पुष्टि भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्