८ मंसिर २०८१ शनिबार
image/svg+xml

खड्गबहादुरको चितुवासँग भिडन्त, चितुवा मर्‍यो, उनी अस्पतालमा

रम्भा गाउँपालिका–१, कराङ्दी खोलामा चितुवाले माहार ९गाईबाख्रा) चराउन गएका ५२ वर्षीय खड्ग बहादुर फाललाई आक्रमण गर्दा चितुवाको मृत्यु भएको छ। खड्ग बहादुरलाई हातमा र कम्मरमा समाएर आक्रमणमा उत्रिएको चितुवा मारिएको हो।

‘भारतीय–चिनियाँ सैनिकबीच यसरी भएको थियो घण्टौं भिडन्त’

सोमबार राति सीमा क्षेत्र लद्दाखको गलवान उपत्यकामा भएको हिंसाबारे भारतीय अखबार इन्डियन एक्सप्रेसको रिपोर्टअनुसार मारिएका सैनिकको शरीरमा धारिलो हतियारको चोट छन् । स्रोतलाई उधृत गर्दै उक्त अखबारले लेखेको छ– मारिएका सैनिकको शरीर ठाउँ ठाउँमा भाँचिएका छन् । भिडन्तमा भारतीय सैनिकले चिनियाँ सैनिकलाई पनि गतिलै जवाफ दिएको देखिएको छ ।

लद्दाखमा भारत र चीनका सेनाबिच भिडन्त, तीन भारतीय सैनिकको मृत्यु

भारत र चीनका सेनाबिच लद्दाखको सीमा क्षेत्रमा भिडन्त हुँदा तीन भारतीय सैनिकको मृत्यु भएको छ। भारतीय र चिनियाँ सैनिकबीच लद्दाखको विकट गलवान उपत्यकामा सङ्घर्ष भएको भारत सरकारले पुष्टि गरेको छ। सीमा क्षेत्रमा गलवान उपत्यकामा भएको झडपमा एक उच्च सैन्य अधिकारी र दुई जवानको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ।

‘पहिचानलाई पर्यटनसँग जोड्छौं’

माओवादी जनयुद्धका बेला विसं २०६९ वैशाख २५ गते यहाँको गाममा ठूलो भिडन्त भएको थियो। हाम्रो गाउँपालिकाबाट १८५ जना शहीद भएका छन्। जेलवाङ गाउँका मात्र ७३ जना शहीद बनेका थिए। हामी पर्यटन विकासका लागि डिपीआर बनाउँदैछौं।

हिमालयन र जावलाखेलबीच उपाधि भिडन्त

‘ए’डिभिजन क्लब संकटालाई २–० ले पराजित गर्दै जावलाखेल युथ क्लब मकवानपुरको बागमती गाउँपालिका ८, फापरबारीमा जारी तेस्रो बागमती गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

आर्मी र मच्छिन्द्रबीच उपाधि भिडन्त

कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शनिबार विभागीय टोली त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र क्लब एकअर्का विरुद्ध मैदानमा उत्रदा दुवै टोलीको लक्ष्य हुुनेछ, स्पष्ट जितका साथ पहिलोपटक लिग विजेता बन्ने।

उत्तरी अफगानिस्तानमा भिडन्त, १३ जनाको मृत्यु

अफगानिस्तानको उत्तरी जवाज्वान प्रान्तमा गएराति बारुदी सुरुङ बिस्फोट हुँदा सरकार समर्थित एक जना स्थानीय नेता, उनका एक जना सहयोगीसहित ११ जना विद्रोही तालिबान लडाकूको मृत्यु भएको छ।

कश्मीर भिडन्तको चोट गोरखालाई, घरमा सन्नाटा, शोकाकुल गाउँ

गोरखा सदरमुकामबाट करिब दुई किलोमिटर पर वडा नम्बर ५ को सानोरिप ढाँडगाउँ शोकमा डुबेको छ। बिहीबार दिउँसोसम्म त्यस गाउँका मानिसको अनुहारमा चमक छैन। जम्मुकश्मीर भएको भारत–पाकिस्तान भिडन्तमा गोरखा नगरपालिका ५ ढाँडगाउँका २६ वर्षिय अर्जुन थापा मगरले ज्यान गुमाएपछि परिवारमा भावबिह्वल भएको छ।

भारत र पाकिस्तानबीच उपाधि भिडन्त

चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तान १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष भलिबलको उपाधिका लागि भिड्ने भएका छन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आइतबार सम्पन्न सेमिफाइनलमा आफ्ना प्रतिद्वन्द्वीलाई स्तब्ध बनाउँदै पाकिस्तान र भारत पुरुष भलिबलको उपाधिका लागि भिड्ने भएका हुन्।

अपराजित रहँदै उपाधि भिडन्तमा नेपाल

नेपालले माल्दिभ्ससहित लिगका थप तीनै खेलमा सोझो सेटमार्पmत नतिजा आफ्नो बनाउँदै उत्कृष्ट प्रदर्शनको प्रमाण पेस गरेको छ।

साफ च्याम्पियनसिपः उपाधिका लागि नेपाल र भारत भिड्ने

भारतमा जारी पाँचौँ संस्करणको साफ यू–१५ (पन्ध्र वर्षमुनि) च्याम्पियनसिपको फाइनलमा आइतबार नेपाल र भारत भिड्ने भएका छन्।

स्टार्क र आर्चरबीच बलिङ भिडन्त

विश्वकप उपाधि रक्षाको लक्ष्यका साथ इङ्ल्यान्ड भ्रमणमा निस्किएको साबिक विजेता अस्ट्रेलिया बिहीबार दोस्रो सेमिफाइनलमा आयोजकको चुनौती पन्छाउँदै उपाधियात्रामा थप एक कदम अघि बढ्न चाहन्छ।

संखुवासभामा प्रहरी र विप्लवका कार्यकर्ताबीच गोली हानाहान

संखुवासभामा गस्तीमा रहेको प्रहरी टोली र नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका कार्यकर्ताबीच दोहोरो गोली हानाहान भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्