लिपुलेकसम्म थप सडक विस्तार हुँदैछः मोदी
उनले सडक विस्तार गरेको भनिएको भू–भाग नेपालभित्र पर्छ। सन् २०२० मे ८ मा भारतीय रक्षामन्त्री राजनाथ सिंहले लिपुलेकमा विस्तार भएको सडकको भर्चुअल माध्यमबाट उद्घाटन गरेपछि नेपालले त्यसमा विरोध जनाएको थियो।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाल–भारतबीच उत्पन्न विवादलाई वार्ताको माध्यमबाट समाधान खोज्ने बताएका छन्। उत्तराखण्डको भर्चुअल ¥यालीलाई सम्बोधन गर्दै उनले लिपुुलेकमा सडक निर्माण गरेकामा नेपालमा कुनै भ्रम भए यसको समाधान मिलेर बसेर निकाल्ने बताएका छन्। ‘हामीले वार्ताका माध्यमबाट त्यसको समाधान निकाल्छौं,’ उनले भनेका छन्।