१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

रग्बी सेभेन्सको उपाधि हेटौँडा र कर्णालीलाई

यू–२० राष्ट्रिय रग्बी सेभेन्सको उपाधि कर्णाली रग्बी क्लब र हेटौडा रगर्सले जितेका छन्। इलामको माई नगरपालिका–४ शुक्रबारे खेलमैदानमा आज सम्पन्न प्रतियोगितामा पुरुषतर्फ कर्णाली र महिलातर्फ हेटौँडा विजयी भएको हो।

गुमनाम छः पेरे गाउँको शंकर झरना

जुम्लाको पातारासी गाउँपालिका-२ पेरे गाउँमा अवस्थित शंकर झरना प्रचार–प्रसार तथा संरक्षणको अभावमा ओझेलमा परेको छ।

दिनदिनै नयाँ ‘रेकर्ड’ बनाउँदै दम्कौलीको तापक्रम

तराईमा गर्मी बढ्दै जाँदा मध्यनेपालमा पर्ने तराईको जिल्ला नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरले दिनदिनै तापक्रममा नयाँ ‘रकर्ड’ बनाउँदै आएको छ।

माछा मार्न करेन्ट लगाउने क्रममा युवकको मृत्यु

मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका–१ र ४ मा पर्ने घट्टे खोलामा माछा मार्न करेन्ट लगाउने क्रममा करेन्ट लागेर सोही नगरपालिका–४ भाम वाडा घर भएका २२ वर्षीय सञ्जय भामको शुक्रबार मृत्यु भएको हो।

पैरवीकर्ताको जगजगी

बजेट बनाउने बेलामा नेपालमा सधैं एक खास किसिमका ‘पैरवीकर्ता’हरूको जगजगी हुन्छ। कानुन बनाउने बेलामा झन् तिनको चुरीफुरीको के कुरा! सडक तताउनेदेखि सांसद रिझाउनेसम्मका काम तिनले जिम्मा लिइरहेका हुन्छन्। तिनलाई अंग्रेजीमा ‘लबिइस्ट’ भनिन्छ।

अढाई करोड पाइला

मान्छेको मात्र के कुरा, बाटो हिँड्नेसँग यो चराचर जगत् सँगै हिँड्छ। बाटोमा भेटिने कुकुर र चराहरू पनि साथी हुन्छन्। कुकुर त झन् विशेष हुन्छन्। बाटोमा एक्लै भेट्दा पनि ती सँगसँगै पुर्‍याउन हिँडिरहेका हुन्छन्। वास्तवमा प्रकृतिलाई आत्मसात गर्ने हो भने सबै आफ्ना हुन्छन्।

यसपालि तापक्रमले धेरै ठाउँमा ‘रेकर्ड ब्रेक’गर्दै

यसपालि नेपालका धेरैजसो स्थानमा अधिकतम तापक्रमले ‘रेकर्ड ब्रेक’ गर्ने देखिएको छ। केही स्थानमा रेकर्ड ब्रेक भइसकेको र अझै तातो हावाको लहर (लु) जारी रहने देखिएकाले थप रेकर्ड ब्रेक हुने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताइन ।

राष्ट्रपति पौडेलबाट प्रमाणीकरण भएको विधेयककाे प्रति झिकाउन सर्वोच्चको आदेश

शुक्रबार नागरिक विधेयकविरुद्ध परेको रिटको सुनुवाई गर्ने क्रममा अदालतले प्रमाणीकरणको प्रति झिकाउन आदेश दिएको हो।

सुनचाँदीका वस्तुमा २ प्रतिशत विलासिता कर तत्काल फिर्ता गर्न माग

नेपाल सुनचाँदी व्यववसायी महासंघले सुनचाँदीका वस्तुमा २ प्रतिशत विलासिता कर तत्काल फिर्ता गर्न सरकारसँग माग गरेको छ।

करका दर वैज्ञानिक रुपमा प्रस्ताव गरिएको छ : अर्थमन्त्री डा महत

अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटमा राजस्वका दर वैज्ञानिक रुपमा प्रस्ताव गरिएको बताएका छन।

ह्याकरको अनधिकृत प्रवेश भएपछि हवाई टिकटमा सचेत गराउन थालियो

हवाई टिकट बिक्रीमा ह्याकरको अनाधिकृत प्रवेश भएपछि यस्ता घटनाबाट जोगिन सम्बन्धित सेवा प्रवाह गर्ने निकायलाई सचेत गराउन थालिएको छ।

आगामी बजेट गोरखा, डडेलधुरा र नुवाकोट केन्द्रित भयो: गोकर्ण विष्ट

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव एवं सांसद गोकर्ण विष्टले गोरखा, डडेलधुरा र नुवाकोटमा केन्द्रित हुनेगरी बजेट आएको आरोप लगाएका छन्।

दूधकोशीको पानी भुम्जुडाँडामा

सुक्खाग्रस्त क्षेत्र हलेसीमा सञ्चालित बृहत् हलेसी पम्पिङ खानेपानी आयोजनाअन्तर्गत दूधकोशीको पानी भुम्जुडाँडामा पुर्‍याउने प्रयास सफल भएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरण: ‘सल्लाहकारलाई मुद्दा, मन्त्री र सचिवलाई उन्मुक्ति?’

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा चलाइएका ‘हाई प्रोफाइल’ मध्येका इन्द्रजित राईको प्रतिरक्षा बहस बिहीबार सकिएको छ।

किन आवश्यक छ विमुद्रीकरण?

नोटबन्दी अपनाउँदा कालो धन र भ्रष्टाचार कम हुँदै जाने, देश कालो सूचीमा जानबाट बच्ने, नक्कली पैसाको प्रयोग हट्ने, वित्तीय कारोबार औपचारिक हुँदै जाने, कर छली कम हुने, मुद्रा प्रणालीामा सुधार भई आधुनिकी करण हुने, छायाँ अर्थतन्त्र औपचारिक हँुदै जाने जस्ता फाइदा हुन्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्