१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनछेक आदेश हुन सकेन

नक्कली भुटानी शरणार्थी प्रकरणअन्तर्गत जिल्ला अदालत काठमाडौंमा १० दिनदेखि चलिरहेको थुनछेक बहस निर्धारित समयमा नसकिएपछि इजलास आदेश दिन असफल भएको छ। प्रतिवादीतर्फका वकिलहरूको प्रतिरक्षा बहस लम्बिएकाले इजलासले बुधबार थुनछेक आदेश दिन नसकेको हो।

स्वास्थ्यका कर्मचारीले सात महिनादेखि तलव पाएनन्

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा कार्यरत स्वास्थ्यकर्मीले सात महिनादेखि तलव नपाएको गुनासो गरेका छन्।

भारतीय गाडीको ठक्करले एक जनाको मृत्यु भएपछि सर्लाहीमा तनाव

सर्लाहीको चन्द्र नगर गाउँपालिकाका पूर्व अध्यक्ष सवार भारतीय नम्बर प्लेटको सवारी साधनको ठक्करले एक जनाको मृत्यु भएपछि लफडा भएको छ।

शरणार्थी प्रकरण: पूर्वगृहमन्त्री खाणका तर्फको बहस जारी

नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणका तर्फबाट बहस आज पनि जारी रहेको छ।

भ्रष्टाचारविरुद्धको अभियानबाट पछि नहट्न प्रेस सेन्टरको ध्यानाकर्षण

प्रेस सेन्टर नेपालले कुनै पनि बहानामा भ्रष्टाचारविरुद्धको अभियानबाट पछि नहट्न सरकारको ध्यानाकर्षण गराएको छ।

सुनचाँदीको विलासिता कर घटाउन अर्थमन्त्री सकारात्मक

सरकारले सुनचाँदीको कारोबारमा लगाउने भनिएको २ प्रतिशत विलासिता कर घटाउन सरकार लचक देखिएको छ।

महिलालाई सीप सिकाएर निःशुल्क जोर्डन पठाउने

सीप सिकेका करिब ५ सय महिलालाई सरकारले वैदेशिक रोजगारीका लागि निःशुल्क जोर्डन पठाउने भएको छ।

एनसेल प्रकरणमा नेपालको पक्षमा खटिनेलाई धन्यवाद दिने सरकारको निर्णय

मन्त्रिपरिषद्को बैठकले एनसेलका सन्दर्भमा अन्तर्राष्ट्रिय नियोगमा दायर मुद्दामा नेपालको पक्षमा खटिने सबैलाई धन्यवाद दिने निर्णय गरेको छ।

रुपन्देहीको तिलोत्तमामा ४० करोडको निजी लगानीमा क्रिकेट रङ्गशाला बन्दै

रुपन्देहीको तिलोत्तमामा ४० करोडको निजी लगानीमा क्रिकेट रङ्गशाला बन्ने भएको छ। तिलोत्तमा नगरपालिका वडा नं. १७ स्थित पूर्व दरखसवामा २५ हजार दर्शक क्षमताको रङ्गशाला निर्माणका कार्य सुरु भएको हो।

रुपन्देहीको तिलोत्तमामा ४० करोडको निजी लगानीमा क्रिकेट रङ्गशाला बन्दै

रुपन्देहीको तिलोत्तमामा ४० करोडको निजी लगानीमा क्रिकेट रङ्गशाला बन्ने भएको छ। तिलोत्तमा नगरपालिका वडा नं. १७ स्थित पूर्व दरखसवामा २५ हजार दर्शक क्षमताको रङ्गशाला निर्माणका कार्य सुरु भएको हो।

करिब ४२ किलोमिटर टाढाकाे कोकाहा खोलाबाट पानी ल्याएपछि खुसीले राेए मेयर साम्पाङ (तस्बिरसहित)

आइतबार उनी घर नफर्कि पटनाली क्षेत्रमा नै बास बसेका थिए भने गए राती पानी पकुवा खोलामा खसेपनि उनी घर नफर्की खोलामा नै रात बिताएका थिए। पकुवासम्म पानी आएपछि भावुक हुदै मेयर साम्पाङ रोएका पनि थिए।

आधुनिक प्रविधि नअपनाउँदा मेटिँदै हुलाक बचत बैंकको अस्तित्व

दक्ष र पर्याप्त जनशक्ति नहुनु, सूचना प्रविधिमैत्री आधुनिक बैंकिङ पद्धति स्थापना गर्न नसक्नु, बचतकर्ताको संख्यामा कमी हुँदै जानु र बचत रकमसमेत कर्मचारीबाट अपचलन र अनियमितता हुनुजस्ता कारणले सर्वसाधारणमा अविश्वास बढ्दा हुलाक बचत बैंक धराशायी बन्दै गएको हो।

उमेरहदले मात्रै नेतृत्वमा बदलाव आउँछ भन्ने कुरा गलत छः महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले ७० वर्षको उमेरहदले मात्रै नेतृत्वमा बदलाव आउने भन्नेकुरा गलत रहेको बताएका छन्।

निजामती कर्मचारीले कार्यालय पोसाकमा टिकटक बनाए कारबाही हुने

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीले कार्यालय समयमा टिकटक बनाए कारबाही गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्