१५ मंसिर २०८१ शनिबार
image/svg+xml

‘अप्रेसन आवर’ले कर्णाली मर्कामा

कर्णालीको हिमाली जिल्ला हुम्ला राष्ट्रिय सडक सञ्जालले जोडिएको छैन। हुम्ला पुग्न मात्रै होइन, दैनिक उपभोग्य वस्तुका लागि हवाई मार्ग एक मात्र विकल्प हो।

वाणिज्य बैंकहरूको नाफा ७० अर्ब

वाणिज्य बैंकहरूले प्रकाशन गरेको चौथो त्रैमासिकको (असार मसान्तसम्म) अपरिष्कृत वित्तीय विवरण अनुसार २० बैंकको नाफा २४.९४ प्रतिशतले वृद्धि भएको छ।

उच्चस्तरीय छानबिन समिति बनाए संसद्मा विरोध नगर्ने

सरकारले विमानस्थलमा सुन पक्राउ परेकोबारे उच्चस्तरीय छानबिन समिति गठन गर्ने प्रतिबद्धता गरेमा संसद्मा विरोध नगर्ने एमालेले अडान कायमै राखेका बेला सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बोलाइएको छ।

मालपोतमा जान अनिच्छुक हुँदा एक तिहाइ कर्मचारी अभाव

भूमि व्यवस्थापन मन्त्रालयका अनुसार अहिले देशभरिका मालपोत कार्यालयको कर्मचारीहरूको दरबन्दी ३ हजार १ सय २८ छ। तर हाल विभिन्न पदमा १ हजार ९४ पद रिक्त छ।

२ महिनामा पौने ३ करोड वितरण

मुलुक आर्थिक मन्दीबाट गुज्रिएका बेला सरकारले दुई महिनामा २ करोड ७५ लाख ५० हजार रूपैयाँ आर्थिक सहायता बाँडेको छ। मन्त्रिपरिषद्को निर्णयबाट आर्थिक सहायता शीर्षकमा गत जेठ र असारमा सो रकम बाँडेको हो। जेठमा ३५ लाख र असारमा २ करोड ४० लाख ५० हजार रूपैयाँ बाँडेको छ।

नेपाल र भट्टराई पनि अनुसन्धानमा तानिने

सर्वोच्च अदालतले ललिता निवास व्यक्तिका नाममा पास गर्न निर्णय गराउनेलाई भन्दा अह्राएको काम गर्नेलाई कारबाहीको निसाना बनाएको भन्दै उच्च पदस्थ पदाधिकारीलाई अनुसन्धानको दायरामा ल्याउन आदेश जारी गरेको छ।

ललिता निवास प्रकरण: माधव नेपाल र बाबुराममाथि पनि अनुसन्धान गर्न बाटो खुल्यो (आदेशसहित)

ललिता निवास जग्गा प्रकरणमा मन्त्रिपरिषदबाट निर्णय गर्नेहरुमाथि पनि अनुसन्धान गर्न सर्वोच्च अदालतले निर्देशनात्मक आदेश जारी गरेको छ।

एमसिसी भदौदेखि कार्यान्वयनको तयारी, करिब नौ अर्ब लागत बढ्ने अनुमान

नेपाल सरकार अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बीच छ वर्षअघि भएको मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) पूर्णरुपमा लागू हुने अवस्था (इन्ट्रि इनटु फोर्स-ईआइएफ)को चरणमा पुगेको छ। आगामी भदौमा ईआइएफ मिति घोषणा गर्न लागिएको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए-नेपाल) ले जनाएको छ।

स्याउखेतीतर्फ आकर्षित

हिमाली जिल्ला मनाङका किसान स्याउखेतीतर्फ आकर्षित भएका छन्। स्याउ उत्पादन र बिक्री वितरण गरी जीविकोपार्जन चलाउने आधार बनाएर यहाँका किसान स्याउ खेतीमा आकर्षित भएका हुन्।

न्यायाधीशका पिएसओकाे पेस्तोल चोरी गर्ने दुई पक्राउ

सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीका निजी सुरक्षा अधिकृत (पिएसओ) प्रभाकर खड्काले प्रयोग गर्ने पेस्तोल चोरी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

आकर्षणको केन्द्र हिमताल

यहाँको हिमशृंखला, तालतलैया, अग्ला तरेली परेका डाँडा, हिमालका मनोरम दृश्यमा रमाउन पर्यटक आउने गर्दछन्। विशेषगरी यहाँ आउने पर्यटक हिमतालमा रमाउने गरेको पाइन्छ।

विद्युत् नपुगेका गाउँमा सोलार बत्ती

ढोरपाटन नगरपालिका-९ छ्यान्तुङकी थमकुमारी भण्डारी अहिले ७० वर्ष पूरा भइन्। उनले अहिलेसम्म टुकी र दियालो बालेर रात कटाउँदै आएकी थिइन्।

सड्दै करोडौंका सखुवा र सवारी

वर्षाैंदेखि करोडौं रूपैयाँका सखुवाका काठ र सवारीसाधन सरकारी कार्यालयको आँगनमै कुुहिएर गइरहेका छन्।

गाउँ पस्यो कांग्रेस

सत्तारूढ नेपाली कांग्रेस पार्टी संगठन सुदृढीकरण गर्न शनिबारदेखि गाउँ पसेको छ। महाधिवेशन भएको ६ महिनाभित्र पार्टीका सबै निकायलाई पूर्णता दिनुपर्ने कांग्रेसले डेढ वर्ष बित्दा पनि त्यो काम गर्न सकेको छैन।

तनहुँमा २९ करोडको सुन्तला उत्पादन

तनहुँमा एक वर्षको अवधिमा २९ करोडको सुन्तला उत्पादन भएको छ। जिल्लामा उत्पादित अधिकांश सुन्तला जिल्ला बाहिर निर्यात भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्