१५ मंसिर २०८१ शनिबार
image/svg+xml

कर्णाली स्वास्थ्य प्रतिष्ठानमा पहिलोपटक डाइलासिस सेवा सुरु

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पहिलोपटक डाइलासिस सेवा सुरु भएको छ। मृगौला रोगीहरुलाई केन्द्रीत गर्दै डाइलासिस सेवा सुरु गरिएको अस्पताल निर्देशक डा. पुजन रोकायाले जानकारी दिए। डाइलसिस सेवा सोमबारबाट सुरु भएको हो।

राजधानी क्षेत्रको जग्गा एकीकरणका लागि निवेदन सङ्कलन

लुम्बिनी प्रदेशको राजधानी क्षेत्र राप्ती उपत्यका देउखुरी दाङलाई व्यवस्थित सहरका रूपमा विकास गर्न निवेदन सङ्कलन सुरु भएको छ। राप्ती गाउँपालिका–२ बाट उक्त कार्य सुरु भएको हो।

गुल्मीका किसान केरा खेतीमा आकर्षित

मालिका गाउँपालिकाका केही वडामा मात्रै केरा खेती हुन्छ। केराखेती बारे कृषकमा प्राविधिक ज्ञान, तालिम आदिको अभावले विभिन्न रोग र किराले आक्रमण गर्ने सरसफाइको अभावमा बोट मर्नेलगायतका समस्या रहेको कृषि प्राविधिक बताउँछन् ।

कर्णाली प्रदेश सरकारविरुद्ध उच्च अदालतमा रिट दर्ता

कालिकोटको एकमात्र सरुवा रोग अस्पताल सुर्खेतमा सार्ने निर्णयविरुद्ध उच्च अदालत जुम्लामा रिट दायर गरिएको छ।

भारतकाे ७७औं स्वतन्त्रता दिवस मनाइयाे

छिमेकी मुलुक भारतले ७७औं स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ। ७७औं स्वतन्त्रता दिवसको अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरिएको छ।

लाेडसेडिङले सधैं सास्ती

दुई वर्षअघि सुर्खेत, दैलेख, कालिकोट हुँदै जुम्लासम्म पुर्‍याइएको राष्ट्रिय प्रसारण लाइन भरपर्दो नहुँदा यहाँका नागरिकले सास्ती खेप्दै आएका छन्।

अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी काठमाडौंमा

काठमाडौंको भृकुटीमण्डपमा मंसिर ५ देखि १० सम्म ‘दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी तथा साहित्य सम्मेलन’ हुने भएको छ।

‘ममाथिको अनुसन्धानमा कुनै समस्या छैन’

ममाथि निरन्तर प्रहार भएपछि सिआइबीका केही अधिकारीसँग पनि भेटें। तपाईं दोषी हो भन्ने प्रमाण केही पुग्दैन भनेर पहिल्यै भनेका थिए।

गिरीबन्धु टी–स्टेट प्रकरणमा छानबिन हुनेः २८० बिघा बेच्न ऐन संशोधन

प्रधानमन्त्री पुष्पकमल दाहालले झापाको गिरीबन्धु ‘टी–स्टेट’को जग्गा प्रकरणबारे सरकारले अनुसन्धान गर्ने बताएका छन्। सम्पादकहरूसँग मंगलबार कुरा गर्दै प्रधानमन्त्री दाहालले नक्कली भुटानी शरणार्थी प्रकरण र ललितानिवास जग्गा प्रकरणजस्तै गिरिबन्धु टी–स्टेटको जग्गा सट्टासट्टामा भएको नीतिगत चलखेलबारे अनुसन्धान गर्ने बताएका हुन्।

भीरबाट लडेर युवकको मृत्यु

हुम्लाको दक्षिणी भेगको ताँजकोट गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। ताँजकोट–४ का २० वर्षीय कर्ण ढकालको भीरबाट लडेर मृत्यु भएको हो।

राष्ट्रियसभाको बैठक स्थगित

राष्ट्रियसभाको बैठक आगामी भदौ ५ गतेसम्मका लागि स्थगित भएको छ। भोलि साउन ३१ गते बस्ने तय भएको उक्त बैठक विशेष कारणवस स्थगित भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ।

मैले पार्टी बनाउन खोजेँ, मलाई सिध्याउन खोजियो: महरा

‘सुन प्रकरणसँग हाम्रो कुनै पनि संलग्नत छैन। थाहा पनि छैन। एक जना मान्छे उनको पुरा नाम पनि आउँदैन मलाई। वाङ भन्ने मात्रै थाहा छ। उनी म सँग धेरै वर्ष पहिले देखि चिनजान थियो। उनी वास्तवमा फलफूल व्यापारी नै हुन्। मैले उनलाई चिनेको फलफूल व्यापारीका रुपमा मात्रै हो। उनले फलफूल व्यापार गरेका थिए, हामीले उनीबाटै फलफूल ल्याउँथ्यौँ, उनले दिन्थे पनि।’

सधैं कुपोषणको मारमा कर्णालीका बालबालिका

प्रतिष्ठानले सञ्चालन गरेको पोषण सुधार तथा पुनर्स्थापना गृहमा अहिले १२ जना आमाका १४ बच्चा भर्ना छन्। तीमध्ये दुईजना आमाका जुम्ल्याहा बच्चा छन्। पोषण सुधार तथा पुनर्स्थापना गृहका व्यवस्थापक महेन्द्र हमालका अनुसार बाजुरा, हुम्ला, मुगु, दैलेख, कालिकोट, डोल्पा र जुम्ला जिल्लाका बच्चा र आमाले लाभान्वित छन्। उनका अनुसार गत वर्ष १ सय २८ जनाले सेवा लिएका थिए। त्यस अघिल्लो वर्ष १ सय ३० जनाले सेवा लिएका थिए।

यसरी गालियाे तस्करीको सुन (तस्बीरहरु)

मोटरसाइकलको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको तस्करीको सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा गालिएकाे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्