९ मंसिर २०८१ आइतबार
image/svg+xml

असारे विकासले बढ्यो बैंकमा निक्षेप

सरकारले आर्थिक वर्षको अन्त्यमा जथाभावी बजेट खर्च गरेका कारण बैंकिङ प्रणालीमा निक्षेप बढेको छ ।

असारमा ४२ प्रतिशत खर्च, दुई अर्ब फ्रिज

रुपन्देहीमा आर्थिक वर्षको अन्त्यमा आएर ठूलो रकम खर्च गर्ने प्रवृत्ति यो वर्ष पनि रोकिएन । विकासे अड्डाहरुलाई असारमा पुँजीगत बजेट सक्न भ्याइनभ्याइ भयो । जिल्लामा पुँजीगत बजेटको झन्डै ४२ प्रतिशत रकम असार महिनामा मात्रै खर्च भएको छ।

रुपन्देहीमा असारे विकासको मैझारो

असारे विकासको बेथितीलाई रोक्न जेठ १५ मै बजेट ल्याएर आर्थिक बर्षको सुरु देखिनै अख्तियारी दिने प्रावधान लागु भएपनि विकासका नाममा बजेटको दुरुपयोग हुने क्रम यसपाली पनि रोकिएन।

असारको अन्तिममा बजेट सक्न भ्याइनभ्यार्इ

आर्थिक बर्ष सकिन लाग्दा जिल्लामा विकास निर्माणका काम धमाधम शुरु भएका छन्। बर्षात् शुरु भइसक्दा सडक ग्राबेल, पिच, पुल, खानेपानी, पाटी, पौवा निर्माणको कामले व्यापकता पाएको छ।

असारे विकास : सोझै भ्रष्टाचार

असार पनि सकिन लाग्यो । यसो त यतिखेर धेरैलाई असार लागेकै छ । विशेषगरी कृषिप्रधान देशका किसानलाई बढी असार लाग्नुपर्नेमा विकासका ठेकेदारहरूलाई मात्रै अचाक्लीसँग असार लागेको छ ।

असारमसान्तसम्म कर्मचारी अभाव नगर्ने तयारी

सरकारले असार मसान्तसम्म स्थानीय तह र प्रदेशमा कर्मचारी अभाव हुन नदिने तयारी गरेको छ।

असारे भाका गाउँदै एक्ली कान्छी

गैरी खेतको रोपाई, आउनु भाको तपाई छाता छाडी घुम केलाई ? अरुलाई मैले लौ भनेको छैन दिल बसेको मायालाई।

असारे (अ) विकास

विकास निर्माणका सन्दर्भमा सहजै भन्न सकिन्छ– मुलुकमा शासन फेरिए पनि शासन शैली फेरिएन । असारे विकासको नियति फेरियोस् भनेर संविधानमै जेठ १५ मा बजेट ल्याउने प्रावधानसमेत राखिएको छ ।

म्यार्दीखोला पुल असारमा सक्ने गरी निर्माण गरिँदै

हिमालपारीको जिल्ला मनाङ जाने बेसीसहर–चामे सडकखण्ड अन्तर्गत सीमावर्ती म्यार्दीखोलामा असार भित्रै काम सक्ने गरी मोटरेवल पुलको निर्माणकार्य भइरहेको छ।

स्थानीय निकायमा असारभित्र कर्मचारी समस्या समाधान हुने

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले असार मसान्तभित्र सबै स्थानीय निकायमा कर्मचारी समस्या समाधान हुने बताएका छन्।

असारमा तामाङ सेलो नाट्य महोत्सव

तामाङ समुदायले सेलोलाई आफ्नो समुदायको सांस्कृतिक पहिचानका रुपमा मान्छन् । गायन र नृत्य मात्र नभई लोकनाटक र संस्कृतिका अनेक रंगमञ्चीय आयाम सेलोमा लुकेका हुन्छन् । यिनै आयाम उजागर गर्न राजधानीमा ‘तामाङ सेलो नाट्य महोत्सव’ हुने भएको छ।

राजपालाई असारसम्म महाधिवेशन गर्न निर्देशन

पार्टी एकीकरण भएको एक वर्ष बितिसक्दा पनि महाधिवेशन गर्न अलमल गरिरहेको राष्ट्रिय जनता पार्टी नेपाललाई निर्वाचन आयोगले अगामी असार २९ सम्म महाधिवेशन गर्न निर्देशन दिएको छ।

असारमा घरजग्गा मेला

नेपाल जग्गा तथा आवास विकास संघले सातौं घरजगा मेला गर्ने भएको छ । संघले प्रदर्शनी हल, भृकुटीमण्डपमा असार १ देखि ५ गतेसम्म उक्त मेला आयोजना गर्न लागेको जनाएको हो । संघले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी सातौं घरजग्गा मेलाको विषयमा जानकारी गराएको हो।

असारबाट असोजमा ‘ड्रिम गर्ल’

आगामी असार २९ लाई रिलिज मिति तोकिएको फिल्म ‘ड्रिम गर्ल’को प्रदर्शन अब असोज १९ मा हुने भएको छ। निर्देशक ऋषिराज आचार्यले फस्र्टलुक सार्वजनिक गर्दै दशैको आसपासमा फिल्म रिलिज गर्ने नयाँ योजना अनुरुप असोज १९ गते फिल्म रिलिज गर्ने घोषणा गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्