११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

आप्रवासी छिराउनु मर्केलको ठूलो भूलः ट्रम्प

अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले जर्मन चान्सलर एन्जेला मर्केलले १० लाखभन्दा बढी आप्रवासी भित्र्याएर ठूलो गल्ती गरेको टिप्पणी गरेका छन् । लन्डनको ‘द टाइम्स’ र जर्मन अखबार ‘बिल्ट’लाई दिएको अन्तर्वार्तामा ट्रम्पले यस्तो टिप्पणी गरेका हुन् ।

‘प्रवासबाट भोट दिन पाउने व्यवस्था हुन्छ’

अमेरिका भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रकाशशरण महतले प्रवासी नेपालीलाई आफ्नो देशमा हुने निर्वाचनमा प्रवासबाटै मतदान गर्न पाउने व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

सन् २०१६ मा युरोप प्रवेश गर्ने आप्रवासी सङ्ख्यामा भारी गिरावट

सन् २०१६ मा मुख्य दुई सामुद्रिक बाटो युरोप प्रवेश गर्ने आप्रवासी तथा शरणार्थीको सङ्ख्या अघिल्लो वर्षको तुलनामा दुई तिहाइले घटेको युरोपियन युनियनको सीमा मामिला अध्ययन गर्ने निकाय फ्रन्टेक्सले जनाएको छ।

त्रासमा आप्रवासी नेपाली

निर्वाचन जित्नेबित्तिकै ट्रम्पले दोहोर्‍याएको 'आपराधिक गतिविधिमा संलग्न गैरकानुनी आप्रवासीलाई डिपोर्ट गर्ने' घोषणाले उनीहरुको ध्यान खिचेको छ। राष्ट्रपतिको पदभार ग्रहण गरेकै दिनदेखि उनले कस्तो  नीति लिनेछन् भन्ने चिन्ता आप्रवासीमा छ।

प्रवासी नेपाली मञ्च जापानमा नयाँ कार्यसमिति

नेकपा एमालेको प्रवासी संगठन प्रवासी नेपाली मञ्च जापानको नयाँ अध्यक्षमा महेन्द्र श्रेष्ठ सर्वसम्मत चुनिएका छन्।

३० लाख अप्रवासीलाई देश निकाला गर्ने ट्रम्पको घोषणा

अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाबाट करिब ३० लाख आप्रवासीलाई देश निकाला गरिने बताएका छन्। अमेरिक राष्ट्रपति निर्वाचित भएपछि पहिलो पटक सिविएस समाचार संस्थालाई अन्र्तवार्ता दिने क्रममा ट्रम्पले अमेरिकमा रहेका ३० लाख आप्रावासीलाई ‘डिपोटेशन’ गर्ने बताएका हुन्।

प्रवासको साहित्य र पत्रकारितामाथि सिड्नीमा अन्तरक्रिया

सिड्नी—प्रवासमा साहित्य सृजना र पत्रकारिताका बिषयमा सिड्नीको दक्षिण कोग्रामा अन्तरक्रिया कार्यक्रम भएको छ।

इजिप्टमा आप्रवासी चढेको डुङ्गा दुर्घटना २९ जनाको मृत्यु

इजिप्टमा अफ्रिकी आप्रवासी चढेको डुङ्गा पल्टँदा २९ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।

सार्क आप्रवासन मस्यौदा तयार हुँदै

सार्क मुलुकबाट कामका लागि बाहिरिने कामदारको समान सुविधा प्राप्तिमा एउटै धारणा बनाउन सार्क आप्रवासन मस्यौदा तयार हुँदैछ। काठमाडौंमा सम्पन्न १८औं सार्क सम्मेलनमा ८ मुलुकका राष्ट्र/सरकार प्रमुखले दिएको म्यान्डेट अनुसार नेपालले मस्यौदा तयार गरिरहेको हो।

ट्रम्पद्वारा गैरकानुनी अाप्रवासी विषयमा ‘न्यायपूर्ण तर कडा’ धारणा ल्याउने

रिपब्लिकन पार्टीको तर्फबाट अमेरिकी राष्ट्रपतिको उम्मेदवार डोनाल्ड ट्रम्पले गैरकानुनीरुपमा अमेरिकी भूमिका बसोबास गर्दै आएका अनुमानित एक करोड १० लाख आप्रवासीका विषयमा ‘न्यायपूर्ण तर कडा धारणा’ ल्याउने बताएकाछन्।

भूकम्पले ढलेको विद्यालय उठाउन प्रवासमा अभियान

खोटाङ– खोटाङको नुनथला–८ का युवाले भूकम्पले ढलेको विद्यालय उठाउन प्रवासमा अभियान चलाएका छन्। रोजगारीका सिलसिलामा खाडी मुलुकमा पुगेका युवाले भूकम्पले ढलेको नुनथला–८ गैरीस्थित नवज्योती प्राविको भौतिक तथा शैक्षिक विकासका लागि अभियान चलाएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्