११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

आप्रवासी बालबालिकालाई छुट्याउने ट्रम्प नीतिको विश्वभर आलोचना

अमेरिकी सीमामा आप्रवासी परिवारलाई छुट्याउने अमेरिकी नीतिविरुद्ध विश्वभरबाट आलोचना बढिरहेको छ।

प्राविधिक समिति नबन्दा सार्कको आप्रवासन योजना अलपत्र

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को अध्यक्षता गरिरहेको नेपालको ढिलासुस्तीले कामदारको हितमा बनाउने भनिएको योजना अलपत्र परेको छ।

अमेरिकामा आप्रवासीलार्इ पक्राउ गरी अदालतमा मुद्दा दायर गर्न सुरू

अमेरिकामा अवैध रूपमा बसोबास गर्दै आएका आप्रवासीमाथि कानुनी कारवाही थालिएको छ। उनीहरुलाई पक्राउ गरी आपराधिक मुद्दा दायर गर्न थालिएको हो ।

लिवियामा मानव तस्करहरुद्वारा १२ आप्रवासी मारिए

लिवियामा मानव तस्करहरुद्वारा १२ जना आप्रवासीहरु मारिएका छन् भने अरु कैयौं घाइते भएका छन् । इथोपिया, सोमालिया लगायतका देशबाट भागेर ल्याइएका नागरिकलाई मानवतस्करहरूले हत्या गर्ने गरेको संयुक्त राष्ट्रसंघ अन्तर्गतको शरणार्थी सम्बन्धी निकाय युएनएचसीआरले शुक्रबार जनाएको छ।

सार्कको अनिश्तितासँगै आप्रवासी घोषणापत्र अन्योलमा

दक्षिण एसियाली मुलुक (सार्क) बाट रोजगारीका लागि विभिन्न गन्तव्यमा जाने कामदारको सेवा, सुविधा एउटै बनाउने पहल अन्योलमा परेको छ।

प्रवासीको सहयोगमा बाढी प्रभावितलाई घर

पश्चिम चितवनस्थित भरतपुर महानगरपालिका वडा नं २७ र २८ का बाढी प्रभावितलाई चितवन समाज जापानको सहयोगमा घर निर्माण गरिएको छ।

आगलागी पीडितलाई प्रवासीको सहयोग

कोरियामा कार्यरत नेपालीहरुको संस्था नुवाकोट समाज तथा बुद्ध इन्टरटेन्मेन्टले विदुरको एक आगलागीपीडित परिवारलाई संयुक्त रुपमा ५८ हजार रुपैयाँ सहयोग गरेको छ।

अफ्रिकी आप्रवासीमाथि आक्रमण

इटालीको माकेराटा सहरमा शनिबार एक इटालियन नागरिकले अफ्रिकी आप्रवासीहरुलाई लक्षित गरेर गरको गोली प्रहारका कारण कैयौं घाइते भएका छन्।

सार्कस्तरीय आप्रवासी घोषणापत्र अन्योलमा

कामका लागि खाडीका विभिन्न मुलुक जाने सार्क मुलुकका कामदारको सेवा, सुविधा एउटै बनाउने प्रयास अन्योलमा परेको छ।  नेपालको लामो प्रयासपछि गत वैशाखमा दक्षिण एसियाली मुलुकका आठ राष्ट्र यो क्षेत्रका (सार्क) कामदारको सेवा, सुविधा एउटै बनाउने सहमतिमा पुगेका थिए । आप्रवासी कामदारको आर्थिक, शारीरिक लगायत सुविधामा सार्कका सबै मुलुकको एउटै स्वर हुने मस्यौदा आप्रवासन कामदार सम्बन्धी प्राविधिक समितिले टुंगो लगाइसकेको छ।

प्रवासी खेलाडीलाई मलेसियामा सम्मान

नेपाली प्रवासी सितोरियो कराते संघ मलेसियामा प्रवासी खेलाडीहरुलाई प्रोत्साहन गर्न अवार्ड कार्यक्रम आयोजना गरेको छ। मलेसियाको होटेल ग्रेण्ड कन्टिनेन्टल क्वालालम्पुरमा आयोजित कार्यक्रममा १४ विद्यामा मनोनीत खेलाडीहरुलाई अवार्ड वितरण गरिएको थियो।

आप्रवासी समस्या : युरोपको रोग एसिया सर्दै

पछिल्ला वर्षहरूमा विकराल समस्याको रुपमा बढ्दै गएको अवैध आप्रवासी र शरणार्थी सङ्ख्या सन् २०१७ मा केही घटेको देखिएको छ, तर यो समस्याले सम्रग विश्वलाई तरङ्गित बनाउन भने छोडेको छैन।

अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस मनाइँदै

‘सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगार, हाम्रो सरोकार’ भन्ने नारासहित विविध कार्यक्रमको आयोजना गरी साेबार अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस देशभर मनाइदैछ । दिवसका अवसर पारेर श्रम तथा रोजगार मन्त्रालयले साेमबार प्रभातफेरी र सभाको आयोना गर्यो ।

साउदीमा अवैध आप्रवासीविरुद्ध धरपकड, नेपाली पनि प्रभावित हुने

नेपालीहरुका लागि खाडी क्षेत्रको रोजगार गन्तव्यमध्येमा पर्ने साउदी अरेबियाले आवासीय अनुमति पत्र (इकामा) सम्बन्धी प्रचलित कानुन उल्लंघन गरी बसोबास गरिरहेका विदेशी कामदारविरुद्ध बुधबारबाट धरपकड सुरु गरेको छ। ८५ लाख हाराहारी आप्रवासी रहेको मुलुकले अवैध रुपमा बसोबास गरिरहेका आप्रवासीलाई दिएको आममाफीको अवधि मंगलबार सकिएपछि बुधबारबाट धरपकड गर्न लागेको हो।

साँघुरिँदाे विश्व आप्रवासन र एनआरएनको भूमिका

कुनै पनि देशमा नेपाली आप्रवासनको लागि राज्यको भरपर्दो उपस्थिति नहुँदा जुन कठिनाई पर्छ त्यसका लागि एनआरएनले आफ्नोतर्फबाट पनि ग्लोवल धारणा बनाउन जरुरी छ। जानकारीमा आएसम्म कुनै पनि देशमा भैरहेको आप्रवासन समस्या एनआरएनले एक शब्द पनि खर्च गरेको देखिँदैन। अबका दिनमा एनआरएनले त्यसतर्फ पनि ध्यान दिन जरुरी छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्