काठमाडौं आइपुगे शाहिद अफ्रिदी
चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) खेल्न पाकिस्तानका पूर्व स्टार अलराउन्डर शाहिद अफ्रिदी नेपाल आइपुगेका छन्।
चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) खेल्न पाकिस्तानका पूर्व स्टार अलराउन्डर शाहिद अफ्रिदी नेपाल आइपुगेका छन्।
पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदीमा कोराना भाइरस पुष्टि भएको छ । ४० वर्षे अलराउन्डर अफ्रिदीले पछिल्लो पटक सन् २०१८ मा राष्ट्रिय टोलीबाट खेलेका थिए ।