८ वैशाख २०८१ शनिबार

भूमिहीनले लालपुर्जा पाएपछि खुसीयालीमा दीप प्रज्वलन

सर्लाहीका भूमिहीनहरूले दीप प्रज्वलन गरी खुसीयाली मनाएका छन्।जीवनमा पहिलो पटक भूमिको मालिक बन्न पाएपछि भूमिहीनहरूले पाएको जमिनमा नै खुसीयाली मनाउँदै दीप प्रज्वलन गरेका हुन्।

एसिया कप क्रिकेटमा नेपालको सहभागीताको खुसीयालीमा दीप प्रज्वलन

एसिया कप क्रिकेटमा सहभागीताको खुसीयालीमा नेपाली क्रिकेटको ऐतिहासिक उपलब्धिको स्मरण गर्दै कपिलवस्तुको तौलिहवामा दीप प्रज्वलन गरिएको छ । नेपालले पहिलो पटक एसिया कप क्रिकेट खेल्न थालेको पूर्व सन्ध्यामा कपिलवस्तुको तौलिहवामा दीप प्रज्वलन गरिएको हो ।

एकैपटक २१ जनाले कोरोना जितेपछि रावतबाडामा खुसीयाली

उपाध्यक्ष गंगादेवी उपाध्याय बल्ल जनप्रतिनिधि भएको अनुभुति भएको बताउँछिन्। उनले भनिन्,‘ कोरोनाले जनजीवन अस्तव्यस्त छ । आइसोलेसनमा आउन नमान्दा निकै चुनौति रह्यो। तर आइसोलेसनबाट निको भएर घर फर्कदा सबै दुख बिर्सीए। मनमा खुसिनै छायो। ’

नेपालको नयाँ नक्सा जारी भएको खुसीयालीमा दिप प्रज्वलन

लिम्पियाधुरा, कालापानी, र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ नक्सा प्रतिनिधिसभामा सर्वसम्मत पारित भएको खुसीयाली साट्दै म्याग्दीको सदरमुकाम बेनीमा दिप प्रज्वलन गरिएको छ ।

संविधान संशोधन विधेयक पारित भएको खुसीयालीमा दिप प्रज्वलन

संविधान संशोधन विधेयक संसदबाट पारित भएको खुसीयालीमा अर्घाखाँचीका सर्वसाधारणले थपिएको भूभागसहितको नक्सामा दिप प्रज्वलन गरेका छन् । नेपालको जमिन नक्सामा ल्याउन नेपालका सम्पूर्ण राजनितिक दलहरु एकै ठाउमा आएर राष्ट्रियताको पक्षमा एकजुट भएको खुसीयालीमा दिप प्रज्वलन गरिएको हो ।

युएईलाई पराजित गरेपछि कतारी समर्थक सडकमा

खेलकुदका साथै राजनीतिको चिर प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (युएई) लाई निराश पार्दै कतारले पहिलो पटक एसिया कपको फाइनलमा स्थान सुरक्षित गरेसँगै दोहामा हजारौं समर्थक खुसीयाली मनाउन सडकमा उत्रिएका छन्।

क्लोपलाई खुसीयाली महँगो

गत आइतबार इङ्लिस प्रिमियर लिगमा एभर्टनविरुद्धको खेलमा गोल गरेपछिको खुसीयाली लिभरपुलका प्रशिक्षक योर्गान क्लोपलाई महँगो परेको छ।

प्रदेशको नामबारे कतै खुसीयाली कतै विरोध

प्रदेशको नामबारेको अन्तिम छलफल प्रदेशसभा बैठकमा चलिरहेको छ। छलफलमा प्रदेशसभा सदस्यहरु बेलिरहेका छन्।

प्रदेशमन्त्री पाउँदा डोल्पालीमा खुसीयाली

पिछडिएको र उपेक्षित गरिएको डोल्पाले संघीय सरकारको पहिलोपटक प्रदेशमन्त्री पाएपछि डोल्पाली जनतामा खुसीयाली छाएको छ । डोल्पा जिल्ला प्रदेश क्षेत्र (क) बाट नेकपा एमालेको तर्फबाट प्रदेश सभासदस्यमा निर्वाचित भएका नन्दसिंह बुढा मन्त्री भएपछि डोल्पाली जनतामा खुसीयाली छाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्