११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

त्रिशूलीमा खसेको ट्याङ्करभित्र सिटमै चालक मृत भेटिए

नारायणगढ– मुग्लिन सडकखण्ड अन्तर्गत चण्डिभञ्ज्याङ गाविस– ५ कालिखोलाबाट गएराति त्रिशूलीमा खसेर बेपत्ता भएको ट्याङ्कर बुधबार फेला परेको छ। ट्याङ्करभित्र सिटमा चालकसमेत मृत अवस्थामा फेला परेका छन्।

माथिल्लो त्रिशूली-१ को पिडिए

नेपाली र कोरियालीको संयुक्त लगानीमा निर्माण हुन लागेको २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको आयोजना विकास सम्झौता (पिडिए) भएको छ। ऊर्जा मन्त्रालय र नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालि (एनडब्लुइडिसिएल) बीच बिहीबार पिडिए भएको हो।

माथिल्लो त्रिशूली ‘थ्री ए’ निर्माण सुरू हुने, ऋण अवधि थप्न चिनियाँ पक्षलाई आग्रह

गोरखा भूकम्पका कारण क्षतिग्रस्त माथिल्लो त्रिशूली ‘थ्री ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य चाँडै सुरु हुने भएको छ । कुल ६० मेगावाट क्षमताको सो आयोजना गत वर्ष नै सम्पन्न हुनेपर्नेमा भूकम्पका कारण ढिलाई भएको हो ।

चिलिमे-त्रिशूली प्रसारण लाइनको काम सुरु

नेपाल विद्युत प्राधिकरणले चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण सुरु गरेको छ । स्थानीय, वन तथा वातावारणीय समस्याका कारण अघि बढ्न नसकेको काम ऊर्जा मन्त्रालयको दबाबमा सुरु गरिएको हो ।

यसरी खस्यो त्रिशूलीमा घिमिरेको जिप

चितवन (दारेचोक)- बाटो फराकिलो छ। नजिकै घुम्ती छ। बाटो दुर्घटनास्थलतर्फ केही होचो र अर्कोतर्फ उठेको छ। मुग्लिनबाट काठमाडौं आँउदा सडक उकालो र काठमाडौंबाट जाँदा ओरालोओरालो पर्छ।

घाेप्टेभीरबाट त्रिशूलीमा ट्रक खस्यो

पृथ्वी राजमार्गअन्तर्गत दारेचोक गाविस–३ घोप्टेभिरबाट आज बिहान त्रिशूली नदीमा ट्रक खसेर बेपत्ता भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भिरमा ट्रकको नम्बर प्लेट र चाउचाउ, बिस्कुटका प्याकेट भेटिएको छ । तर ट्रक भने नदीमा बेपत्ता भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्