सामाजिक सुरक्षा कि देशको संकट?
एकातिर, मुलुकको जनसंख्या विस्तारै वृद्धावस्थातिर जाँदैछ। अर्कोतिर, नेपालीको सरदर आयु पनि बढिरहेको छ। यस हिसाबले सामाजिक सुरक्षाको क्षेत्रमा गर्नुपर्ने खर्च भविष्यमा धान्ने नसक्ने हुन सक्छ।
एकातिर, मुलुकको जनसंख्या विस्तारै वृद्धावस्थातिर जाँदैछ। अर्कोतिर, नेपालीको सरदर आयु पनि बढिरहेको छ। यस हिसाबले सामाजिक सुरक्षाको क्षेत्रमा गर्नुपर्ने खर्च भविष्यमा धान्ने नसक्ने हुन सक्छ।
पत्थरकट्टालाई राज्यले लोपोन्मुखको सूचीमा राखेर सरकारी सेवासुविधा दिएको छ तर हामीलाई दिएन,’ उनले भने, ‘सरकारी सुविधा माग्न जाँदा किन दिँदैनन्?’ वर्षोदेखि आफूहरुले नेताहरुलाई भोट दिएर जिताउँदै आए पनि जितेपछि मुख समेत देखाउन नआएको मनोज नेटुवाले गुनासो गरे। ‘हामी दलित जाति भन्दा पनि तल्लो जाति हौ, जातिय संख्यामा पनि निकै कम छौँ तर हाम्रो कुनै सुनुवाई हुँदैन,’ उनले भने।
उदयपुरको रामपुर ठोक्सिला गाविसका तत्कालीन सचिव केशवप्रसाद आचार्यसहित पाँचजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक अनियमितता गरेको अभियोगमा मुद्दा दर्ता गरेको छ।
राष्ट्रिय सभा सदस्य इन्दु कडरीयाले जनताले पाउने सामाजिक सुरक्षा भत्तामा विभेद भएको बताएकी छिन्।
सामाजिक सुरक्षा भत्ता वितरणका क्रममा सेवाग्राहीलाई डोरीले बाँधेर कुटपिट गरेको आरोप लागेका जाजरकोटको जुनीचाँदे गाउँपालिका–२ का वडाध्यक्ष रामबहादुर नेपाली धरौटीमा मुक्त भएका छन्।
सामाजिक सुरक्षा भत्ता वितरणका लागि नगरपालिकासँग सम्झौता गरेको बैंकले सम्झौता अनुसार टोल–टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने प्रभावकारी व्यवस्थापन गर्न नसक्दा सेवाग्राही निराश देखिएका छन्।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधकुमार नेपालले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्याउने बताएका छन्। भरतमोहन अधिकारी स्मृति फाउण्डेशन काठमाडौं र विष्णुमाया पुस्तकालय विराटनगरद्वारा मंगलबार यहाँ आयोजित भरतमोहन अधिकारी दोस्रो स्मृति दिवसमा उनले स्व अधिकारीले शुरुआत गरेको सामाजिक सुरक्षा भत्ता दुई वर्षभित्र पाँच हजार पुर्याउने प्रतिबद्धता व्यक्त गरे।
जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जोरायल गाउँपालिकाका सामाजिक सुरक्षा भत्ता पाउने ज्येष्ठ नागरिक खुसी भएका छन्। कोरोना कहरले समस्या भएको भन्दै ज्येष्ठ नागरिकलाई घरैमा भत्ता दिनु भन्ने गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाको निर्देशनपछि गाउँपालिकाका सबै वडा कार्यालयले अहिले घरैमा सामाजिक सुरक्षा भत्ता प्रदान गर्न थालेपछि उनीहरू खुसी भएका हुन्।
गोरखा नगरपालिकाले पहिलोपटक सामाजिक सुरक्षा भत्ता बैंकबाट बितरण थालेको छ ।
ताप्लेजुङका ९ मध्ये ५ वटा स्थानीय तहले यहिँ मंसिर १ गतेबाटै सामाजिक सुरक्षा भत्ता बैंकमार्फत वितरण गर्नुपर्ने भएको छ।
गोरखाका अधिकाशं स्थानीय तहका जनप्रतिनिधिले आफूले पाउने तलबभत्ता लिइसके। कतिपयले त तलबभत्ता लिएको महिना दिन पनि बढी भयो। तर दसैंको मुखमा सामाजिक सुरक्षाभत्ता पाउनुपर्ने सर्वसाधारणले घटस्थापना लागिसक्दा अझै पाएका छैनन्।
वडामा मृत्यु भइसकेका, बसाइँ सरेका, नक्कली व्यक्ति वा एउटै व्यक्तिको नाममा दोहोरो सामाजिक सुरक्षा भत्ता निकासा गरेर चुहावट भइरहेको सरकारी तथ्यांकले देखाएको छ।
एउटै नाम, एउटै जन्म मिति, एउटै नागरिकता नम्बर र एउटै ठेगाना राखेर वर्षौंदेखि सामाजिक सुरक्षा भत्ता बुझ्दै आएकी तीनै जना फुलसरी राई सो वडामै छैनन्।
कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी बन्दाबन्दीमा सर्लाही हरिवन नगरपालिकाले घर घरमा पुगी सामाजिक सुरक्षा भत्ता प्रदान गर्न शुरुआत गरेको छ।
प्रतिनिधिसभाको कानुन न्याय तथा मानव अधिकार समितिले सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिन निर्देशन दिएको छ । सोमबार बसेको समितिको बैठकले असहाय, एकल तथा विधवा महिला र अपांगता भएका व्यक्तिलाई वितरण गरिँदै आएको सामाजिक सुरक्षाभत्तालाई निरन्तरता दिन निर्देशन दिएको छ ।