आत्महत्या कसरी रोक्ने ?
सामाजिक संजालमा ‘म एक्लो महसुस गरिरहेको छु, म टाढा जान चाहन्छु, म मेरो सपनाको संसारमा हराउन चाहन्छु, मलाई अब बाँच्न पुग्यो’ आदि आशय बोकेका भनाइहरू देखेमा त्यसलाई बेवास्ता नगरौं । बरु तिनको सहयोगका लागि पहल गरौं।
सामाजिक संजालमा ‘म एक्लो महसुस गरिरहेको छु, म टाढा जान चाहन्छु, म मेरो सपनाको संसारमा हराउन चाहन्छु, मलाई अब बाँच्न पुग्यो’ आदि आशय बोकेका भनाइहरू देखेमा त्यसलाई बेवास्ता नगरौं । बरु तिनको सहयोगका लागि पहल गरौं।
अध्येता मनोज शर्मा लकडाउनका बेलामा पनि घर वरपरका गाइने कीराको अध्ययनमा जुटेका छन् । यही बीचमा उनले दुईटा नयाँ प्रजाति फेला पारिसकेका छन् ।
पोखराका साजन केसीले लकडाउनमा पनि पुतलीको अध्ययन रोकेनन् । यही समयमा उनले पुतलीका ४० नयाँ प्रजाति फेला पारेर तस्वीर समेत खिच्न भ्याए ।
कोरोनासँगै हामीले महिनौं अथवा वर्षौंसम्म बस्नुपर्ने हुनसक्छ । यो भाइरस हामीसँग लामो समयसम्म रहनेछ । अब कोरोनासँगै बाँच्नुको विकल्प छैन ।
चित्रबाटै नेपालको प्रकृति, संस्कृति, ऐतिहासिक सम्पदा र जीवनशैली प्रवद्र्धन गर्ने सद्भावना दूत हुन् कलाकार डिबी गुरुङ । कोरोना महामारीले सिंगो विश्वलाई रुवाइरहेका बेलामा उनी कलामार्फत आशाको फूल फुलाइरहेका छन् ।
बन्दाबन्दीका कारण बन्दा‐तरकारी)को बिजोग भएपछि भक्तपुरका रुकेश ग्वाछा निराश छन् । ‘किसान पनि त ज्युँदा सम्पदा हुन नि,’ सांस्कृतिक सहर भक्तपुरका ग्वाछाले भने, ‘जवसम्म किसानलाई माथी उठाउने काम हुँदैन बाँकी कुराले कुनै अर्थ राख्दैन ।’
मैले गौरीफन्टाबाट यात्रा गर्दा भोगेका दुःखकष्ट, झमेला र बखेडा सम्झिँदा लाग्छ ती मुग्लानका सपना देख्नेहरूले कति झमेला र दुःख भोगे होलान् ! जिन्दगीका सपना देख्न पनि सजिलो कहाँ छ र ?
पोखरालाई चरा पर्यटन केन्द्र बनाउने अभियानमा होमिएका युवा हुन्–मनशान्त घिमिरे । उनले नेपाल भित्रै ७१३ प्रजातिका चरा अवलोकन गरिसकेका छन् भने ५५० जतिको त तस्वीरै खिचेका छन् ।
विकास र समृद्धिका नाममा मान्छेले प्रकृतिमाथि चरम दोहन गरिरहेकै छ । यस्ता कुकृत्यका नाइके पूँजीवादी मुलुकको गल्तीको परिणाम हाम्रो जस्ता गरीब मुलुकले विनाकारण भोग्नु परिरहेको छ ।
‘हाम्रो गाउँ, राम्रो गाउँ’ निबन्ध लेखन प्रतियोगितामा जेठ ३२ गतेसम्म सहभागी हुन पाइने भएको छ ।
बेथानचोक गाउँपालिका वडा नम्बर ४, चलाल गणेशस्थानका ७० वर्षीय चेतमान तामाङ ५० वर्षदेखि पानीघट्ट सञ्चालन गरिरहेका छन् । गाउँमा मिल पुगेको १० वर्ष भइसकेको छ, तर पनि उनको पानीघट्टमा खाद्यान्न पिस्न आउनेको संख्या अहिले पनि लगभग उत्तिकै छ ।
आशावादी बच्चा सधैं स्वस्थ्य प्रतिस्पर्धा गर्न, जोखिम लिन, समस्या समाधान गर्न र सकारात्मक सम्बन्धको अनुभव गर्न चाहन्छन् ।
बेलायतका शिक्षाविद् एवं गायक जोन रेलीले हाम्रो शैक्षिक विकासमा उल्लेखनीय योगदान पुर्याएका छन् । उनी हाम्रो ताङतिङ गाउँमा १६ पटक आइसकेका छन् ।
कोरोना भाइरसको संक्रमण फैलन नदिनको लागि जारी गरिएको लकडाउनको बीचमा जुम्ला तातोपानी गाउँपालिका ४ की रुपाकन्य सार्की डोको बेच्न ब्यस्त छिन् । निगालोबाट डोको बुनेर बेच्दै उनको दैनिकी चलिरहेको छ । उनले बुनेको डोको गाउँदेखि सहरसम्मका किसान किन्छन् ।
लकडाउनका कारण काठमाडौंको सुन्धारामै अड्किएका पोखरेली कलाकार बुद्धि गुरुङले यस अवधिमा दुई दर्जनभन्दा बढी चित्र बनाउन भ्याइसकेका छन् ।