पुतली खोज्ने केटी
चितवनकी २२ वर्षिया अनिशा सापकोटाले दुई सयभन्दा बढी प्रजातिका पुतलीको अध्ययन गरेर तस्वीर खिचिसकिन्। लकडाउनमा मात्र उनले सय प्रजातिका पुतली अध्ययन गर्न भ्याइसकिन्।
चितवनकी २२ वर्षिया अनिशा सापकोटाले दुई सयभन्दा बढी प्रजातिका पुतलीको अध्ययन गरेर तस्वीर खिचिसकिन्। लकडाउनमा मात्र उनले सय प्रजातिका पुतली अध्ययन गर्न भ्याइसकिन्।
उनले लकडाउनमा पानी रंगबाट २८ वटा चित्र बनाए। लकडाउनपछि उनी धरानमा सातौं एकल प्रदर्शनी गर्ने योजनामा छन् भने क्रमशः विराटनगर, काठमाडौं र पोखरामा पनि प्रदर्शनी गर्नेछन्।
मिथिलामा घरेलु हिंसा र सामाजिक विभेद मात्र हैन, सुन्दर जनजिवन र हँसिला अनुहार पनि छन्। ‘क्यानभासमा सामाजिक विकृतिका तेजावले बिगारेका अनुहारको एक पाटो मात्र हैन’, उनले भनिन्, ‘सादगी, सुन्दरता र सभ्यताले सजिएको अनुहारको अर्को हँसिलो पाटो पनि देखाउँछु।’
परम्परागत शैलीमा आधुनिकताको लेप लगाएर बनाइएका सुन्दर सृजनाले सबैलाई लोभ्याउँछ। भक्तपुरका कलाकार सोमराज तामाङले मुकुण्डो कलामा कमाल गरेका छन्। त्यसैले मुकुण्डो उपहार संस्कृति फस्टाउँदैछ।
चेतना, भोगाई र विवेकले महिला सक्षम लेखक भएकी छिन्। तर समाज कानेखुसी गर्छ, ‘कि त त्यसका श्रीमानले लेखिदिएको या त्यसको पुरुष साथीले। नत्र कसरी लेख्न सक्छे? लेख्नका निम्ति हरेक सामाग्री जुटाउन दौडधुप हुन्छ ऊ कसरी सक्छे यस्तो लेख्न?’ यस्तैयस्तै प्रश्नबाट लेखक महिलाको अवमूल्यन गरिन्छ।
पुन समुदायको जन्मदेखि मृत्यू संस्कारसम्म झल्काउने हिसाबले काफलडाँडामा संग्रहालय बन्दैछ। आउँदो मंसिरमा संग्रहालय उद्घाटन गरिनेछ।
बेनीको नेवार समुदायमा प्रचलित एउटा मौलिक संस्कृति हो–नागानगिनी नाच। वर्षका दुई दिन जनैपूर्णिमा र गाईजात्रामा नागानगिनी नाच देखाइन्छ। विशेषतः पितृको सम्झना र सम्मानस्वरूप बाजाको धुनसँगै नाचगान गरिन्छ।
बेलायती सेनाका रिटायर्ड लाहुरे चामबहादुर पुनले करबाकेली क्षेत्रको सामाजिक विकासमा गरेको योगदान अनुकरणीय छ। ढल्कँदो उमेरमा पनि तन्नेरी जोस बोकेर उनी म्याग्दीको काफलडाँडामा क्रियाशील छन्।
पानीमा रुझेर कालो कपडा लगाएकी तीनले नाचेको दृश्य निकै रहरलाग्दो थियो। प्रकृतिको संगीतमा नाचेको यति सुन्दर दृश्य मैले पहिला देखेको थिइनँ।
बालबालिकाले आत्महत्या गर्नुका धेरै कारण हुन्छन्। उनीहरूलाई बचाउन अभिभावकले मायालु वातावरण दिनु पर्छ। र, उनीहरूलाई हरपल मलाई परिवारको आडभरोसा छ भन्ने अनुभव गराउनु पर्छ। यस्तो भएमा कुनै जोखिम पर्ने वित्तिकै उनीहरूले अभिभावकसँग आफ्ना कुरा राख्न सक्छन्।
कलामार्फत सामाजिक रुपान्तरणका लागि क्रियाशील सरोजा खड्गीका चित्र प्रभावशाली छन्। आफ्नो निखारिएको कलाकर्मबाट उनले आपसी सद्भाव, विश्वबन्धुत्व र समतामूलक समाजको पक्षमा वकालत गर्दै आएकी छिन्।
‘आफैं चल्ने ह्वील चियर भए मैले राम्ररी पढ्न पाउँथे,’ यसपाला कक्षा ७ मा भर्ना भएका उनले भने, ‘पुरानो ह्वील चियरमा निकै समस्या छ।’
कलाकार हेमकान्ती गुरुङले लकडाउनको भरपुर सदुपयोग गरेकी छिन्। उनले क्यानभासमा कोरोनाको प्रभाव झल्काएकी छिन्।
ओली सच्चिन तयार नहुने हो भने मुलुकको हितका लागि उनले प्रधानमन्त्रीको पद त्याग्नु उपयुक्त हुन्छ। हैन, पदमै बस्ने र यस्तै अराजक अभिव्यक्ति दिँदै जाने हो भने ओलीको कार्यकाल नेपालको कूटनीतिक इतिहासमा ‘कालो समय’का रूपमा अंकित हुनेछ।
पोखरामा भाडाका घरमा होटल चलाउनेमध्ये करिब ४० प्रतिशतले व्यवसाय छोडिसकेको अवस्था छ। आगामी दिनमा पर्यटन क्षेत्रमा अनुभवी व्यक्तिको अभाव हुनेछ।