९ मंसिर २०८१ आइतबार
image/svg+xml

गिठाले छाक टार्ने वशन्तपुरबासीले खाद्यान्न पाए

कोरोना भाइरसको संक्रमणका कारण भईरहेको बन्दाबन्दी (लकडाउन)ले थाकल र गिठाले छाक टार्दै आएका वशन्तपुरबासीले खाद्यान्न पाएका छन् ।

वशन्तपुरबासीलाई बराहताल कोरियन ग्रुपको सहयोग

बराहताल गाउँपालिका–५ वशन्तपुरकी तुल्सी सुनारको छाप्रोमा एक महिनालाई पुग्ने खाद्यान्न आइपुगेको छ। खाद्यान्न पाएसँगै तत्कालनका लागि तुल्सीलाई थाकल र गिठाले छाक टार्नुपर्ने बाध्यता हटेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्