७ वैशाख २०८१ शुक्रबार

अध्यक्ष ओली म भन्दा बढी व्यङ्ग्यकार हुनुहुन्छ: दीपकराज गिरी

अभिनेता दीपकराज गिरीले नेपाली चलचित्रलाई समयानुकूल परिवर्तन गर्दै जानुपर्ने आवश्यकता रहेको बताएका छन् ।

प्रदर्शक र निर्मातालाई ५०-५० प्रतिशत सेयर बाँड्ने दीपकराजको घोषणा

हल सञ्चालक बनेपछि दीपकराज गिरीले प्रदर्शक र निर्मातालाई ५०-५० प्रतिशत सेयर बाँड्ने घोषणा गरेका छन्।

दीपक-दीपाको आईएनआई सिनेमा हल सञ्चालनमा

अभिनेता तथा चलचित्र निर्माता दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माले आईएनआई सिनेमा हल सञ्चालनमा ल्याएका छन्।

रविविरुद्ध मुद्दा हाल्नेलाई दिपकको कटाक्ष: 'अलिकति फुर्सद भो, म पनि मुद्दा हाल्दिउ कि क्या हो'

बुधबार सामाजिक सञ्जालमा गिरीले रवि लामिछानेलाई मुद्दा हाल्नेहरुप्रति कटाक्ष गरेका हुन्। गिरीले अलिकति फूर्सद पनि भो रवि लामिछानेलाई म पनि एउटा मुद्दा हाल्दिउ कि क्या हो भन्दै व्यंग्य गरेका छन्।

सामाजिक सञ्जालमा दीपकराज गिरी र निश्चल बस्नेतको राजनीतिक विषयवस्तुमा जुहारी

उनले आफ्नो आधिकारीक फेसबुक पेजमा लेखेका छन्, ‘कलाकारलाई गहना किन भनेको होला? सायद सबैले प्रिय र साझा ठानेकोले होला। त्यसैले म कुनै एक समूहको हुन सकिनँ। सबैलाई शुभकामना।’

आफ्नो भोट खेर फाल्दिन, ६० कटेकालाई हाल्दै हाल्दिन: दीपकराज गिरी

दीपक लेख्छन्, ‘सबै फूल गुलाफ हुँदैनन्। सबै स्वतन्त्र बालेन हुँदैनन्। आफ्नो भोट खेर फाल्दिन । ६० कटेकालाई हाल्दै हाल्दिन ।’

दीपकराज गिरीको अपीलः कुलमानको पुनर्नियुक्तिका लागि साँझ पाँच मिनेट बत्ती बन्द गरौं

कलाकार दीपकराज गिरीले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङलाई नियुक्ति गर्न पाँच मिनेट बत्ती बन्द गर्न अपील गरेका छन्।

दीपा र मलाई ‘लखेट्ने’ काम भइरहेको छ : दीपकराज गिरी

कलाकार गिरीले आइतबार साँझ फेसबुक लाइभ गर्दै फेक आइडीबाट नियोजित रूपमा आफूहरूविरुद्ध साइबर बुलिङ भइरहेको बताएका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्