७ वैशाख २०८१ शुक्रबार

भक्तपुरबासीलाई शिक्षा मन्त्री पौडेलले भनेः मलाई गाह्रो छ

उनले सो ऐनमा आफ्नै सय बेडको अस्पताल हुने शिक्षण संस्थाले मात्रै नर्सिङको पठनपाठन गर्न पाउने व्यवस्था भएकोले मन्त्रालयले सोही अनुसार निर्णय गरेको टोलीलाई बताए।

युनेस्को महासभामा शिक्षामन्त्रीको सम्बोधनः महामारीमा पनि शैक्षिक निरन्तरता

महामारीले आफूहरूलाई शिक्षामा डिजिटल डिभाइसको महत्वका बारेमा सोच्न बाध्य बनाएको उनको भनाइ छ।

पोलिटिकल प्रेसर थेग्दै शिक्षामन्त्री पौडेल

मन्त्री पौडेलले ‘राष्ट्रपति शैक्षिक कार्यक्रम’ र ‘पढदै : पढाउँदै कार्यक्रम’ तत्काल अघि बढाउने गरी तयारी भईरहेको र त्यसमा आवश्यक सुझाव दिन विद्यार्थी संगठनका नेताहरुलाई आग्रह गरे।

शिक्षा क्षेत्रमा आमुल परिवर्तनका लागि प्रयत्न गर्ने: शिक्षामन्त्री पौडेल

उनले शैक्षिक बेरोजगारको समस्या समाधानका निम्ति आफ्नो अधिकतम प्रयत्न रहने पनि उल्लेख गरे।

शिक्षामन्त्रीलाई कारबाही गर्न मुक्ति समाज वाग्मतीको माग

नेपाल उत्पीडित जातीय मुक्ति समाज वाग्मती प्रदेश कमिटीले जातीय विभेदका आरोपीलाई संरक्षण गरेको भन्दै शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारबाही गर्न माग गरेको छ।

शिक्षामन्त्रीबाट न्यायिक प्रक्रियामा हस्तक्षेप: नागरिक समाज

गत असार १ मा राजधानीमा रूपा सुनारले कोठा खोज्ने क्रममा घरबेटी सरस्वती प्रधानबाट भएको जातीय विभेदको घटनामा शिक्षामन्त्रीले ठाडो हस्तक्षेप गरी अनुसन्धान र छानबिनविना आरोपितलाई उन्मुक्ति दिने कार्य गरिएको घटनाप्रति नागरिक समाजले ध्यानाकर्षण गराएको छ।

शिक्षक सेवा आयोग: शिक्षामन्त्रीको स्वार्थअनुकूल नहुँदा पदाधिकारी नियुक्ति रोकियो

आयोगमा अध्यक्ष र दुई सदस्य गरी तीन पदाधिकारी नियुक्त हुन सकेका छैनन्। ६ महिनादेखि पदाधिकारीविहीन हुँदा आयोगका सबै काम ठप्प छन्। यसको नकारात्मक असर विद्यालय शिक्षामा परेको छ। आयोगका निवर्तमान अध्यक्ष ताना गौतमको पाँच वर्षे कार्यकाल असोज १३ गते र सदस्यहरूको कार्यकाल २०७७ असारमै सकिएको थियो । आयोगमा अध्यक्ष, महिला सदस्य र पुरुष सदस्य एक/एक जना गरी तीनवटै पद रिक्त छन्।

शिक्षालाई श्रम र सीपसँग जोड्न शिक्षामन्त्रीको आग्रह

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधिको उपयोग गर्दै शिक्षालाई श्रम र उत्पादनसँग जोड्नुपर्ने बताएका छन्।

कक्षा १२ को परीक्षा हुन्छ तर पूर्णाङ्क १ सय नहुन सक्छ : शिक्षामन्त्री पोखरेल

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले कक्षा १२ को परीक्षाको तयारी भइरहेको बताएका छन्। नेपाल रिपव्लिक मिडियाको साप्ताहिक कार्यक्रम #2030 मा बोल्दै उनले कक्षा १२ को परीक्षा हुने बताए।

सार्कस्तरका शिक्षामन्त्रीबीच कोभिड–१९ पछिको शिक्षाबारे समीक्षा

दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) स्तरका शिक्षामन्त्रीले कोभिड–१९ पछि शिक्षा क्षेत्रमा प्रभाव र सूचना तथा सञ्चारको प्रयोगबाट सिकाइ निरन्तरता पहलबारे अनुभव आदानप्रदान गरेका छन्।

शिक्षामन्त्रीको गोलमोटल जवाफ भित्र ‘चाँदीका घेरा’

नयाँ आर्थिक वर्षको लागि विनियोजित बजेट माथी संसदमा मन्त्रालयगत छलफल चलिरहेको छ। मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले आफ्नो मन्त्रालयबारे उठेका प्रश्नको जवाफ दिएका छन्।

देश विकासका लागि विज्ञान र प्रविधि महत्वपूर्ण : शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधि उत्पादनको शक्ति भएकाले देशको समृद्धी र विकासमा प्रयोग गर्नुपर्ने बताएका छन्।

संसदमा शिक्षामन्त्रीले गगन थापाको आवाज नसुनेपछि...

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको छाया सरकारका शिक्षामन्त्री एवं सांसद गगनकुमार थापाले प्रश्न राख्न सुरु गरे। तर, माइकमा गडबडी आयो। गगनले बोलेको सुनिएन। प्रश्न नै नसुनिएपछि शिक्षामन्त्री भने, ‘आवाज आएन।’ गगनले झोक्किँदै जवाफ दिए, ‘आएन भने आएन, मेरो इस्यु नै होइन।’

कक्षा ११ र १२ मा बढाइएको शुल्क खारेज गर्न अनेरास्ववियुको माग

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियुले कक्षा ११ र १२ मा बढाइएको चर्को शुल्क वृद्धिप्रति आपत्ति जनाउँदै तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ।

स्कुल–स्कुलमा योग शिक्षाः शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले योग शिक्षालाई स्कुल–स्कुलमा पु–याउने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्