नक्कली लाइसेन्स प्रकरण: थप अनुसन्धानमा ‘साँठगाँठ’ बाधक
सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरणमा भएको अनियमिततामा थप अनुसन्धान गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको निर्देशनको अवज्ञा भएको छ।
सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरणमा भएको अनियमिततामा थप अनुसन्धान गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको निर्देशनको अवज्ञा भएको छ।
विशेष कारणवश दुई पाङ्ग्रे, चार पाङ्ग्रे, अटोरिक्सा र ट्र्याक्टरको सवारी चालक अनुमतिपत्रका लिखित तथा प्रयोगात्मक परीक्षासम्बन्धी सम्पूर्ण कार्य स्थगित गरिएको कार्यालय प्रमुख टीकाबहादुर गोदारले जानकारी दिए।
विराटनगर महानगरपालिका—८ स्थित मुनलाइट गल्र्स होस्टेलकी सञ्चालक मधु रेग्मीलाई प्रहरीले पक्राउ गरेको छ।
सिर्जना कर्णालीकै पहिलो विमानचालक हुन्। उनी सात कक्षामा पढ्दा टेलिभिजनमा ‘सारा आकाश’ नामको हिन्दी टेलिसिरियल खुबै चर्चामा थियो।
एमसिए-नेपाल सञ्चालक समितिको बैठकले १८ किलोमिटर सीमापार प्रसारण लाइनको निर्माण कार्य अघि बढाउने निर्णय गरेको छ।
मालबाहक टिफरको ठक्करबाट खोटाङमा एक मोटरसाइकल चालकको निधन भएको छ।
ट्राफिक प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने चारजनालाई नियन्त्रणमा लिएको छ।
उदयपुरको कटारीमा शुक्रबार बोलेरो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चालकसहित १५ जना घाइते भएका छन्।
पन्थी माओवादी आन्दोलनको अनुसन्धान र रिपोर्टिङ गरेका पत्रकार हुन्। पन्थीका यसअघि पनि माओवादी आन्दोलनसँग जोडिएका केही पुस्तक सार्वजनिक भइसकेका छन्।
मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा आज अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
नेपाल विद्युत् प्राधिकरणले १० मेगावाटसम्म जलविद्युत् आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) खुलाउने निर्णय गरेको छ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट बस लिएर आहाले पुगेका चालक र सहचालकलाई खाल्लेवासीले अबिर र खादाले स्वागतसमेत गरेका थिए।
अरनिको राजमार्गअन्तर्गत भक्तपुरको पलाँसेमा बस र मोटरसाइकल जुध्दा एकजनाको मृत्यु भएको छ।
झन्डै एक महिनाअघि जर्मनीबाट आएका ६ लाख लाइसेन्स कार्ड (चालक अनुमतिपत्र) अझै छापिएका छैनन्। कार्र्ड छाप्न प्राविधिक समस्या उत्पन्न भएको यातायात व्यवस्था विभाग स्रोतको भनाइ छ।