दुना टपरीबाट व्यावसायिक महिला बन्दै खिमादेवी
महिलाहरू घरायसी काममा मात्रै सीमित हुनुपर्छ भन्ने सोचलाई चिर्दै महिलाहरु व्यवसायमा पनि सक्षम् छन् भन्ने उदाहरण बनेकी छिन्, भजनी नगरपालिका–९ की खिमादेवी धामी।
महिलाहरू घरायसी काममा मात्रै सीमित हुनुपर्छ भन्ने सोचलाई चिर्दै महिलाहरु व्यवसायमा पनि सक्षम् छन् भन्ने उदाहरण बनेकी छिन्, भजनी नगरपालिका–९ की खिमादेवी धामी।
मार्च अर्थात् महिला महिनाको यो उत्सव सकिनै लाग्दा ललितपुरमा गएको शुक्रबार सातौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला सुरु भएको छ।
‘स्वदेशी खाऔं, स्वदेशी लगाऔं र स्वदेशी उद्यमशीलतालाई प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित सातौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला शुक्रबारदेखि सुरु भएको छ।
महिलाको सम्मानमा शास्त्रले बोलेको छ-यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः अर्थात् जहाँ महिलाको पूजा हुन्छ, त्यहाँ देवता पनि खुसी हुन्छन्।
कोशी प्रदेश सरकारसँगको साझेदारीमा सूर्योदय नगरपालिकाले पाँचदिने उद्यमसम्बन्धी तालिम दिएर सामूहिक व्यवसाय गर्न एकल महिलालाई बाटो देखाएको छ।
विश्वस्तरमा अघि बढेको महिलामा लगानी विषयक नारालाई कार्यान्वय गर्न सरोकारवाला निकायका नेतृत्व प्रतिनिधिहरूले प्रतिबद्धता जनाएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सवलीकरण भएको बताएका छन्।
महिला उद्यमी महासङ्घद्वारा आयोजित सातौँ अन्तर्राष्ट्रिय महिला व्यापार मेला आजबाट सुरु भएको छ।
पातालीसैन सामुदायिक वनमा सिँचाइका निम्ति कुलो खन्न गएकी भण्डारी वनमा लागेको आगोले जलेर घाइते भएकी थिइन्।
सिद्धान्ततः पाठेघर सृष्टिको मुहान हो। हरेक मानवको पहिलो घर पाठेघर नै हो। पाठेघर नहुँदो हो त यो सृष्टि नै हुँदैनथ्यो होला। तर दुर्भाग्य अहिले धेरै महिला यो पाठेघरकै कारण पीडा भोग्न बाध्य छन्।
सुरक्षित पर्यटन प्रवद्र्धन गर्न महिला ‘गाइड’ लाई उद्धार ‘रेस्क्यु’ सम्बन्धी तालिम दिइएको छ।
समाजमा महिलालाई हेर्ने दृष्टिकोणमा आएको सकारात्मक परिवर्तनका कारण उनीहरूको स्तरोन्नति हुँदै गएको छ।
मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठाकी ३६ वर्षीया गौरी देवी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले बताए।
ललितपुरमा दुई दिनसम्म भएको महिला न्यायाधिशहरूको राष्ट्रिय सम्मेलन घोषणा पत्र जारी गर्दै सकिएको हो।
कोशी प्रदेशकी उपसभामुख सृजना दनुवारले दलित सशक्तीकरण ऐन निर्माणको तयारी भइरहेको बताएकी छन्।