coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

साफ च्याम्पियनसिप फुटबलः उद्घाटन खेलमा नेपाल र कुवेत भिड्दै

१४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको उद्घाटन खेलमा आज नेपालले कुवेतसँग खेल्दैछ। आजदेखि भारतको बैङ्लुरुमा शुरु हुँने च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपालले कुवेतसँग खेल्न लागेको हो।

साफ च्याम्पिनसिपमा नेपालको समूहमा भारत र कुवेत

भारतमा आयोजना हुने ‘पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता’मा नेपाल समूह ‘ए’ मा परेको छ।

साफ च्याम्पियनसिपमा कुवेतले सहभागी हुने

भारतमा आयोजना हुने १४औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा कुवेतले सहभागिता जनाउने भएको छ।

एसिसी प्रिमियर कप : नेपाल र कुवेतबीचको सेमिफाइनल भोलि हुने

एसिसी प्रिमियर कप अन्तर्गत नेपाल र कुवेतबीचको पहिलो सेमिफाइनल भोलि कीर्तिपुर क्रिकेट मैदानमा हुने भएको छ।

एसिसी प्रिमियर कप : कुवेतले बहराइनलाई हरायो

एसिसी प्रिमियर कपमा कुवेतले बहराइनलाई हराएको छ। मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा कुवेतले बहराइनलाई २ विकेटबाट हराएको हो।

कुवेत उडेको १७ घण्टामै स्वदेश फर्किंदा...

टन्न पैसा कमाउने सपना देखेर कुवेत गएकी कोसी प्रदेशकी ३९ वर्षीया जुना रिजाल (नाम परिवर्तन) कुवेत एयरपोर्ट पुगेर १७ घण्टाको अन्तरालमै नेपाल आइपुगेकी छन्।

खड्गी इन्स्टिच्युटले ४० जनालाई नि:शुल्क अप्रेसन शिविर गर्ने

‘हामी काठमाडौँको टाढाका वस्तीहरुमा पुगेर शिविर सञ्चालन गछौं र त्यहींबाट विपन्न छनौट गरेर मात्र सेवा दिने गरेका छौं’ उनले भने। कुनै पनि विपन्न आएमा ७५ हजार शुल्कमा गरिने शल्यक्रिया २० हजारमै गर्ने गरेको खड्गीले सुनाए।

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवाबाट सुरु भयो नियमित अन्तराष्ट्रिय उडान

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवाबाट नियमित अन्तराष्ट्रिय उडान सुरु भएको छ। यसअघि सातामा तीन दिन नेपाल–कुवेत (भैरहवा–कुवेत रुटमा) उडान भर्दै आएको अलजजिरा एयरवेजले शुक्रबारदेखि दैनिक उडान सुरु गरेको हो।

इन्दु र रुबिनाको साझेदारीमा नेपालको जित

कप्तान रुबिना क्षेत्री र उपकप्तान इन्दु बर्माको अर्धसतकीय साझेदारीमा नेपालले शनिबार कुवेतमाथि २५ रनको जित निकाल्दै एसिसी महिला ट्वान्टी–२० क्रिकेट च्याम्पियनसिपमा दोस्रो सफलता निकालेको छ।

प्रशिक्षक लडेको खेलमा नेपाल पराजित

४८औं मिनेटको खेल जारी रहँदा अल्मुताइरी टच लाइनमा लडेका थिए। उनलाई उठाउन तत्काल सहायक प्रशिक्षक किरण श्रेष्ठ पुगेका थिए। अल्मुताइरी अस्वस्थ भएपछि चार मिनेट खेल रोकिएको थियो।

जितले नेपालको सम्भावना कायम

नेपालले आइसिसी महिला ट्वान्टी–२० विश्वकपको एसिया छनोटमा बिहीबार कुवेतमाथि ९९ बलअगावै फराकिलो जित निकाल्दै ग्लोबल छनोटको सम्भावना कायमै राखेको छ।

कुश्माकी एक महिलाको कुवेतमा मृत्यु

कुश्मा नगरपालिका–११, गैरीटोल घर भई केही वर्ष अघिदेखि कुवेतमा कार्यरत पुतली परियारको मृत्यु भएको हो। परियारको २४ अगस्ट २०२१ अर्थात् मङ्गलबार मृत्यु भएको नेपाली दुतावासले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्