९ मंसिर २०८१ आइतबार
image/svg+xml

‘आधा उज्यालो’माथि छलफल

काठमाडौँमा कवि तथा निबन्धकार भीष्म उप्रेतीको नयाँ कवितासङ्ग्रह ‘आधा उज्यालो’ माथि बृहत छलफल कार्यक्रम आयोजना गरिएको छ। कथाकार तथा अनुवादक महेश पौड्यालले सञ्चालन गरेको उक्त कार्यक्रमको प्रारम्भमा कवि भीष्म उप्रेतीले किताबभित्रका ६ वटा कविता वाचन गरेका थिए।

मान्चिनीसँग छलफल

इटालियन फुटबल संघले रिक्त भएको राष्ट्रिय टोलीको प्रशिक्षको जिम्मेवारी लिनका लागि रोबर्टो मान्चिनीसँग छलफल भइरहेको जनाएको छ।

प्रदेश सरकारले पूर्वबजेट छलफल गर्नुपर्ने

प्रदेश सरकारहरूले प्रदेशको बजेट ल्याउनुपूर्व एक महिनाअघि नै प्रदेशसभामा पूर्व बजेट छलफल गर्नुपर्ने व्यवस्थाको प्रस्ताव गरिएको छ।

पञ्चेश्वरको डिपिआर २२ वर्षदेखि छलफलमै सीमित

२२ वर्षदेखि पञ्चेश्वर परियोजनाको डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) तयार गर्ने र त्यसैका आधारमा परियोजनाको काम अगाडि बढाउने भनिएपनि अहिलेसम्म डिपिआरको काम पुरा हुन सकेको छैन्।

माओवादी केन्द्रीय कार्यालय बैठक जारी : पार्टी एकताबारे छलफल

नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक बसिरहेको छ। दाहाल निवास खुमलटारमा बिहान ७ बजेबाट सुरु भएको बैठकमा पार्टी एकता र समसामयिक राजनीतिक विषयका बारेमा छलफल भइरहेको दाहालका प्रेस सल्लाहाकार बिष्णु सापकोटाले बताए।

ओली र दाहालबीच कार्यदल प्रतिवेदनबारे छलफल

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच कार्यदलले बुझाएको प्रतिवेदनबारे छलफल भएको छ।

जंगी अड्डामा चिनियाँ रेल्वे टोली, प्रधानसेनापतिसँग छलफल

प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग चिनियाँ रेल्वे ब्यूरो ग्रुपका प्रमुख कार्यकारी अधिकृत सोङ रोङ हुनको तीन सदस्यीय टोलीले भेट गरेको छ।

पार्टी एकताका विषयमा दुई अध्यक्षबीच छलफल

नेकपा(एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल बीच पाटी एकताको विषयलाई लिएर वार्ता भएको छ।

उत्तर कोरियाबारे छलफल गर्न चीनले जापान पठायो विदेशमन्त्री

उत्तर र दक्षिण कोरियाका कार्यकारी अधिकारीबीच केही समययता वार्ता जारी रहेका बेला उत्तर कोरियाको विषयलाई लिएर चिनियाँ विदेशमन्त्री जापान पुगेका छन्।

श्रमिकका समस्याबारे छलफल

रोजगारीका लागि जाने गन्तव्य मुलुकसँग जोडिएका श्रमिकका समस्या समाधानका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सरोकारवाला अन्य मन्त्रालयसँग छलफल थालेको छ।

छलफलबिनै पानीजहाज सञ्चालन सहमति

मुलुकभित्र कुनै पनि छलफल र तयारीबिनै नेपाल र भारतबीच पानीजहाज सञ्चालन गर्ने सहमति भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणका क्रममा भारतसँग पानीजहाज सञ्चालन गर्ने सहमति गरे पनि सम्बन्धित मन्त्रालयसँग छलफल भएको छैन।

मुद्दा विशेषमा छलफल भएन, वातावरण बन्यो

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा दुईपक्षीय आर्थिक मुद्दामा ठोस निष्कर्ष ननिस्के पनि भारतीय लगानीको लागि थप वातावरण बनेको भ्रमणमा सहभागी व्यवसायीले बताएका छन्।

प्रदेश सभा बैठक : ४ विधेयकमा छलफल हुने

प्रदेश नम्बर ३ को आइतबार बस्ने प्रदेश सभा बैठकमा ४ विद्येयक माथि छलफल हुने भएको छ । प्रदेश सभाको ११ औं बैठकमा मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक र सुविधा सम्बन्धी विद्येयक, प्रदेश सभाका सभामुख, उपसभामुख र सदस्यको सेवा सुविधा सम्बन्धी विद्येयक र स्थानीय तहका पदाधिकारी र सदस्यको सुविधा सम्बन्धी विद्येयक र गाउँ, नगर, जिल्ला सभा सञ्चालन कार्यविधिसम्बन्धी विद्येयकमाथि छलफल हुने छ।

भारत भ्रमणका विषयमा प्रधानमन्त्रीले गरे पूर्वप्रधानमन्त्रीहरुसँग छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गरेका छन् । बुधबार बिहान प्रधानमन्त्री निवास बाटुवाटारमा ओलीले आसन्न भारत भ्रमणका विषमा पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्