८ मंसिर २०८१ शनिबार
image/svg+xml

लुकाकु आगमनले आशावादी चेल्सी

गत सिजन च्याम्पियन्स लिगको उपाधि जितेको थोमस टुचेलको टोली चेल्सी लुकाकुको आगमनले यस सिजन इङ्लिस प्रिमियर लिगको उपाधि भित्राउने लक्ष्यमा छ।

हाभार्ट्जको गोलमा चेल्सीलाई उपाधि

उतारचढावका बीच हाभार्ट्ज च्याम्पियन्स लिग सफलता चुम्दै सिजनको सुखद अन्त्य गर्न चाहन्थे। भयो पनि त्यस्तै। हाभार्ट्जको निर्णायक गोलमा चेल्सीले प्रिमियर लिग विजेता म्यानचेस्टर सिटीमाथि १–० को जित निकाल्दै च्याम्पियन्स लिग उपाधि हात पार्‍यो।

चेल्सी च्याम्पियन्स लिगनजिक

लेस्टर सिटीमाथि २–१ को रोमाञ्चक जित निकाल्दै चेल्सी मंगलबार प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिँदै शीर्ष चारको सम्भावना बलियो बनाएको छ।

चेल्सी तेस्रोपल्ट फाइनलमा

चेल्सीले घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको प्रतिस्पर्धामा भ्रमणकारी टोली रियाललाई दबाबमा राखेको थियो। पहिलो लेग १–१ गोलको बराबरीमा सकिएकाले दुवै टोली दोस्रो लेगमा जितको खोजीमा मैदान उत्रिएका थिए।

दर्शक फर्किएको दिन चेल्सीलाई सफलता

चेल्सीले सबै खाले प्रतियोगिता गरी पछिल्लो १६ खेलमा अपराजित यात्रालाई निरन्तरता दिएको छ। यसका साथै चेल्सीले आफू यस सिजन प्रिमियर लिगको उपाधि दाबेदार भएको पुनः प्रमाणित गरेको छ।

चेल्सीसँगको बराबरीले टोटेनह्याम शीर्षमा

जोजे माउरिन्होको टोली टोटेनह्यामले चेल्सीलाई उसैको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा रोकेपछि लिभरपुललाई गोलअन्तरको आधारमा पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो।

चेल्सीको रक्षापंक्तिमा अझै समस्या

ब्राइटन र लिभरपुलविरुद्धको खेलमा गल्ती गरेको भन्दै लाम्पार्डले नियमित गोलकिपर किपा अरिजाबागलाको स्थानमा वेल्फेर्डो काबालेरोलाई स्थान दिए पनि चेल्सीले जितको स्वाद भने चाख्न सकेन।

युनाइटेड र चेल्सीको च्याम्पियन्स लिग पक्का

२३ गोल गरेका जेमी भार्डीले सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट जित्नु भने लेस्टरका लागि सान्त्वना बन्यो। भार्डी प्रिमियर लिगमा गोल्डेन बुट प्राप्त गर्ने सबैभन्दा बढी उमेरका खेलाडी बने।

चेल्सीलाई जिरौडको उद्धार

रेलिगेसनमा परिसकेको नर्विच सिटीसँग संघर्षपूर्ण जित निकालेपछि चेल्सीका प्रशिक्षक फ्रान्क लाम्पार्डले आगामी सिजनको च्याम्पियन्स लिगमा स्थान बनाउन निकै कठिन हुने बताएका छन्।

लेस्टरको बराबरीले चेल्सीलाई फाइदा

लेस्टर सिटीले आर्सनलसँग अंक बाडेसँगै क्रिस्टल प्यालेसमाथि ३–२ को जित निकालेको चेल्सी मंगलबार प्रिमियर लिगमा अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ।

चेल्सीको नाटकीय हार

महामारीपछि सुचारु भएको प्रिमियर लिगमा वेस्ट ह्यामले पहिलो जित निकालेको छ। रेलिगेसन क्षेत्रबाट वेस्ट ह्याम तीन अंकले अगाडि पुगेको छ।

वेर्नेर चेल्सीतर्फ

इङ्लिस प्रिमियर लिग क्लब चेल्सीले आगामी सिजनका लागि जर्मन बुन्डेसलिगा क्लब आरबी लिपजिकका स्ट्राइकर टिमो वेर्नेरलाई अनुबन्धन गर्र्ने सहमति गरेको छ ।

जाका आर्सनलमै रहने विश्वास

आर्सनलका नयाँ प्रशिक्षक मिचेल अर्टेटाले ग्रानिट जाकाले क्लबसँगको सम्झौता लम्ब्याउनेमा आशावादी भएको बताएका छन्।

चेल्सीको उत्कृष्ट पुनरागमन

जर्जिन्नोको दुई पेनाल्टी गोलबाट चेल्सीले उत्कृष्ट पुनरागमन गर्दै आयाक्सलाई ४–४ को बराबरीमा रोक्दा च्याम्पियन्स लिगको साबिकको विजेता लिभरपुलले मंगलबार साघुरो जित हात पारेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्