८ वैशाख २०८१ शनिबार

भूकम्पले चिरिएको भवनमा तीन गुणा बढी कैदीबन्दी

बाजुरामा रहेको कारागारको भवन जीर्ण छ। भूकम्पले चर्किएर चिराचिरा परेको भवनमा क्षमताभन्दा तीनगुणा बढी कैदीबन्दी रात कटाउन बाध्य छन्।

उपत्यकामा तीन कारागारका ९७५ जना कैदीको स्वास्थ्य बिमा

सरकारले काठमाडौं उपत्यकाका तीनवटा कारागारका कैदीको स्वास्थ्य बिमा गरेको छ।

रुकुम पश्चिमको कारागारमा क्षमता भन्दा ५ गुणा बढी कैदी

रुकुम पश्चिमको जिल्ला कारगारमा २५ कैदीको क्षमता भए पनि हाल यसको पाँच गुणा बढी अर्थात् एक सय ५० कैदीबन्दी राखिएको छ।

केन्द्रीय कारागारका कैदीबन्दी पनि स्वास्थ्य बीमा कार्यक्रममा जोडिए

कारागार व्यवस्थापन विभागले कारागारभित्र रहेका कैदीबन्दीको स्वास्थ्य उपचारमा सहज होस् भन्ने उद्देश्यले फागुनदेखि लागू हुने गरी स्वास्थ्य बीमा लागू गरिएको हो।

मुगुका कैदीबन्दीलाई अन्यत्र पठाउनुपर्ने बाध्यता कहिलेसम्म?

हिमाली जिल्ला मुगुमा आफ्नै कारागार भवन नहुँदा कैदीलाई अन्यत्र राख्नुपर्ने बाध्यता छ।

कैदीलाई हिरासतमै लाइसेन्स

यातायात व्यवस्था विभागका कर्मचारी र बिचौलियाको मिलेमतोमा सवारी ज्यान मुद्दामा प्रहरी हिरासतमा रहेका व्यक्तिलाई सवारी चालक अनुमतिपत्र (लाइसेन्स) दिएको पाइएको छ।

इक्वेडरको जेलबाट ३९ कैदी फरार

इक्वेडरको चिम्बोराजो प्रान्तको रियोबाम्बा शहरको एक कारागारबाट सोमबार राति करिब ३९ कैदीहरू सुरक्षा घेरा तोडेर फरार भएका छन्।

म्यानमारको ७६ औं स्वतन्त्रता दिवस: ९ हजारभन्दा बढी कैदीलाई माफी

म्यानमारको राज्य प्रशासन परिषद्ले देशको स्वतन्त्रता दिवसको ७६ औँ वर्षगाँठको उपलक्ष्यमा ९ हजारभन्दा बढी कैदीको जेल सजाय माफ गरेको छ।

आयआर्जनकै चिन्ताले कैदीहरू बाहिर निक्लन चाहदैनन्

११ सय जति मापदण्डमा परेपनि जम्मा ४ सय जना कैदीहरूले मात्रै प्यारोलको सुविधा लिन इच्छा देखाएका छन्।

क्षमताभन्दा बढी कैदीबन्दी रहेको चितवन कारागारमा १११ कैदीबन्दी बिरामी

एक सय ११ मध्ये आधाभन्दा बढी कैदीबन्दी उच्च रक्तचापबाट पीडित छन्।

३५ हजार लिटर पानीको आवश्यकता पर्नेमा २० हजार लिटर मात्रै आपूर्ति

कारागारमा दैनिक ३५ हजार लिटर पानीको आवश्यक पर्नेमा हाल दैनिक २० हजार लिटरमात्रै आपूर्ति भइरहेको छ।

केन्द्रीय कारागारमा दुई सय ६१ विदेशी कैदीबन्दी

मुलुकको सबैभन्दा ठूलो र पुरानो केन्द्रीय कारागार सुन्धारामा दुई सय ६१ विदेशी कैदीबन्दी रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्