coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

मेसीको गन्तव्य कता ?

युरोपका प्रतिष्ठित क्लब विश्वकै उत्कृष्ट खेलाडी भित्र्याउन तँछाडमछाड गर्दै छन् । तर बार्सिलोनाका स्ट्राइकर लियोनल मेसीले अबको गन्तव्य कहाँ बनाउँछन्, त्यसले भने सबैलाई आश्चर्यमा पार्ने निश्चित छ ।

‘मेसी भित्र्याउन जो पनि तयार’

पेरिस सेन्ट जर्मन (पिएसजी) का प्रशिक्षक थोमस टुचेलले लियोनल मेसीलाई स्वागत गर्न तयार रहे पनि उनले बार्सिलोना छोड्ने सम्भावना न्यून रहेको बताएका छन्।

मेसी कोम्यान रणनीतिका पिल्लर

‘मेसीले धेरै पटक बार्सिलोनाबाटै व्यावसायिक खेलजीवनको अन्त्य गर्ने चाहना रहेको बताउँदै आएका छन् । कोम्यानले पनि मेसी उनको योजनाका पिल्लर भएको बताइसकेका छन् ।’

तेहेरो उपाधिको खोजीमा बायर्न

स्ट्राइकर लियोनल मेसीको उत्कृष्ट प्रदर्शन प्रेरित बार्सिलोनाले नेपोलीको चुनौती ३–१ ले समाप्त पार्र्दै अन्तिम ८ मा स्थान बनायो। पहिलो लेगमा १–० को जित हात पारेको बार्सिलोना समग्रमा ४–१ को जितका साथ अघिल्लो चरण प्रवेश गरेको हो।

बराबरीले बार्सिलोनाको उपाधि झन् कठिन

लगातारका चारमध्ये तीन खेलमा बराबरी नतिजा हात पारेको बार्सिलोनाका प्रशिक्षक क्विके सेटियनको भविष्य पनि अन्योल देखिएको छ। खेलाडी र प्रशिक्षकबीच राम्रो सम्बन्ध नरहेको समाचार बाहिर आइरहेको अवस्थामा प्रशिक्षकको भविष्य अन्योल भएको हो।

बार्सिलोनाद्वारा रियालमाथि थप दबाब

लियोनल मेसीमाथि रग्बी ट्याकल र उनको पेनाल्टीप्रेरित बार्सिलोनाले मंगलबार लेगानेसलाई २–० ले हराउँदै रियाल मड्रिडमाथिको दबाब थप सिर्जना गरेको छ ।

अभ्यासमा फर्किए मेसी

शनिबार अर्को क्लब मालोर्कासँग हुने खेलका लागि सुखद नतिजा निकाल्न मेसी मैदानमा अभ्यासमा फर्किएका हुन् । उनी सबै समकक्षीसँग अभ्यासमा फर्किएका हुन् । स्ट्राइकर मेसी दायाँ खुट्टाको चोटबाट पीडित थिए । यसअघि लिग छिट्टै सुचारु भए मेसी मैदान फर्किने या नफर्किनेमा आशंका थियो ।

मेसी बार्सिलोनाको तालिममा फर्किए

खुट्टामा सामान्य चोट लागेका कारण घाइते भई दुई समूहको तालिम सत्रमा सहभागी हुन नसकेका बार्सिलोनाका जादुमयी फुटबल खेलाडी लियोनल मेसी अभ्यासका लागि बार्सिलोनाको क्याम्प नोउ रगंशालामा शनिबारदेखि उपस्थित भएका छन् ।

मेसीलाई चोटको आशंका

मेसीले यस सिजन १९ गोल गरिसकेका छन्, जुन रियाल मड्रिडका करिम बेन्जेमाले गरेभन्दा पाँच गोल बढी हो । मेसीले यस सिजनमा १२ गोलको अवसरसमेत सिर्जना गरेका छन् ।

मेसीलाई आराम

अर्जेन्टिनाले शुक्रबार आगामी ४ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि घोषणा गरेको टोलीमा कप्तान लियोनल मेसीलाई आराम दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्