१३ आश्विन २०८१ आइतबार
image/svg+xml

मानवरहित विमान कारबाहीमा परी पाँच आइएस लडाकू मारिए

अफगानिस्तानको पूर्वी प्रान्त नान्र्गाहारमा नेटोआवद्ध संयुक्त सेनाले इस्लामिक स्टेट्स आतङ्कारी (आइएस) लडाकूविरुद्ध सुरक्षा कारबाही गरेका छन्। मानवरहित विमान (ड्रोन) कारबाहीमा परी पाँच लडाकू मारिएका प्रान्तीय सरकारका प्रवक्ताले जानकारी दिएका छ्न्।

निर्मला प्रकरणमा चुकेको सरकारले महरालाई चोख्याउने प्रयास नगरोसः नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कृष्णबहादुर महरालाई कारबाही गरेर जनविश्वास आर्जन गर्न सरकारलाई सुझाव दिएका छन्। निर्मला पन्तका दोषी पत्ता लगाउन नसकेर जनविश्वास गुमाइसकेको सरकार र प्रहरी प्रशासनलाई महरा प्रकरण पुनः विश्वास आर्जन गर्ने अवसर भएको सिंहको भनाइ छ।

बढी भाडा लिने १४७ जना यातायात व्यवसायीलाई कारबाही

ढकालले आइतबार मात्रै बल्खुबाट ३ जना र कोटेश्रबाट २ जना यातायात व्यावसायीका कर्मचारीलाई कारबाही गरिएको बताए।

हवाई कारबाहीमा नौ तालिबान लडाकू मारिए

अफगानिस्तानको दक्षिण प्रान्त जाबुलमा सोमबार तालिबान लडाकूविरुद्ध भएको नेटोआवद्ध संयुक्त सेनाले गरेको हवाई कारबाहीमा परी नौ तालिबान लडाकू मारिएका स्थानीय स्रोतले मङ्गलबार जनाएको छ।

मन्त्रीमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको माग

पश्चिम नेपालको टीकापुरमा आयोजित डल्फिन महोत्सवको कार्यक्रममा सहभागी बनेर काठमाडौं फर्कने क्रममा नेपालगञ्जमा संस्कृति, पर्यटन तथा नागरिक उड्यययन मन्त्री योगेशकुमार भट्टराईमाथि अभद्र व्यवहार भएको भन्दै नेकपा ताप्लेजुङले निन्दा प्रकट गरेको छ।

प्रतिवेदनबाट एकाएक हटाइयो कारबाहीको अंश

उपसमितिले गम्भीर विवादमा मुछिएका मेडिकल कलेजको सम्बन्धन खारेजीका लागि निर्देशन दिनेगरी प्रतिवेदनको मस्यौदा तयार पारेको थियोे। कलेज सञ्चालकको प्रभावमा परेपछि सम्बन्धन खारेजीको प्रस्ताव प्रतिवेदनबाटै हटाइएको छ।

काम नगर्ने ठेकेदारलाई कारबाही गर

पानी परेको बेला हिलाम्मे सडकमा सर्वसाधारण एकअर्काको हात समाएर बडो सकसका साथ यात्रा गरिरहेको दृश्य जताततै देखिन्छ। त्यसमाथि अझ यत्रतत्र लत्रिएका बिजुलीका तारले झनै जोखिम बढाएको छ। काठमाडौंका अधिकांश सडकको अवस्था यस्तै छ।

‘गृहमन्त्रीज्यू ! गौहत्यारामाथि कारबाही गरेर विगतका सबै पाप पखाल्नुस्’

विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितिले यही भदौ २४ गतेसम्म गौ हत्याको दोषी पक्राउ र सनातन धर्ममाथिको सरकारी हस्तक्षेप नरोके सरकारविरुद्ध कठोर आन्दोलन गर्ने चेतावनी दिएको छ।

कुकुर र गाई मार्नेलाई कारबाही माग

जिम्मेवार सरकारी निकायले यतिसम्मको गैरजिम्मेवार निर्णय गर्नुले पशु कल्याणप्रतिको राज्यको दृष्टिकोण प्रस्ट भएको भन्दै दोषीमाथि कानुनबमोजिम हदैसम्मको कारबाही गर्न माग ती दुई संस्थाको माग छ।

सातजनामाथि ‘गोवध’ मुद्दामा छानबिन, जनप्रतिनिधिलाई पनि कारबाही माग

नेपालगन्ज उपमहानगरपालिकाका कार्यकारी अधिकृत हरि प्याकुरेल पनि गोवध घटनामा मुछिएका छन्। उनलाई पनि अनुसन्धानको दायरामा ल्याउने प्रहरीको तयारी छ।

सार्वजनिक स्थलमा कुकुरलाई शौच गराए कारबाही

काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागले व्यक्तिगत रुपमा पालिएका कुकुरलाई जथाभावी सार्वजनिक स्थलमा शौच गराए कारबाही गर्ने भएको छ।

हवाई कारबाहीमा बीस तालिबानको मृत्यु

उत्तरी प्रान्त बाल्खमा अफगान सेनाले गरेको कारबाहीमा परी कम्तीमा पनि २० जना तालिबानको ज्यान गएको  छ।

यात्रुवाहक बस बन्धक बनाउने व्यक्ति प्रहरी कारबाहीमा मारिए

ब्राजिलको दोस्रो ठूलो सहर रियो दी जनेरियोमा मंगलबार एक बन्दुकधारीले यात्रुवाहक बस बन्धक बनाएपछि सुरक्षा कारबाहीमा ती व्यक्तिको मृत्यु भएको छ।

१९ पेट्रोल पम्पलाई कारबाही

गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयले रौतहट, बारा र पर्साका १९ पेट्रोलपम्पलाई उपभोक्ता ठगी गरेको आरोपमा कारबाही गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्