१३ आश्विन २०८१ आइतबार
image/svg+xml

पाँच महिनाभित्र निर्माण नसके ठेकेदारलाई कारबाही गरिने

पूर्वप्रधानमन्त्री तथा सासंद माधवकुमार नेपालले पाँच महिनाभित्र लामो समयदेखि अस्तव्यस्त हुँदै आएको चाबहिल–जोरपाटी–साँखु सडकखण्ड निर्माण सम्पन्न नगरे ठेकेदार कम्पनीलाई दण्डित गर्ने चेतावनी दिएका छन्।

हवाई कारबाहीमा १५ विद्रोही मारिए

अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहार र हेलमण्डमा बिहीबार तालिबानी लडाकू लुकेर बसेका इलाकालक्षित अफगान सेनाले गरेको हवाई कारबाहीमा परी कम्तीमा १५ लडाकू मारिएका छन्।

कारबाहीबारे सरकार नै अन्योलमा

निजी मेडिकल कलेज सञ्चालकहरुले विद्यार्थीसँग असुली गरेको अतिरिक्त शुल्क फिर्ता नगर्ने अडान लिएपछि सरकार कारबाही गर्ने प्रकृयामा अघि बढ्ने भएको छ।

प्याटिसनलाई कारबाही

अनुशासनविपरीत कार्य गरेको भन्दै अस्ट्रेलियाले तीव्र गतिका बलर जेम्स प्याटिसनलाई पाकिस्तानविरुद्धको पहिलो टेस्ट खेलबाट हटाएको छ। जसलाई कप्तान टिम पायनेले टोलीकै लागि लज्जास्पद भएको प्रतिक्रिया दिएका छन्।

संगठनलाई धोका दिएको भन्दै मेजरलाई ६ महिना कैद

नेपाली सेनाले विदेश अध्ययनपश्चात पूर्वसर्तअनुसार संगठनमा हाजिर नभएको भन्दै प्राविधिक सेनानी(मेजर) रामचन्द्र तिवारीलाई कारबाही गरेको छ।

२५ सय सवारीसाधन कारबाहीमा

जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले आर्थिक वर्ष २०७६÷७७ को असोजसम्ममा नियमविपरीत चलाउने २५ सय सवारीसाधनलाई कारबाही गरेको छ।

१२ तालिबानी मारिए

अफगानिस्तानको उत्तरी प्रान्त तखारको दर्काद जिल्लामा लुकेर बसेका तालिबान लडाकुविरुद्ध अफगान सेनाले गरेको सुरक्षा कारबाहीमा कम्तीमा १२ तालिबान लडाकु मारिएका छन्।

हवाई कारबाहीमा बाह्र तालिबान लडाकू मारिए

अफगानिस्तानको उत्तरी प्रान्त तखारको दर्काद जिल्लामा लुकेर बसेका तालिबान लडाकूविरुद्ध अफगान सेनाले गरेको सुरक्षा कारबाहीमा कम्तीमा १२ तालिबान लडाकू मारिएका छन्।

हवाई कारबाहीमा ६ तालिबान लडाकू मारिए

अफगानिस्तानको उत्तरी प्रान्त तखारको दर्काद जिल्लामा लुकेर बसेका तालिबान लडाकूविरुद्ध अफगान सेनाले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा ६ तालिबान लडाकू मारिएका छन्।

साकिबलाई कारबाही गरिने

बंगलादेशका क्रिकेट अधिकारीले शनिबार सम्झौताविपरीत कार्य गरेको भन्दै अलराउन्डर साकिब अल हसनविरुद्ध कानुनी कारबाही प्रक्रिया अघि बढ्ने बताएका छन्।

‘अपराध गर्ने उम्कन पाउँदैन’

कार्यवाहक प्रधानमन्त्री एवं नेकपा नेता ईश्वर पोखरेलले कानुनविपरीत काम गर्ने जोसुकै भए पनि कारबाहीको भागिदार हुने बताएका छन्।

हवाई कारबाहीमा चौध लडाकू मारिए

अफगानिस्तानको उत्तरी प्रान्त तखारको दर्काद जिल्लामा तालिबान लडाकू समूह लुकेर बसेका स्थानलाई लक्ष्य गरी गरिएको हवाई कारबाहीमा १४ जना लडाकू मारिएका सेनाद्वारा मङ्गलबार जारी विज्ञप्तिमा जनाइएको छ।

नौ हजार प्रहरीलाई कारबाही

फिलिपिन्समा पछिल्ला केही वर्षमा नौ हजारभन्दा बढी प्रहरीलाई कारबाही गरिएको अधिकारीहरुले जनाएका छन्। फिलिपिन्सको राष्ट्रिय प्रहरीले सन् २०१६ को जुन ३० देखि अहिलेसम्म ९ हजार एक सय ७२ जना प्रहरीलाई कारबाही गरिएको जनाएको हो।

हवाई कारबाहीमा नौ लडाकू मारिए

अफगानिस्तानमा शृखलाबद्ध रुपमा भएको हवाई कारबाहीमा परी तालिबान र इस्लामिक स्टेट्स (आइएस) का नौ लडाकू मारिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्