खसीको भन्दै बाख्राको मासु बेच्नेलाई ५० हजार जरिवाना
खसीको मासु भनेर ग्राहकलाई झुक्याएर बाख्राको मासु बिक्री गर्ने नेपालगञ्जका एक मासु पसलेलाई रु ५० हजार जरिवाना गरिएको छ।
खसीको मासु भनेर ग्राहकलाई झुक्याएर बाख्राको मासु बिक्री गर्ने नेपालगञ्जका एक मासु पसलेलाई रु ५० हजार जरिवाना गरिएको छ।
सरकारले प्रतिनिधिसभामा राजश्व चुहावट, अनुसन्धान र नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५’ पेश गरेको छ।
सुर्खेतका स्थानीय तहले नदीजन्य पदार्थको दोहन रोक्नका लागि जरिवानामा एकरुपता कायम गरेका छन्। जरिवानामा एकरुपकता नहुँदा नदीजन्य पदार्थको दोहन बढेको भन्दै स्थानीय तहहरुले समान जरिवानाको व्यवस्था गरेका हुन्।
सरकारले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा राष्ट्रियतामा आँच आउने कुनै पनि समाचार प्रकाशन वा प्रसारण गरे ५० लाखदेखि एक करोड रुपैयाँसम्म जरिवाना हुने गरी आमसञ्चार विधेयक तयार गरेको छ। संसद्मा पेस हुने चरणमा रहेको उक्त विधेयकले १० वर्षदेखि १५ वर्षसम्म जेल तथा दुवै सजाय हुनसक्ने प्रावधान समेटेको छ।
सरकारले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा राष्ट्रियतामा आँच आउने कुनै पनि समाचार प्रकाशन वा प्रसारण गरे ५० लाखदेखि एक करोड रुपैयाँसम्म जरिवाना हुने गरी आमसञ्चार विधेयक तयार गरेको छ। संसद्मा पेस हुने चरणमा रहेको उक्त विधेयकले १० वर्षदेखि १५ वर्षसम्म जेल तथा दुवै सजाय हुनसक्ने प्रावधान समेटेको छ।
पत्रकारले आचार–संहिता उल्लंघन गरी कसैको मर्यादा र प्रतिष्ठामा आँच पु¥याउनेगरी समाचार प्रकाशन÷प्रसारण गरे १० लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था राखेर विधेयक आएको छ। प्रतिनिधिसभामा बिहीबार दर्ता भएको ‘नेपाल मिडिया काउन्सिलसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक’ले पत्रकारलाई २५ हजारदेखि १० लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरेको हो। ‘जाँचबुझ गर्दा कसैको मर्यादा र प्रतिष्ठामा आँच पु¥याएको देखिएमा आमसञ्चार, प्रकाशक, सम्पादक, पत्रकार वा संवाददातालाई २५ हजारदेखि १० लाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ,’ विधेयकमा उल्लेख छ। प्रेस काउन्सिलले कारबाही गर्नुअघि एकपटक सम्बन्धित पक्षलाई स्पष्टीकरण लिने व्यवस्था पनि विधेयकले गरेको छ। यसअघि प्रेस काउन्सिल विधेयकमा पत्रकारलाई जरिवानाको व्यवस्था गरिएको थिएन।
मुलुकमा सञ्चालन र दर्ता भएका कम्पनीमध्ये अधिकांश जरिवानामा परेका छन्। समयमै अद्यावधिक नगरेपछि एक लाख १८ हजार कम्पनीहरुले सवा दुई अर्बभन्दा धेरै जरिवाना तिर्नुपर्ने भएको छ।
सुस्त गतिमा ओभर सकाएका कारण मुम्बई इन्डियन्सका कप्तान रोहित शर्मा कारबाहीमा परेका छन्। शनिबार किङ्स इलेभेन पन्जाबसँगको खेलमा सुस्त गतिमा ओभर फ्याँकेकाले शर्मालाई आइपिएलले १२ लाख भारतीय रुपैयाँ जरिवाना लगाएको हो।
बारा जिल्ला अदालतले बिहीबार एक कार्यक्रम गरी ज्यान मार्ने उद्योग मुद्दाका पीडितलाई जरिबाना तथा क्षर्तिपूर्ति बापतको रकम बुझाएको छ। सिम्रौनगढ नगरपालिका वडा नम्बर–८ कर्चोवा टोल निवासी ६६ वर्षीय दीनानाथप्रसाद यादवलाई तीन लाख रुपैयाँको चेक बुझाएको हो।
विश्वविख्यात फुटबलर क्रिस्टियानो रोनाल्डोलाई कर छली गरेको अभियोगमा स्पेनको एक अदालतले २ करोड १६ लाख डलर जरिवाना गरेको छ। उनलाई अदालतले २३ महिना जेल सजाय समेत सुनाएको थियो।
आइएमई नेपाल लिटरेचर फेस्टिवलमा फेवाताल वरपरका रुख काटिएको भन्दै आयोजकले जरिवाना तिर्नु परेको छ। पोखराको फेवा किनारमा शनिवार देखि चार दिन चलेको फेस्टिवलमा त्यस वरपरका रुखका हाँगा सम्वन्धित निकायको अनुमति विना आयोजकले काटेका थिए।
उच्च अदालत पाटनले अदालतको अवहेलना गरेको आरोपमा पूर्व पर्यटनमन्त्रीदेखि नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान)का महानिर्देशकसहित आठ जनालाई जरिवाना गर्ने फैसला गरेको छ।
अदालतले तोकेको दण्ड जरिवाना समयमा नबुझाउने व्यक्तिलाई सार्वजनिक सेवामा रोक लगाइने भएको छ। जिल्ला अदालत नियमावली २०७५ को नियम ८७ बमोजिम अदालतको दण्ड जरिवाना असुल हुन बाँकी व्यक्तिको लगत विवरणसहित सार्वजनिक सेवामा रोक लगाउने व्यवस्था गर्न लागिएको हो।
सुशील श्रेष्ठ कक्षा ८ का विद्यार्थी हुन् । घरको कुनै काम विशेषले विद्यालय जान नपाउने दिन आयो भने उनलाई निकै ठूलो समस्या आए जस्तो लाग्छ । जिल्लाको मानेभञ्ज्यांग गाउँपालिका–९ माधवपुरस्थित विद्या कालिकादेवी आधारभूत विद्यालयमा पढ्ने सबै विद्यार्थीलाई अहिले यस्तै महसुस हुन्छ।
इङ्लिस फुटबल फेडेरसन (एफए) ले लिभरपुलका स्ट्राइकर डेनियल स्टुरिजले नियम उल्लंघन गरेको भन्दै मंगलबार उनीमाथि जरिवाना लगाउने जनाएको छ।