विद्यालयमा हडताल गरे पचास हजार जरिवाना
कुनै पनि पक्षले आफ्नो निहित स्वार्थका लागि कलिला विद्यार्थीलाई मारमा पारेर विद्यालय बन्द गरेमा अब पचास हजार रुपैयाँसम्म जरिवाना हुनेभएको छ।
कुनै पनि पक्षले आफ्नो निहित स्वार्थका लागि कलिला विद्यार्थीलाई मारमा पारेर विद्यालय बन्द गरेमा अब पचास हजार रुपैयाँसम्म जरिवाना हुनेभएको छ।
जिल्ला अदालत खोटाङले वर्ष दिनको अवधिमा फरार तथा भगौडाबाट २५ लाख रुपैयाँभन्दा बढी दण्डजरिवाना असुल गरेको छ।
तोकिएको समयमा सम्पत्ति विवरण बुझाउन अटेरी गर्ने नवलपरासीका २१४ शिक्षक जरिवानामा परेका छन्। आर्थिक वर्ष २०७४/७५ को सम्पत्ति विवरण नबुझाउने २१४ शिक्षकलाई कारबाहीस्वरुप जरिवाना तिर्न आग्रह गरिएको शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय पश्चिम नवलपरासीले जनाएको छ।
शुक्रबार प्रहरी कार्यालय गजुरीले खोलामा स्काभेटर लगाइरहेको अवस्थामा चालक र स्काभेटर नियन्त्रणमा लिई स्काभेटरको साँचो जिल्ला समन्वय समितिमा बुझाएको थियो। ५० हजार रुपैयाँ जरिवाना तिरी डोजर साहुले चाबी फिर्ता लगिसकेको समितिले जनाएको छ।
प्रहरीले जिम्मा लगाएका विकास र महमदको बयानबाट व्यवसायी सञ्जीवलाई पक्राउ गरी अनुसन्धान थालेर राजस्व कार्यालयले मुद्दा दायर गरेको थियो।
कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणमा सामाजिक सञ्जालमा अदालतको मानहानि हुने सामग्री लेखेको भन्दै जिल्ला अदालत कञ्चनपुरले पत्रकार खेम भण्डारीलाई तीनदिने सर्तसहित एक रुपैयाँ जरिवाना र एक घण्टा जेल सजायको फैसला सुनाएको छ। जिल्ला बार एकाइले २०७५ चैत ४ गते दायर गरेको मुद्दामा जिल्ला न्यायाधीश डा. राजेन्द्र आचार्यको एकल इजलासले सोमबार ८४ पृष्ठ लामो फैसला सुनाएको हो। जिल्ला अदालतका स्रेस्तेदार हरिकृष्ण अवस्थीका अनुसार पत्रकार भण्डारीले तीन दिनभित्र तीन सर्त पूरा नगरे उनलाई एक रुपैयाँ जरिवाना र एक घण्टा जेल सजाय हुनेछ।
कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणमा सामाजिक सञ्जालमा अदालतको मानहानी हुने सामग्री लेखेको भन्दै जिल्ला अदालत कञ्चनपुरले पत्रकार खेम भण्डारीलाई तीन दिने शर्तसहित एक रुपैयाँ जरिवाना र एक घण्टा जेल सजायको फैसला सुनाएको छ।
तथ्यांकको गोपनियता कायम राख्न नसकेको मुद्दामा फेसबुकलाई हालसम्मकै धेरै जरिवाना हुने भएको छ। तथ्यांकको गोपनियताको उल्लंघन विषयमा अनुसन्धान गरेको अमेरिकी नियामकले फेसबुकलाई पाँच अर्ब अमेरिकी डलर अर्थात् साढे पाँच खर्ब नेपाली रुपैयाँ जरिवाना तिराउन अनुमति दिएको अमेरिकी सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
गेरुवा गाउँपालिका–४ शान्तिपुर धकनिया निवासी सुन्दरलाल चौधरीले मरेको बाघको जुँगा उखेलेर घरमा लुकाएको आरोपमा रु पाँच लाख जरिवाना तिर्नुपरेको छ।
महापञ्चायतले जारी गरेको आदेशअनुसार जात नमिल्नेसँग प्रेम गरेमा युवतीसहित परिवारका सदस्यलाई समाजबाट वहिष्कार गरिनेछ र डेढ लाखसम्म जरिजाना हुनेछ।
माउन्टेन हाइड्रोपावर कम्पनी लिमिटेडले पाँचथरमा निर्माण गरेको तल्लो हेवा खोला ‘ए’ जलविद्युत् आयोजनाले विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) मा तोकिएको समयमा नेपाल विद्युत् प्राधिकरणलाई बिजुली उपलब्ध गराउन नसकेपछि जरिवाना तिर्नुपर्ने भएको छ।
गाउँकी महिलालाई कुटपिट गर्ने रुकुम (पूर्व)का एक वडाध्यक्षलाई एक हजार रुपैयाँ जरिवाना भएको छ। जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका ११ का वडाध्यक्ष जयकुमार बुढालाई जिल्ला अदालत रुकुमकोटले एक हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको हो।
चालक अनुमतित्रपत्र छपाईमा कार्यालयकै गल्तीका कारण पुनः छपाइ गर्दासमेत सेवाग्राहीले जरिवाना तिर्दै आएकामा सो जरिवाना हटाउने तयारी भएको छ ।
संसद्को विकास तथा प्रविधि समितिद्वारा गठित उपसमितिले सूचना तथा प्रविधिसम्बन्धी विधेयकलाई खुकुलो बनाउनुको साटो थप कडा बनाएर प्रतिवेदन बुझाएको छ।
दुइै सय दिनभित्र काम नसिध्याए पहिलो प्याकेजको जिम्मा पाएको गौरीपार्वतीले ६ करोड र दोस्रो प्याकेजको जिम्मा पाएको शंकर मालीले ९ करोड गरी १५ करोड रुपैयाँ हर्जाना सरकारलाई तिर्नुपर्नेछ।