भदौ २० गतेदेखि २४ गतेसम्म ललितपुरमा महिला उद्यमी मेला–२०८० हुँदै
साना तथा मझौला व्यवसायी महासंघ नेपालले महिला उद्यमी मेला–२०८० आयोजना गर्ने भएको छ।
साना तथा मझौला व्यवसायी महासंघ नेपालले महिला उद्यमी मेला–२०८० आयोजना गर्ने भएको छ।
एटेलियर प्लेटफर्मसँगको साझेदारीमा कोकाकोलाले सक्षम २.० ‘योङ विमन आन्टरपे्रनियर्स एक्सेलेरेटर एन्ड मेन्टरसिप प्रोग्राम’ सम्पन्न गरेको छ।
महिला उद्यमी हरित औद्योगिक पार्क सम्बन्धित कानुन बनाउन एक कार्यक्रमका वक्ताहरूले माग गरेका छन्।
सनराज बैंक लिमिटेडले दुग्ध उत्पादक कृषक महिलाहरुका लागि पाँच दिने दुग्ध उत्पादन र मूल्य श्रृङ्खला सम्वन्धी सिपमूलक तालिमको सुरुवात गरेको छ।
नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवाली नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत सदस्यमा निर्वाचित भएकी छिन्।
मञ्चको अग्रसरतामा कर्मायोग नामक सामाजिक संस्थालाई राहतका सामग्री हस्तान्तरण गरिएको हो।
महासंघकी कार्यवाहक अध्यक्ष शोभा ज्ञावालीको सभापतित्वमा शुक्रबार राजधानीमा भएको साधारणसभामा बेस्ट च्याप्टर अवार्ड र बेस्ट कर्मचारी अवार्ड वितरण गरिएको छ।
व्यापार मेलामा महिला उद्यमी, व्यापारीदेखि महिला निर्यातकर्ताका साथै अन्तर्राष्ट्रिय उद्यमी महिलाहरूको सहभागिता थियो।
नेपाल उद्योग वाणिज्य महासंघको महिला उद्यमी विकास समितिले महिला उद्यमी व्यवसायीहरूको विकास, विस्तार एवं प्रवर्द्धनका लागि हुनुपर्ने नीतिगत एवं प्रक्रियागत सुधारका सम्बन्धमा उद्योग मन्त्रालयमा लिखित सुझाव पेश गरेको छ।
जिल्लाको गलकोट नगरपालिकाले गराएको प्रतिस्पर्धाबाट प्रेमकुमारी पुन उत्कृष्ट महिला उद्यमी बनेकी छिन्।
महिला उद्यमी महासंघ नेपालले अन्तर्राष्ट्रिय महिला दिवस–२०२२ को अवसरमा जिल्ला संघका सदस्यका साथै साझेदार संस्थाका प्रतिनिधि, विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने सफल महिला, साना तथा मझौला महिला उद्यमी, बैंकिङ सस्ंथा, जिइएसआई, एनजिओ, आइएनजिओका साथै नेपाल सरकारका प्रतिनिधिसँग दिगो भविष्यका लागि लैंगिक समानता विषयमा भर्चुअल सामूहिक छलफल गरेको छ।
महिला आवद्ध विभिन्न संघ–संस्थाका प्रतिनिधिको एउटा टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष प्रथम महिला उद्यमी हरित औद्योगिक पार्क घोषणा गर्न आग्रह गरेको छ।
‘उद्यमी महिलाका सफलताका अनुभव, उनीहरुले भोग्नु परेका समस्याहरूलाई र अझ राम्रो गर्नका लागि के उपायहरू हुन सक्छ भन्ने विषयमा उक्त अवसरमा बिमर्श गनु सम्मेलनको उद्देश्य हो,’
‘महामारीका कारण साना र मझौला उद्योगले भोग्नु परेको समस्याका बाबजुत महासंघले अर्थतन्त्रलाई चलायमान बनाउन सकिन्छ भन्ने उदाहरण बनेको छ।’
एक्सपो डट विनबिज डटकम डट एनपीमा गएर अवलोकन गर्न सकिने पाँचदिने मेलामा हस्तकलाका सामान, स्वदेश तथा विदेशका प्राकृतिक रेशाजन्य वस्तु, ढाका तथा घरबुनाका सामान, हाते कागजका वस्तु, काष्ठजन्य वस्तु, जैविक खाद्यपदार्थ, गरगहना, सजावटका सामान, विभिन्न सेवाप्रदायक संस्थाका गरी ८० स्टल छन्।