८ वैशाख २०८१ शनिबार

संकटका सारथी विष्ट

वीरेन्द्रनगर नगरपालिका–६ कि पवित्रा विश्वकर्मा एकल महिला हुन्। ज्याला मजदुरी गरेर दैनिकी चलाउने उनलाई अहिले छाक टार्न धौ–धौ छ। दुई महिनादेखिको बन्दाबन्दी (लकडाउन)का कारण उनले मजदुरी गर्न पाएकी छैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्