९ मंसिर २०८१ आइतबार
image/svg+xml

‘हाम्रो गाउँ, राम्रो गाउँ’ निबन्ध प्रतियोगिताको समय थपियो

‘हाम्रो गाउँ, राम्रो गाउँ’ निबन्ध लेखन प्रतियोगितामा जेठ ३२ गतेसम्म सहभागी हुन पाइने भएको छ ।

निबन्ध संग्रह ‘पिल्ग्रिमेज’ दुई भाषामा सार्वजनिक

साहित्यकार डा. गोबिन्दराज भट्टराईद्वारा अंग्रेजीमा लिखित निबन्ध संग्रहको संगालो ‘पिल्ग्रिमेज’ तथा सोही पुस्तकको टेकनारायण ढकालद्वारा नेपालीमा अनुवादित कृति ‘आराधना’ एक कार्यक्रमबीच शनिबार राजधानीमा बिमोचन गरियो।

‘कर्णालीकी बुहारी’ र ‘इन्द्रधनुष’ सार्वजनिक

लेखक बसन्ती शाहीद्वारा लिखित ‘कर्णालीकी बुहारी’ निबन्धसंग्रह शनिबार विमोचन गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि शताब्दीपुरुष सत्यमोहन जोशी, सञ्चारकर्मी भैरव रिसाल तथा मोहन मैनाली र कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसालले कृतिको विमोचन गरेका हुन्। विमोचित पुस्तकमा कर्णाली प्रदेशका महिलाले भोग्नुपरेका दुःख, पीडालाई यथार्थ रूपमा चित्रण गरिएको समीक्षकहरूले बताए।

रमणको ‘आँखीझ्याल’माथि अन्तरक्रिया

निबन्धकार रमण घिमिरेको हालै प्रकाशित विभिन्न व्यक्तिहरूमाथि लेखिएका निबन्धहरूको कृति ‘आँखीझ्याल’ माथि राजधानीमा अन्तरक्रिया गरिएको छ।

अन्वेषक शिव रेग्मीः एक मौन साधकको अवसान

नेपाली साहित्यका एक अप्रतिम साधक, कुशल निबन्धकार, अन्वेषक र नेपाली साहित्यिक पत्रपत्रिकाका सबैभन्दा ठूला संकलक शिव रेग्मीको ७८ वर्षको उमेरमा बुधबार निधन भयो।अनुशासनबद्ध आहार बिहार, नियमित  व्यायाम, उपयोगी औषधिको सन्तुलित सेवन र सार्थक जीवनयापनप्रति सकारात्मकताका बलमा रेग्मीले उच्च रक्तचाप र मधुमेहको दीर्घरोगलाई लामो समयसम्म नियन्त्रणमा राखेका थिए।

गुलाबी नजर

जसरी संसारमा मानव जातिको सृष्टि भएको छ त्यसरी नै फूलहरुको पनि आफनै किसिमको सृष्टि छ। ‘मानव’ शब्द एक भए पनि व्यक्तिपिच्छे विशेषताहरु फरक पर्दछन्। फूल पनि फरक फरक स्वभावका हुन्छन्। ठाउ“ र हावापानी अनुसार रङगीचङगी फूलहरु फुलिराखेका हुन्छन्। विभिन्न उत्सबमा फूलहरुको महत्व हुन्छ। भ्यालेन्टाइन डे नजिकिइरहेका बेला गुलाफ र प्रेमबीचको सम्बन्धको बयान गर्नु सान्दर्भिक हुन्छ।

सन्दिग्ध वर्तमान

म भूतसँग पहिले नै डराउन छाडेकी हुँ। त्यसैले अहिले मलाई वर्तमानसँग निकै डर लाग्छ। म वर्तमानसँग डराउँछु, भूतसँग होइन। म जिउँदा, जाग्दा, सभ्य र भव्य भनिने पुरुष मान्छेहरूसँग डराउँछु। निष्पट्ट रातमा त के दिनदहाडै घरबाहिर हिँड्न पनि डर लाग्छ अचेल मलाई।

स्वादिला नियात्रा

नियात्राकार गीता रेग्मीको नियात्रासंग्रह ‘पत्थरैपत्थर’ पाठकमाझ आइपुगेको छ। यसमा नियात्राकारले बर्मा, थाइल्यान्ड र मलेसिया घुमघामका घटना, संस्कृति र ती ठाउँका रोचक सन्दर्भलाई २४ शीर्षकमा प्रस्तुत गरेकी छन्। नियात्रा र निबन्धका सीमा र तत्वमा खास भिन्नता नभएकाले यी नियात्राका सन्दर्भ आफैंमा राम्रा निबन्ध पनि हुनसक्छन्। यद्यपि नियात्रामा भ्रमणको परिपाक हालिएकाले ‘पत्थरैपत्थर’ खिरिलो बनेको छ।

निबन्धका विजेतालाई पुरस्कार

महालक्ष्मी विकास बैंक लिमिटेडको विराटनगर शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गत आइतबार ६३औं प्रहरी दिवसको अवसरमा प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरद्वारा आयोजित निबन्ध प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई नगद पुरस्कार प्रदान गरेको छ।

‘छुटेका अनुहार’ लिएर आए रमेश सायन

लोकप्रिय कवि तथा निबन्धकार रमेश सायनको पहिलो निबन्ध संग्रह ‘छुटेका अनुहार’ सार्वजनिक भएको छ। राजधानीस्थित मण्डला थिएटरमा सायनकी पत्नी दीपा दाहालले उक्त कृति सार्वजनिक गरिन्।

लु सुनका निबन्धमा समाज र राजनीति

आधुनिक प्रगतिशील चिनियाँ साहित्यका जनक साहित्यकार लु सुनका निबन्धमा रहेका सामाजिक र राजनीतिक तत्वका बारे शनिबार राजधानीमा बहस भयो।

विवेकशीलले माग्यो उम्मेदवारको आवेदन, ५ सय शब्दको निबन्ध लेख्नुपर्ने

विवेकशील नेपाली दलले आगामी स्थानीय निर्वाचनका लागि काठमाडौं महानगरपालिकालाई लक्ष्यित गर्दै उम्मेदवारको आवेदन माग गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्