७ वैशाख २०८१ शुक्रबार

'दुई अध्यक्षबीचको सहमति साक्षी बस्ने साथीहरुलाई थाहा होला' (अन्तर्वार्ता)

पार्टी एकीकरणमा भएको विलम्बका कारण नै यस्तो अवस्था आएको हो जस्तो लाग्छ। पार्टी एकीकरणको तीन महिनाभित्र यो सवै सक्ने भन्ने थियो। हामीले राजनीतिक प्रतिवेदन र विधान पनि तदनुकूल नै तयार गर्‍यौं। विलम्बकै कारण यस्ता समस्याहरू उत्पन्न भएका हुन्।

अन्तर्वार्ताकाे क्रममा अशिष्ट भाषाशैलीकाे प्रयाेग गरियाे : समाजवादी पार्टी

समाजवादी पार्टी नेपालका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवसँग लिइएको अन्तर्वार्ताका क्रममा प्रयोग गरिएका अशिष्ट भाषाशैली र शब्द चयनका विषयलाई लिएर तराइ मधेश प्रदेश कमिटी प्रदेश २ ले आपत्ति जनाएको छ।

मिश्रा भन्छन् - 'भारतलाई साम्प्रदायिकतातर्फ लैजाने प्रयास भइरहेछ'

भारत त्रिशंकु संसद तिर उन्मुख छ। त्यसैले जसको नेतृत्वमा सरकार बने पनि त्यो गठबन्धन सरकार बन्ने छ।

‘मानिसकै कारण उपत्यका बिग्रियो’

सहर आफ्नो देशको पहिचान भएको ठाउँ हो । सहरले जे देखाउँछ त्यो त्यस देशको मुख्य कुरा रहेछ भन्ने हुन्छ । त्यस हिसाबमा सहर देशको गहना हो।

जेलमै अन्तर्वार्ता, अदालतको अनुमति

कारावासको सजाय भोगीरहनु भएका ब्राजिलका पूर्व राष्ट्रपति लुईस इनासियो लुला डा सिल्भालाई जेलबाटै सञ्चार माध्यमलाई अन्तर्वार्ता दिन अनुमति दिइएको छ। देशको सर्वोच्च अदालतले उनलाई कुरिटीवा जेलबाटै दुई ओटा सञ्चार माध्यमलाई अन्तर्वार्ता दिन शुक्रबार अनुमति दिएको हो।

माथेमा प्रतिवेदन चिकित्सा क्षेत्रको ‘गीता’ होः कार्यदल सदस्य डा. मदन उपाध्याय (रेडियो अन्तर्वार्ता)

आयोगका सदस्य एवम् चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का पूर्व डिन तथा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पहिलो निर्देशकसमेत रहेका डा. मदन उपाध्यायले आफूहरुले तयार गरेको प्रतिवेदन आफैलाई चिकित्सा क्षेत्रको ‘गीता’ जस्तो लागेको बताउँछन्।

राजनीतिक स्वार्थले धर्म परिवर्तन बढ्यो : कमल थापा (अन्तर्वार्ता)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा युवा संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै देशव्यापी अभियानमा हिँडिरहेका छन्। हिन्दू राष्ट्र पुनस्र्थापनालाई मुख्य एजेन्डा बनाएर अगाडि बढिरहेको राप्रपा नेपालका अध्यक्ष थापा युवा संगठनलाई प्रशिक्षण र सम्बोधन गर्न नेपालगन्ज आइपुगेका छन्। राप्रपाको एजेन्डा र वर्तमान राजनीतिबारे पूर्व उपप्रधानमन्त्री एवम् राप्रपा अध्यक्ष थापासँग नागरिककर्मी कमल खत्रीले गरेको संवाद।

रोजगारी सिर्जना गर्न उद्योग चाँहिन्छ : अभिमन्यु गोल्छा (अन्तर्वार्ता)

मुलुकको अग्रणी व्यावसायिक घराना गोल्छा अर्गनाइजेसनले अटोमोबाइल्स, स्टिल, खाद्यान्न, इलेक्ट्रोनिक्सलगायत विभिन्न ट्रेडिङ तथा सेवामूलक क्षेत्रमा व्यापार गर्दै आएको छ। अमेरिकाबाट मेकानिकल इन्जिनियरिङमा स्नातक गरेका २४ वर्षीय अभिमन्यु गोल्छा अर्गनाइजेसनका निर्देशक हुन्।

राजकुमार ह्यारीले लिए ओवामाको अन्तर्वार्ता

बेलायती राजकुमार ह्यारीले अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाको अन्तर्वाता लिने भएका छन्। ह्यारीले लिएको उक्त अन्तर्वार्ता २७ डिसेम्बरमा सार्वजनिक हुने जनाइएको छ।

तत्काल कांग्रेसको विशेष महाधिवेशन बोलाउनुपर्छ : गगन थापा (अन्तर्वार्ता)

संविधानको नयाँ व्यवस्थाअनुसार मंसिर १० र २१ गते भएको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेस निकै खुम्चन पुगेको छ। कांग्रेसका प्रभावशाली नेताहरूको विपक्षमा निर्वाचन परिणाम परिरहेका बेला काठमाडौँ–४ बाट युवा नेता गगनकुमार थापा भने तीन हजार बढी मत अन्तरसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। निर्वाचन परिणामसहितका विषयमा केन्द्रित भएर उनीसँग बालकृष्ण अधिकारीले गरेको कुराकानी :

सक्रिय राजनीतिमै छु, राष्ट्रपतिमा मेरो रुची छैनः माधव कुमार नेपाल (अन्तर्वार्ता)

बाम गठबन्धन बनाएर चुनावमा होमिएपछि नेकपा एमालेका बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल निकै उत्साहित देखिएका छन् । यसपटक काठमाडौ निर्वाचन क्षेत्र नं २ रोजेका नेता नेपाल निर्वाचन पछि सुविधाजनक बहुमतसहित बाम गठबन्धनको नेतृत्वमा सरकार बन्नेमा ढुक्क छन् ।

न पैसा छ, न ठेकेदार छन्, कसरी चुनाव लड्ने : युवराज ज्ञवाली (अन्तर्वार्ता)

पार्टीको टिकट बाँड्ने समितिमै बसेर पनि नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले चुनाव महंगो भएको भन्दै चुनावी मैदानमा जान नसकेको सार्वजनिक वयान दिंदै आएका छन् । प्रत्यक्ष तर्फको चुनाव महंगो हुने नै भयो तर ज्ञवाली समानुपातिक तर्फको सूचीमा पनि छैनन् ।

एमालेले माओवादीलाई आफ्नो आवरणभित्र घिसार्न सफल भएको छ: खगेन्द्र संग्रौला (अन्तर्वार्ता)

खगेन्द्र संग्रौला लेखक र समिक्षक हुन् । भित्तैमा पुर्याउने गरि शब्दवाण प्रहार गर्ने कलामा पोख्त मानिन्छन् । तुलनात्मक रुपमा उनी यस पटक संयमित देखिए, शब्द चयन र अभिव्यक्तिमा । १५ वर्ष अगाडिको रेडियो अन्तर्वार्तामा एमालेलाइ गतिहिन, मतिहिन, दिशाहिन र पथभ्रष्ट पार्टी भएको संग्रौलाको टिप्पणी आउँदा उसबेला केपी शर्मा ओली एमाले संसदीय पार्टीको उपनेता थिए र सोही अन्तर्वार्तामा अर्का वक्ता थिए।

फेवा अतिक्रमण प्रतिष्ठित व्यक्तिबाटै भएको छ : रविन्द्र अधिकारी (अन्तर्वार्ता)

रविन्द्र अधिकारी कास्की क्षेत्र नं. ३ बाट एमालेका निर्वाचित सांसद हुन्। विद्यार्थी राजनीतिको पृष्ठभूिमिबाट उदाएका उनी हाल संसदको विकास समितिका सभापति छन्। सांसद अधिकारीसँग फेवा ताल अतिक्रमण एवं यसलाई बचाउने विषयमा केन्द्रित रहेर गरिएको अन्तर्वार्ता :

शेरको अन्तर्वार्ता

आऽऽ कति मात्रै मान्छेको अन्तर्वार्ता लिनु ! अब एकचोटि जंगली पशुपक्षीको पनि अन्तर्वार्ता लिनुपर्ला । आखिर पृथ्वी ती पशुपक्षीको पनि साझा वासस्थान हो । यो पृथ्वीबारे उनीहरू के विचार राख्छन् ? पृथ्वीका मानिसबारे उनीहरू के सोच्छन् ? आफ्नो जंगलबारे उनीहरूको के धारणा छ ? यो पनि त पत्रकारितामा ‘स्कुप’ हुन सक्छ नि । एउटा नयाँ प्रयोग, नयाँ टेस्ट ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्