९ मंसिर २०८१ आइतबार
image/svg+xml

शिवरात्रीको तयारी पूरा

यस वर्षको शिवरात्रीमा देश विदेशबाट गरी १० लाखभन्दा बढी भक्तजनले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरिएको छ। शिवरात्रीको पूर्वसन्ध्यामा शनिबार आयोजित पत्रकार सम्मेलनमा गत वर्षकै हाराहारीमा भक्तजनले दर्शन गर्ने पशुपति विकास कोषले जानकारी गराएकोे हो। यस वर्ष शिवरात्री फागुन २० गते परेको छ।

शनिबार हराएको गोरखनाथको मूर्ति एपीएफ टोलीद्वारा फेला

काठमाडौंको पशुपतिनाथ मन्दिर नजिक रहेको हंशमण्डपबाट शनिबार हराएको बाबा गोरखनाथको पुरानो मूर्ति एपीएफ टोलीले आज फेला पारेको छ।

मोदीले दिएको चन्दन सोमबारदेखि पशुपतिमा चढाइने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चार वर्षअघि पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्दा दिएको श्रीखण्ड चन्दन हरि बोधिनी एकादशीका अवसरमा सोमबारदेखि चढाइने भएको छ।

पशुपतिमा आध्यत्मिक पार्क

पशुपतिनाथ क्षेत्रको गौशलातिरको भागमा एउट हरियाली पार्क छ । देख्दै सुन्दर लाग्ने कृपालु आध्य उड्यान पार्कले पशुपति क्षेत्रमा पुग्नेका ध्यान खिच्छ।

पशुपतिनाथको प्रवेश शुल्क सोझै बैंकमा

पर्यटकको प्रवेश शुल्कमा अनियमितता भएको गुनासो आएपछि पशुपति क्षेत्र विकास कोषले बैंकमार्फत् रकम बुझाउने तयारी थालेको छ ।

पशुपतिनाथ नेपाल र भारतका मानिसको साझा धार्मिक विरासत: मोदी

‘पशुपतिनाथ मन्दिर नेपाल र भारतका मानिसको साझा धार्मिक विरासतको प्रतीक हो।’

धार्मिक पर्यटक बढाउन ‘श्री पशुपतिनाथ महोत्सव’

पशुपतिनाथ मन्दिरमा आन्तरिक तथा बाह्य धार्मिक पर्यटकको संख्या बढाउने उद्देश्यले यही फागुन ३० गतेदेखि चैत ६ गतेसम्म पाशुपत क्षेत्रमा ‘श्री पशुपतिनाथ महोत्सव’ हुने भएको छ।

पशुपतिनाथ मन्दिर वरपर सवारी प्रवेशमा रोक

तपाईं सवारीसाधन लिएर पशुपतिनाथको दर्शन गर्न जाँदै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब वनकाली चौरमा पार्किङ गरेर दर्शनका लागि जानुहोला नत्र कारबाहीमा पर्नुहुन्छ।

पशुपतिनाथको जग्गा बाँड्न आज परिषद् बैठक

तिलगंगा आँखा अस्पताल छेउमा रहेको पशुपति क्षेत्र विकास कोषको करोडौं मूल्य पर्ने जग्गा कौडीको भाउमा घडेरीका रुपमा दिन सञ्चालक परिषद् बैठक डाकिएको हो।

पशुपतिनाथमा ढल निर्माणमा ढिलाई

पशुपतिनाथ मन्दिर परिसरमा ढल तथा सडक निर्माणमा ढिलाई भएको सर्वधारणले गुनासो गरेका छन्। चारमहिनादेखि पशुपति मन्दिरमा प्रवेश गर्ने मुलद्वार दक्षिणगेटदेखि जयबागेश्वरी सम्म र भुवानेश्वरीचोक देखि दक्षिणामुर्ति सडकमा खल्डाखुल्डी, हेमपाइप र असरल्ल निर्माण सामग्रीले मन्दिर आउजाउमा कठिनाई भएको हो।

पूजा गर्दागर्दै मुखर्जीले सोधे : भूकम्पले पशुपतिनाथलाई केही भएन?

राजकीय भ्रमणको सिलसिलामा भारतीय राष्ट्रपति प्रणव मुखर्जी बिहीबार बिहान १० बजे पशुपतिनाथ पुगे। संस्कृतिमन्त्री तथा पशुपति क्षेत्र विकास कोषका अध्यक्ष जीवनबहादुर शाहीको टोलीले सबै तयारी पूरा भइसकेको सूचना पाइसकेका थिए।

मुखर्जीको पशुपतिनाथ सन्देश हरियो मसीमा, के हुन्छ अर्थ?

नेपालको राजकीय भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीले आरध्यदेव पशुपतिनाथमा आज बिहान विशेष पूजाअर्चना गरे। दर्शनका क्रममा उनले त्यहाँ राखिएको आगन्तुक पुस्तिकमा एउटा सन्देश पनि लेखे। त्यो सन्देश लेख्ने कलममा सामान्य प्रयोगमा आइरहनेभन्दा फरक हरियो मसीकी थियो।

भारतीय राष्ट्रपति मुखर्जी पशुपतिनाथमा

तीन दिने राजकीय भ्रमणमा काठमाडाैं अाएका भारतीय राष्ट्रपति प्रवण मुखर्जी बिहीबार विहान पशुपतिनाथ मन्दिर पुगेका छन्। पशुपतिनाथ मन्दिरमा मुखर्जीले लाखबत्ती र पञ्चामृत अभिषेकसहितको विशेष पूजा गर्ने भएका छन्।

भारतीय राष्ट्रपतिको पशुपतिनाथ पूजा तयारी कस्तो छ?

पशुपतिनाथ मन्दिरमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीको विशेष पूजाको तयारी हुँदैछ। यही कात्तिक १८ गते बिहान राष्ट्रपति मुखर्जीले पशुपतिमा विशेष पूजा गर्ने जानकारी प्राप्त भएअनुसार तयारी सुरु गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टण्डनले राससलाई जानकारी दिए।

पशुपतिनाथ : जीवन र मरणको संगम

जब मलाई फुर्सद हुन्छ, म पशुपतिनाथ मन्दिर पुग्छु। त्यहाँ वरिपरिको वातावरणमा रमाउँछु। काठमाडौँको पूर्वी क्षेत्रमा रहेको बाग्मती किनारमा अवस्थित पशुपतिनाथमा भगवान शिवका भक्तजनहरुको भिड लाग्न गर्छ। यो हिन्दू धर्मवालम्बीहरुको आस्थाको केन्द्र पनि हो। तर म प्रत्येक पटक पशुपतिनाथ क्षेत्रमा जाँदा केही न केही नयाँ तथ्यको खोजी गर्छु।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्