८ मंसिर २०८१ शनिबार
image/svg+xml

पशुपतिनाथमा सकियो चार प्रहरको पूजाः करिब १० लाखले गरे दर्शन

महाशिवरात्रिका अवसरमा मङ्गलबार बेलुकीको यो दृश्य बुधबार बिहानसम्म कायमै रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। महाशिवरात्रि भएकाले रातभर मन्दिर बन्द गरिएन। मूल सडकबाट मन्दिर क्षेत्र प्रवेश गर्ने मूलढोका पनि राति बन्द भएन।

आज पाशुपति क्षेत्रमा मन्त्री आलेद्वारा व्यवस्थापन र निरीक्षण

महाशिवरात्रि पर्वका अवसरमा भगवान् पशुपतिनाथको दर्शनका लागि आज बिहानैदेखि पशुपतिनाथ क्षेत्रमा लाखौँ भक्तजन उपस्थित रहेका छन्।

पशुपति क्षेत्रमा भक्तजनको घुइँचो (फोटोफिचर)

आज बिहानैदेखि ​महाशिवरात्रिको अवसरमा काठमाडौँको पशुपतिनाथसहितका शिवालयहरूमा भक्तजनको घुइँचो लागेको छ।

पशुपतिनाथको तान्त्रिक महास्नान

पशुपतिनाथको नित्य पूजा गर्नुअघि रुद्री गर्ने चलन थियो। तर दक्षिण भारतका भट्टहरू आएर पुजारी भएपछि रुद्री गर्ने चलन पनि हट्दै गयो तर महास्नान भने चलिरहेको छ ।

महाशिवरात्रिको तयारी पूरा

पर्वलाई व्यवस्थित ढङ्गले सुसम्पन्न गर्न सुरक्षा व्यवस्था, दर्शन, चन्दन, मन्दिर रात्रिकालीन व्यवस्था, आवास, भोजन, साधुसन्त सत्कार तथा धार्मिक कार्यक्रम, सरसफाइ, जुत्ताचप्पल व्यवस्थापन, स्वास्थ्य सेवा व्यवस्था तथा स्वयंसेवक परिचालनका सम्पूर्ण काम पूरा भएको कोषले जनाएको हो।

पशुपतिनाथ मन्दिर खुलेसँगै भक्तजनकाे भीड

कोरोना भाइरसको तेस्रो लहरका कारण माघ पहिलो सातादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आजदेखि भक्तजनका लागि खुला गरिएको छ।

पशुपतिनाथ मन्दिर दर्शनार्थीका लागि बन्द

नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र हुन थालेपछि पशुपतिनाथ मन्दिर आजदेखि दर्शनार्थीका लागि बन्द गरिएको छ।

बलिउड अभिनेता अनुपम खेर पशुपतिनाथमा

बलिउड अभिनेता अनुपम खेरले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्। अभिनेता खेरले मंगलबार बिहान पशुपति नाथको मन्दिर गरेको गरेको भिडियो सार्वजनिक गरेका हुन्।

लोकतन्त्रमा भ्रष्टाचारको भय

हुँदै नभएका लडाकुका नाममा एमाओवादीले शान्ति कोषबाट करिब चार अर्ब रुपियाँ हिनामिना गरेको अभियोगको मुद्दा अख्तियारमा अहिले पनि जीवितै छ।

साढे चार महिनापछि खुल्यो पशुपतिनाथ मन्दिर

पशुपतिनाथाको मूल मन्दिर साढे चार महिनापछि आज बिहान ५ः३० बजेदेखि भक्तजनका लागि खुला गरिएको छ।नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न गत वैशाख १० गतेदेखि पशुपतिनाथ मूल मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो। साढे चार महिनापछि खुलेको पशुपतिनाथ मन्दिरमा दर्शनका लागि बिहानैदेखि भक्तजनको भीड लागेको छ।

यत्रतत्र भ्रष्टाचार

सार्वजनिक पद बिक्रीमा छन्। किनेर पदमा पुगेका व्यक्तिको ध्यान सेवामा हुँदैन। तिनले जसरी पनि आफूलाई अनियमिततामा लगाउँछन्। पछिल्ला दिनमा राजनीतिमा लागेका व्यक्तिहरूको संलग्नता बढी देखेपछि यस्तो निष्कर्ष निस्कनु स्वाभाविक हो।

पाँच महिनापछि पशुपतिनाथ मन्दिर खोल्ने तयारी

पाँच महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर खोल्ने तयारी सुरु गरिएको छ। हरितालिका (तीज) को आसपासदेखि नै मन्दिर खोल्ने तयारी भएको जनाइएको छ।

मूर्ति मर्मत र शवदाह मेसिन खरिदमा घोटाला

धार्मिक अभियन्ताहरू पशुपतिनाथ मन्दिरलाई प्राप्त हुने धनको दुरुपयोग गर्नु जघन्य पाप मान्छन्। कोषका पदाधिकारीहरूले विद्युतीय शवदाह मेसिन खरिदका क्रममा परेका तीनवटा बोलपत्र बिनाकारण रद्द गरेर दोस्रो पटक आह्वान गरेका छन्। दोस्रो पटक एउटामात्र कम्पनीबाट बोलपत्र प्राप्त भएको देखाएर उसैसँग खरिद सम्झौता गरिएको छ। यसो गर्नुको पछाडि अनियमितताको मेलो रहेको देखिन्छ।

महादेवलाई मनपर्ने साउन महिनाको महिमा

बोलबमका व्यवस्थापकहरूका भनाइअनुसार पहिलो पटक श्रावणी मेल सुरुवात गर्दा ९ करोड दीप प्रज्ज्वलन, १ करोड बेलपत्र पुष्पाञ्जली, आरती नेपाल, भारत र तिब्वतका प्रख्यात विद्वान, धर्मशास्त्री, साधुसन्त र शंकराचार्यहरूको भ्रमण र मानसरोवर, गोसाईंकुण्ड, यमुना, गंगा, सरयु, अलकानन्दा जस्ता पवित्र देव नदी र तीर्थस्थलबाट जल ल्याएर वैदिक विधिअनुसार विशेष अनुष्ठान र उपासना गरिएको थियो।

कोरोना कहर : पशुपति क्षेत्रमा घट्न थाले भक्तजन

साउनको चौँथो सोमबारसम्म पनि पशुपतिनाथ मूल मन्दिर खुला गर्ने छाँटकाँट नदेखेपछि पशुपति क्षेत्रमा भक्तजन घट्न थालेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्