८ वैशाख २०८१ शनिबार

काठमाडौंको विभिन्न स्थानबाट जुवा खेल्ने ६२ जना पक्राउ

नेपाल प्रहरीले काठमाडौंका विभिन्न स्थानमा जुवातास तथा कौडा खेल्ने ६२ जनालाई पक्राउ गरेको छ।

बसुन्धाराबाट ६ जुवाडे पक्राउ

टोखा नगरपालिका–५ बसुन्धारा बस्ने सिता रायमाझीको घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

चार जुवाडे पक्राउ

कपिलवस्तु शिवराज नगरपालिका–१ बस्ने ४५ वर्षीय खिमेन्द्र बोहराको घरमा जुवातास खेलिरहेको अवस्थामा ४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।े

पोखराबाट ८ जुवाडे पक्राउ

पोखरा महानगरपालिका १३ ऐश्वर्या टोल बस्ने ४४ वर्षीया सूर्य कुमारी गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा ८ जनलाई प्रहरीले पक्राउ गरेको छ। सूर्य कुमारी लगायत ८ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो।

नाै जना जुवाडे पक्राउ

काठमाडौं महानगरपालिका १६ बालाजु बाईपास मनमैजु मार्ग बस्ने ६३ वर्षीय लक्ष्मी भक्त मानन्धरको घरमा जुवातास खेलिरहेको अवस्थामा लक्ष्मी भक्त सहित ९ जनालाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको छ।

नगरकोट गैरीगाँउबाट १३ जुवाडे पक्राउ

भक्तपुरको चागुँनारायण नगरपालिका वडा नं. ६ नगरकोट गैरीगाँउबाट बुधबार प्रहरीले जुवा खेलिरहेका १३ जनालाई पक्राउ गरेको छ।

पाँच लाखसहित जुवाखालबाट आठ जना पक्राउ

काठमाडौँको गैरीगाउँस्थित जुवाको खालबाट पाँच लाख रुपैयाँसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ।

युवानेता र पत्रकारसहित जुवाखालबाट १५ जना पक्राउ

प्रहरीका अनुसार पक्राउ पर्नेमा राजनीतिक दलसम्वद्ध केही युवानेता र पत्रकारसमेत छन्। यसअघि पनि चाँगुनारयणबाट केही युवानेतासहित प्रहरीले पक्राउ गरी नौ हजार धरौटीमा रिहा गरेको थियो।

सुनसरीमा कौडा खेलिरहेका १५ जना नगदसहित पक्राउ

पक्राउ परेकाहरुलई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ अनुसार जिल्ला प्रशासन कार्यालय सुनसरीबाट ३ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तीन स्थानीय तहका कोरोना प्रभावितलाई राहत

कोरोना संक्रमणका कारणरोजगारी गुमाएका जुम्लाका तीन स्थानीय तहका परिवारलेराहत पाएका छन्।

जोरपाटीको जुवाखालबाट २० जुवाडे पक्राउ

जुवातास खेलिरहेका अवस्थामा उनीहरुलाई महानगरीय प्रहरीवृत्त बौद्धको प्रहरी टोलीले पक्राउ गरेको हो।

जुवाडे भगाएको घटनाः पाँच प्रहरी निलम्बित

पैसाको प्रलोभनमा परि जुवाडेलाई भगाएकाे अभियाेगमा ५ प्रहरी निलम्वनमा परेका छन्।जिल्ला प्रहरी कार्यालय कैलाली र सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह(आरआईटी) को संयुक्त टोलीले छापा मारेर पैसाको प्रलोभनमा परि जुवाडेलाई भगाएको घटनामा ५ प्रहरी निलम्वनमा परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्