तराईमा तातो हावाको खतरा
विगत केही दिनयता देशका विभिन्न स्थानमा बढ्दै गरेको गर्मी आगामी केही दिनसम्म जारी रहने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
विगत केही दिनयता देशका विभिन्न स्थानमा बढ्दै गरेको गर्मी आगामी केही दिनसम्म जारी रहने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
विश्वका ३१ राष्ट्रमा पत्रकारिताको अवस्था अत्यन्त नराम्रो, ४२ देशमा नराम्रो र ५५ देशमा समस्याग्रस्त रहेको एक अध्ययनले देखाएको छ।
दूरसञ्चार ऐन, २०५३ संशोधन गर्न बनेको विधेयक, २०७९ ले सञ्चारका माध्यम प्रयोगबाट हुने आन्तरिक संवादमा अतिक्रमणको प्रस्ताव गरी संविधानप्रदत्त नागरिकको गोपनीयताको अधिकारमा अनुसन्धानको अर्काे खतरा थपिदिएको छ।
विराटनगर–३ कै पुष्प मार्गमा शनिबार बिहान शंकास्पद वस्तु भेटिएको थियो। बिहान ‘मर्निङ वक’का लागि हिँडेकाले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए। यहाँ खार्जीकै जस्तो प्रकृतिमा शंकास्पद वस्तु राखिएको थियो।
कर्णाली नदीमा पानीको सतहले खतराको तहपार गरेको छ। अहिले ४ बजेको मापन अनुसार नदीको सतह ११ दशमलव १० मिटर पुगेको चिसापानीस्थित जलमापन केन्द्रकी गेज रिडर पार्वती गुरुङले जानकारी दिएकी छन्।
सर्वोच्च अदालतले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा रोक लगाउने आदेश गरेपछि त्यसको अवज्ञा गर्ने ढंगले सरकार, संसद् र राजनीतिक दलले गतिविधि गरिरहेका छन्।
सरकारले निर्वाचन शिक्षा कार्यक्रमका लागि हरेक निर्वाचनमा करोडौं रकम खर्च गर्दै आएको छ।
अध्ययनअनुसार हाल जलवायु परिवर्तनजन्य रोगको प्रसारण सुरु भइसकेको छ र यो शताब्दीको अन्त्यसम्म पृथ्वीको तापमान वृद्धिलाई २ डिग्रीमा सीमित राखे पनि यसले भाइरसको प्रसारणमा कमी नआउने देखिएको छ।
उम्मेदवारको ल्याकत नहेरिकन विगतमा टिकट दिएको हुनाले ७ सय ५३ स्थानीय निकायमध्ये ५३ वटा पनि पद सुहाउँदो प्रतिनिधि जनताले गणना गर्न नपाएका हुन्।
जाडोयाममा हामी कम पानी पिउने गर्छौँ, शरीरमा वाष्पीकरणको प्रक्रिया जारी रहन्छ, त्यसैले पानी र गर्मी नियन्त्रण गर्ने कार्यले गर्दा रगत केही बाक्लो हुन्छ। जसका कारण रक्तचाप बढ्ने सम्भावना रहन्छ।
नेपालगञ्ज नाकाबाट अफगानी नागरिकलगायत कुनै पनि संदिग्ध व्यक्तिलाई भित्रिन नदिन सुरक्षाकर्मीलाई कडाइका साथ निगरानी गर्न निर्देशन दिइएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य खत्रीले जानकारी दिए।
नौबिसेबाट राजधानी आउने क्रममा उकालो चढ्दै गर्दा धादिङ जिल्लाको धुनिबेँसी नगरपालिकामा पर्ने खत्री पौवा राजधानी काठमाडौँबाट नजिकै छ। काठमाडौँबाट ओरालो झर्दा दायाँपट्टि सुरुमार्ग र बायाँपट्टि रातमाटे डाँडा छ। बाटो मोडिँदै गर्दाको पहाड भास्सिकेको छ। केही अघि त्यहाँ पहिरो खस्दा दुई दिन सडक नै अवरुद्व भयो।
नदीले टीकापुर नगरपालिका–५ शाहीपुर नजिक कटानी तीव्र पारेको छ। स्थानीयका अनुसार आज मात्रै नदीले करिव पाँच मिटर कटान गरेको छ।
जिल्लाको यशोधरा गाउँपालिका–८ को खोरिया गाउँ बाणगंगामा आएको बाढीले कटान गर्दा गाउँ नै बगाउने खतरा बढेको छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू पार्टीको १४औं महाधिवेशनको मितिलाई लिएर दुई धारमा देखिएका छन्। संस्थापन पक्षका केन्द्रीय सदस्य तिहारअघि सम्भव नभएको भन्दै मंसिरमा महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएका छन्।