९ मंसिर २०८१ आइतबार
image/svg+xml

सिन्धुलीमा खाद्यान्न, तरकारी र फलफूल आयातमा प्रतिबन्ध

सिन्धुलीमा खाद्यान्न र तरकारी आयातमा रोक लगाइएको छ। रौतहटमा एक जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै खाद्यान्न तथा तरकारी ढुवानी गर्दा कोरोनाको जोखिम हुने भन्दै जिल्लाबासी त्रसित बनेपछि खाद्यान्न र तरकारी आयातमा समेत रोक लगाइएको छ।

रसुवामा अत्याश्यक सामग्री आयातका लागि ढुवानी कार्ड जारी गरिने

रसुवामा अत्याश्यक सामग्री आयातका लागि ढुवानी कार्ड जारी गरिने भएको छ। जिल्लामा खाद्यान्न, औषधि, इन्धन, कुखुरा, कुखुराको चल्ला, दाना, फलपूmल, तरकारी, दुध लगायतका अत्यावश्यक वस्तु आयात गर्ने सवारीलाई ढुवानी कार्ड प्रदान गर्न लागिएको हो।

भाइरसको जोखिमसगैँ आयात, भन्सारमा छैन स्यानीटाइज गर्ने संयन्त्र

सरकारले नेपाल–भारत आवगमनमा बन्देज लगाए पनि सामान आयात निर्यातमा कुनै बन्देज लगाएको छैन। उपभोग्य र अतिआवश्यक सामान दैनिक निर्वाधरुपमा भारतबाट आइरहेका छन्। सर्वसाधरण नआए पनि मालबाहक सवारीसाधानसहित सवार चालक र सह चालकलाई दुवै देश प्रवेश सहज रुपमा दिइरहेको छ।

ग्यास आयात बढ्यो

कोरोना भाइरसको बहाना बनाएर उपभोक्ताले ग्यास तथा पेट्रोलियम पदार्थ थुपार्न थालेपछि नेपाल आयल निगमले ग्यास लगायत पेट्रोलियम पदार्थको अभाव नभएको प्रस्ट पारेको छ।

आयात रोकिए पनि औषधी पर्याप्त

औषधीव्यवस्था विभागले भारतले निर्यातमा प्रतिबन्ध लगाएपनि मुलुकमा तत्काल औषधीअभाव नहुने बताएको छ।

सात महिनामा डेढ अर्बको विद्युतीय गाडी आयात

चालु आर्थिक वर्षको सात महिनामा एक अर्ब ५४ करोड रुपैयाँ बराबरको विद्युतीय सवारी साधन आयात भएको छ।

गाडी आयात २० प्रतिशत घट्यो

कसिलो मौद्रिक नीतिको कारण सवारी साधनको बिक्री घटेको छ। पोहोरको तुलनामा चालु आर्थिक वर्षको सात महिनामा साढे चार अर्ब रुपैयाँ कमका सवारी साधन आयात भएका छन्।

सिपिङ कम्पनीको अब फुल प्याकेज अफर

नेपालको समुद्रपार व्यापारमा आयातको आकार बढेपछि नेपाली आयातकर्तालाई आकर्षित गर्न सिपिङ कम्पनीले पछिल्लो समयमा एकपछि अर्को अफर घोषणा गर्न थालेका छन्।

आयातमा घट्दो क्रममै,निर्यातमा पनि सुधार

चालु आर्थिक वर्षको सातौं महिनाको तथ्यांकले पनि आयातमा कमी आएको देखाएको छ। भन्सार विभागको पछिल्लो तथ्यांक अनुसार आयातमा ३.५६ प्रतिशतले कमी आएको छ।

एक महिनापछि माग आउन थाल्यो

भारतले प्रशोधित पाम तेल आयातको बाटो खोलेपछि भारतीय व्यापारीले नेपाली निर्यातकर्तालाई तेल माग गर्न थालेका छन्।

चिनियाँ स्याउ आयात घट्यो

रसुवागढी नाकाबाट पछिल्लो समय चिनियाँ स्याउको आयात घटेको छ। सिन्धुपाल्चोकको तातोपानी नाका सञ्चालनमा आएपछि रसुवागढीबाट स्याउ आयात घटेको हो।

चीनबाट आयातित ‘मास्क’ उतैतिर निर्यात

औषधि व्यवसायी संघ गण्डकीका महासचिव कृष्ण पाण्डेका अनुसार अहिले पोखरामा समेत मास्क अभाव हुन थालेको छ।

११ करोड ८९ लाखको प्याज आयात

रसुवागढी नाकाबाट चालु आर्थिक वर्ष २०७६-७७ को पहिलो ६ महिनामा करिब १२ करोड मूल्य बराबरको प्याज आयात भएको छ।

रसुवागढीबाट १९ करोडको ओखर आयात

रसुवागढी नाकाबाट ओखर आयात बढ्दै गएको छ। चालु आर्थिक वर्ष ०७६-७७ को पहिलो ६ महिनामा करिब १९ करोड रुपैयाँ मूल्य बराबरको ओखर आयात भएको हो।

चार दिनदेखि आयात-निर्यात ठप्प

चीनको स्वशासित क्षेत्र तिब्बतस्थित केरुङभन्दा केही तल पर्ने मुलाडाँडामा सुख्खा पहिरो गएपछि आयात निर्यात ठप्प भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्