९ मंसिर २०८१ आइतबार
image/svg+xml

तातोपानीबाट सवा आठ अर्बको आयात

भन्सार तथ्यांकअनुसार नाकाबाट पछिल्लो दुई महिनामै सबैभन्दा बढी एक अर्ब ८४ करोड रुपैयाँ मूल्यका कोरोनासँग सम्बन्धित स्वास्थ्य सामग्री भित्रिए।

तातोपानीबाट सवा आठ अर्व रुपैयाँको आयात

भन्सार तथ्यांकअनुसार नाकाबाट पछिल्लो दुई महिनामै सबैभन्दा बढी एक अर्व ८४ करोड रुपैयाँ मुल्यका कोरोनासँग सम्बन्धित स्वास्थ्य सामाग्री भित्रिए । २०७२ वैशाख १२ को भूकम्पपछि चार वर्ष बन्द भएको नाका गत वर्ष जेठको १५ गतेबाट संचालनमा आएको थियो ।

आयात प्रतिस्थापन गर्ने कार्यक्रम ल्याउन वन मन्त्रालयलाई निर्देशन

संसदीय समितिले पुराना, ढलेका र सुकेका रुखहरूको पूर्ण क्षमतामा उपयोग गरी काठजन्य वस्तुको आयात प्रतिस्थापन गर्ने कार्यक्रम ल्याउन वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको छ ।

भारतबाट बिजुली आयात करिब ५० प्रतिशत घट्ने

नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षमा भारतबाट गर्ने बिजुली आयातमा ५० प्रतिशत कमी आउने भएको छ । पछिल्लो समय स्वदेशमा उत्पादन भएको बिजुलीले आन्तरिक माग धान्न सक्ने भएसँगै प्राधिकरणले भारतीय बजारबाट बिजुलीको आयात क्रमशः घटाउँदै आइरहेको छ ।

भारतबाट बिजुली आयात करिब ५० प्रतिशत घट्ने

नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षमा भारतबाट गर्ने बिजुली आयातमा ५० प्रतिशत कमी आउने भएको छ । पछिल्लो समय स्वदेशमा उत्पादन भएको बिजुलीले आन्तरिक माग धान्न सक्ने भएसँगै प्राधिकरणले भारतीय बजारबाट बिजुलीको आयात क्रमशः घटाउँदै आइरहेको छ ।

भारतबाट बिजुली आयात करिव ५० प्रतिशत घट्ने

नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षमा भारतबाट आयात गरिने बिजुलीमा ५० प्रतिशत कमी आउने भएको छ। पछिल्लो समय स्वदेशमा उत्पादन भएको बिजुलीले आन्तरिक माग धान्न सक्ने भएसँगै प्राधिकरणले भारतीय बजारबाट बिजुलीको आयात क्रमशः घटाउँदै आइरहेको छ।

आयात रोकपछि स्थानीय तरकारीले बजार पाउँदै

बन्दाबन्दीमा बागलुङ बजार क्षेत्रमा भारत तथा तराईका जिल्लाको तरकारी तथा फलफूलको आयातमा रोक लगाइएपछि स्थानीयरूपमा उत्पादित तरकारीले बजार पाएको छ।

सुर्खेतमा निर्वाध गैरखाद्य सामग्री आयात

वैशाख २९ गते प्रदेश विपद् व्यवस्थापन केन्द्रले ‘स्वास्थ्य उपकरण, औषधि तथा औषधिजन्य, कृषि तथा पशुपालनका लागि अत्यावश्यक सामग्री, निर्माण तथा खाद्य सामग्री र पेट्रोलियम पदार्थसँगै पाठ्यपुस्तक, पाठ्यसामग्री र स्टेशनरी प्रदेश सीमाबाट सुरक्षितरूपमा प्रवेश हुन दिने तथा आन्तरिक ढुवानीको व्यवस्था मिलाउने’ निर्णय गर्‍यो ।

खाद्यान्न र औषधि आयात ह्वात्तै बढ्यो

मुलुकमा खाद्यान्न र औषधिको आयात ह्वात्तै बढेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार लकडाउन सुरु भएको पहिलो साताको तुलनामा सातौं हप्ता खाद्यान्न आयात एक सय १४ प्रतिशतले बढेको छ ।

जुत्ता आयात रोके रोजगारी नै रोजगारी

कोरोना भाइरस महामारीका कारण आज विश्वमा करोडौं मानिसले रोजगारी गुमाएका छन्। विश्वका शक्तिशाली मुलुकमा पनि बेरोजगार बढ्ने आकलन गरिएको छ।

सङ्क्रमण फैलिन सक्ने भन्दै हटिया र तरकारी आयातमा रोक

कोभिड–१९ को सङ्क्रमण फैलिन सक्ने खतरा देखिएपछि तेह्रथुममा तरकारी आयातमा रोक लगाइएको छ। जिल्लास्तरीय आपूर्ति व्यवस्था अनुगमन, सहजीकरण तथा नियन्त्रण समितिको सिफारिसबमोजिम जिल्ला प्रशासन कार्यालयले आइतबारबाट तरकारी आयातमा रोक लगाएको हो।

ग्यास, आलु र प्याज आयात दोब्बर

गत वर्ष २३ दिनको अवधिमा एक सय ७९ ग्यास बुलेट आएकामा अहिले तीन सय ३६ पुगेको छ । एक सय ३९ ट्रक आलु र प्याज आयात भएकोमा अहिले दुई सय ९८ ट्रक पुगेको छ ।

तातोपानीबाट अत्यावश्यक सामग्री नियमित आउने

उत्तरको मुख्य व्यापारिक तातोपानी नाका भएर बिहीबारदेखि चीनबाट नियमित अत्यावश्यक सामग्री नेपाल आउने भएको छ ।

सिन्धुलीमा खाद्यान्न, तरकारी र फलफूल आयात निषेध

सिन्धुलीमा खाद्यान्न र तरकारी आयातमा रोक लगाइएको छ। रौतहटमा एकजनामा कोरोना संक्रमण पुष्टि भएसँगै खाद्यान्न र तरकारी ढुवानी गर्दा कोरोनाको जोखिम हुने भन्दै यो कदम चालिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्