८ मंसिर २०८१ शनिबार
image/svg+xml

धनकुटामा प्रधानमन्त्रीको पुत्ला दहन, आमहड्ताल जारी

प्रदेश नम्बर १ को राजधानी विराटनगर तोकिएपछि धनकुटामा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरिएको छ। धनकुटाको जिरोप्वाईन्टमा आन्दोलनकारीले पुत्ला दहन गरेका हुन्। त्यस अवसरमा आन्दोलनकारीले प्रधानमन्त्री देउवाविरुद्ध नाराबाजी गरेका थिए।

डोटीमा राजधानी माग्दै फेरि हड्ताल

केही दिनअघि उच्च अदालत रहेकै ठाउँमा सरकारले अस्थायी मुकाम तोक्ने सूचना बाहिरिएपछि आन्दोलन रोकी बिश्राम लिएर बसेका डोटेली फेरि आन्दोलनमा उत्रिएका छन् ।सात नम्बर प्रदेशको अस्थायी मुकाम धनगढी तोकिन लागेको भन्ने खबर प्राप्त गरेपछि डोटेलीहरू पुनःआन्दोलित भएका हुन् ।

धनकुटामा आमहड्ताल

प्रदेश नम्बर १ को राजधानी धनकुटा तोक्नुपर्ने माग राखेर सुरु गरिएको आन्दोलनलाई थप सशक्त बनाउने निर्णय भएको छ । संघर्ष समितिले शुक्रबारदेखि आन्दोलन सशक्त बनाउने निर्णय गरेको हो । समितिको बैठकले २४ घण्टा आमहड्ताल गर्ने निर्णय गरेको छ । यसअघि दिनभर आमहड्ताल भए पनि राति गाडी चल्दै आएका थिए ।

गोर्खाल्यान्ड आन्दोलन : आमहड्तालको ९० दिनपछि वार्ता

भारत पश्चिमबंगालमा ‘गोर्खाल्यान्ड राज्य’ माग गर्दै आन्दोलन गरिरहेका दल र पश्चिमबंगाल राज्य सरकारबीच मंगलबार वार्ता हुँदैछ। वार्ताका लागि पश्चिमबंगालकी मुख्यमन्त्री ममता बेनर्जी नेतृत्वको टोली सोमबार सिलिगुडी पुगेको छ। आन्दोलनकारी दलका बेग्लाबेग्लै प्रतिनिधिमण्डल वार्ताका लागि जाँदैछन्।

डा.केसीको पक्षमा डाक्टर हड्तालमा जाने, नेवि संघ सडक आन्दोलनमा

१६ दिनदेखि आमरण अनशनरत डा.गोविन्द केसीको माग पूरा गराउन सरकार गम्भीर नबनेको भन्दै सरकारी चित्सिक संघ नेपाल (गोदान)ले आकस्मिकबाहेका सेवा ठप्प पार्ने चेतावनी दिएको छ।

दार्जिलिङमा फेरि आमहड्ताल

भारतको पश्चिम बंगालमा गोर्खाल्यान्डका लागि आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चाको दार्जिलिङ पात्लेवासस्थित पार्टी कार्यालयमा बिहीबार प्रहरीले छापा मारेको छ । प्रहरीले हस्तक्षेप गरेको भन्दै मोर्चाले बिहीबार नै अनिश्चितकालका लागि दार्जिलिङसहित पहाडी क्षेत्रमा आमहड्ताल आह्वान गरेको छ ।

बंगाली भाषाकाे विरोधमा दार्जिलिङमा हड्ताल

पश्चिमी बंगालमा बंगाली भाषाको अनिवार्यताको विरुद्वमा संघर्षरत्त  गोर्खा जनमुक्ति मोर्चाले सोमबार एक दिने हड्ताल गरेको छ । मोर्चासँग आवद्व व्यक्तिहरूले पश्चिमी बंगाल सरकारले बंगाल भाषामा गरेको अनिवार्यताको विरोधमा दार्जिलिङ नजिकका सरकारी भवनहरुमा आगजानी गरेका छन्।

राजपाद्वारा अामहड्तालसहित अान्दोलनका कार्यक्रम सार्वजनिक

राष्ट्रिय जनता पार्टी नेपालले निर्वाचन बिथोल्ने गरी तराई/मधेसमा आन्दोलनका कार्यक्रम घोषणा गर्न लागेको छ। घोषित रुपमै चुनाव बिथोल्ने गरी राजपाले निर्वाचन कार्यालयमा तालाबन्दीदेखि आमहड्तालसम्मका घोषणा गर्न लागेको हो।

टिचिङका रेजिडेन्टको ओपिडी हड्ताल, आन्दोलन चर्काउने चेतावनी

चिकित्सा शिक्षा सुधारका माग राख्दै १२ दिनदेखि अनशनमा बसेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीका माग र उनको स्वास्थ्यप्रति सरकारले कुनै चासो नदिएपछि डाक्टर आक्रोशित देखिएका छन् । उनीहरुले सरकारविरुद्ध आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।

ट्यांकर मजदुर तीन दिनदेखि हड्तालमा : पूर्वमा पेट्रोलियम अापूर्ति ठप्प

ट्यांकर मजदुरहरूले ‘असम्बन्धित’ माग राखेर हड्तालमा उत्रिँदा नेपाल आयल निगमको विराटनगरस्थित क्षेत्रीय डिपोबाट ३ दिनदेखि पेट्रोलियम पदार्थ आपूर्ति हुन सकेको छैन।

लुफ्थान्साका पाइलट हड्तालमा, ८७६ उडान रद्द

जर्मनीको सबैभन्दा ठूलो एयरलाइन्स लुफ्थान्साका पाइलट अचानक हड्तालमा उत्रिएपछि मंगलबार करिब ८७६ पूर्व निर्धारित उडान रद्द भएका छन्। लुफ्थान्साका दैनिक ३ हजार उडान हुने गर्छन्।

दशैँको मुखमा बस सञ्चालक हड्तालमा

नुवाकोट र रसुवामा आफ्नो एकाधिकार तोडिएको विरोधमा पासाङल्हामु यातायात सेवा समितिले नुवाकोट र रसुवामा यातायात ठप्प पारेको छ। समितिले आफू मातहतका सबै सार्वजनिक बस बन्द गरेको छ भने काठमाडौं केरुङ यातायात प्रालिका बस चल्न दिएको छैन।

भारतका १० ट्रेड युनियन देशव्यापी हड्तालमा

भारतमा विभिन्न श्रमिक संगठनहरू संयुक्त रूपमा शुक्रबार देशव्यापी हड्तालमा उत्रिएका छन् । भारतका विभिन्न १० ट्रेड युनियनले विभिन्न १२ शुत्रिय माग राख्दै आज हड्तालमा उत्रिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्