९ मंसिर २०८१ आइतबार
image/svg+xml

लैङ्गिक हिंसारहित समाज निर्माण गर्न सबै सहयोग आवश्यक: प्रधानमन्त्री देउवा

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा एक सन्देश जारी गर्दै उनले अभियानलाई प्रभावरकारीरुपले मनाउन सङ्घ, प्रदेश र स्थानीय तहलगायत सम्बन्धित सरोकारवाला निकायलाई आग्रह गरेका छन्।

महिला हिंसा अन्त्यका लागि कानूनको प्रभावकारी कार्यान्वयन हुनुपर्छः राष्ट्रपति

राष्ट्रपति भण्डारीले समाजमा विद्यमान यस प्रकारका विकृति र विसङ्गतिविरुद्ध परिवार र समुदायस्तरमा व्यापक सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिँदै महिलालाई आर्थिकरूपले आत्मनिर्भर बनाउँदै महिला र पुरुषमा भएको असमान शक्ति संरचनामा परिवर्तन सक्नुपर्ने बताएकी हुन्।

द्वन्द्वमा हिंसाबाट सताइएकाको पीडा: हामीलाई न सरकारले हेर्‍यो न घरसमाजले बुझ्यो

न्याय माग्दै उजुरी दिएकाले पनि न्याय नपाएको देख्दा खुल्न चाहने द्वन्द्वपीडित पनि मनमै पीडा दबाएर राख्न बाध्य छन्।

कार्यस्थलमा हुने हिंसा र दुर्व्यवहार

अरू कसैको बोली–व्यवहारबाटै कसैले विभेदको अनुभव किन र कसरी गर्छ? हाम्रो देशको हकमा हिंसा र दुव्र्यवहारको परिभाषाले यस प्रश्नमाथि अलि फराकिलो दृष्टिकोण राख्न सक्नुपर्छ।

अफगानिस्तानमा पत्रकार हिंसाका ३० भन्दा बढी घटना दर्ता

अफगानिस्तानमा तालिबान सत्तामा आएदेखि पत्रकारहरू विरुद्ध ३० भन्दा बढी हिंसात्मक घटनाहरू दर्ता गरिएको स्थानीय सञ्चारमाध्यमले पत्रकार संघलाई उद्धृत गर्दै जानकारी दिएको छ।

घरेलु हिंसाबाट मारिएकी नन्कुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि ११ दिनदेखि धर्ना

पीडित परिवारले दोषीलाई कारबाही गर्न तथा दोषीउपर कारबाही प्रक्रिया अगाडि नबढाउने जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारी र डिएपी मधुसुदन न्यौपानेलाई विभागीय कारबाही गर्न माग गर्दै काठमाडौंस्थित माइतिघर मण्डलामा धर्ना सुरु गरेको छ। धर्नामा बसेकी महिला अधिकारकर्मी तेलीले आफ्नो माग पूरा नहोउन्जेलसम्म धर्ना जारी रहने बताइन्।

बढ्न थाले महिला हिंसाका घटना

सेफ हाउसमा पुगेका उजुरीमा घरेलु हिंसाका ७८, जबर्जस्ती करणीका छ, कुटपिटका ५५, बहुविवाहका १७, बादविवादका ३०, चरिचरनका २०, जालसाजीका १०, भिडासानीका तीन र बालविवाहका ३० छन्।

‘विदेशमा समस्यामा परेकाको बेवास्ता भयो’

कोरोना महामारीको बेला वैदेशिक रोजगारीमा जानेहरू समस्यामा परे पनि राजनीतिक दल र सरकारी संयन्त्रले चासो नदिएको गुनासो गरिएको छ।

सन्दर्भ विश्व अहिंसात्मक दिवस: सामाजिक आन्दोलन र ग्रामीण अर्थतन्त्र

नेपाली समाज अहिले पनि शोषणकारी छ। विभेदकारी छ। यो पनि हिंसाको एउटा पाटो हो। कसैलाई कुट्दैमा वा क्षति पुर्‍याउँदा मात्र हिंसा हुने होइन। शोषण, दमन र विभेद हुनु पनि हिंसा हो।

जितिया पर्वले अन्धविश्वास‚ विभेद र हिंसालाई अन्त्य गर्ने छ: राष्ट्रपति

राष्ट्रपति विद्या भण्डारीले तराईमा मनाइने जितिया पर्वको शुभकामना दिएकी छन्। उनले सो पर्वको अवसरमा देश विदेशमा रहेका नेपालीहरूलाई शुभकामना दिएकी हुन्।

घरेलु हिंसाको विषयमा 'अञ्जली'

बालबालिका अपहरणको विषयमा निर्माणाधीन फिल्म ‘अञ्जली’ को हाल राजधानीका विभिन्न स्थानमा छायांकन भइरहेको छ।

कुमारीद्वारा महिला आत्मरक्षा प्रशिक्षण

कुमारी बैंकले आफ्नो २०औं वार्षिकोत्सव अवसरमा महिला हिंसा न्यूनीकरण तथा प्रतिकार गर्न महिलालाई आत्मरक्षा प्रशिक्षण दिएको छ।

एक वर्षमा १ सय ६० महिला हिंसाका घटना

बैतडीमा एक वर्षको अवधिमा १ सय ६० वटा हिंसाका घटना भएका छन्। गत आर्थिक वर्षमा महिला हिंसासँग सम्बन्धित १ सय ६० उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडी प्रहरीका प्रवक्ता बोधराज ओझाले जानकारी दिए।

'बालहिंसा अन्त्यका लागि सबैको हातेमालो अपरिहार्य’

पछिल्लो समयमा नेपालमा बालबालिकाविरुद्ध हुने हिंसाका घटना बढेका छन्। उमेर नपुगी विवाह गर्नु/गराउनुदेखि जबरजस्ती करणीमा पर्नु तथा घरपरिवारमै बालबालिकाको शारीरिक र मानसिक विकासका लागि अवरोध पुग्ने जुनसुकै गतिविधि बाल हिंसा हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्