पद्मावतीका कारण ‘प्याडम्यान’ र ‘परी’ निर्माता चिन्तित
सञ्जयलिला भन्सालीको फिल्म पद्मावतीको प्रदर्शन मितिलाई लिएर अन्य फिल्मका निर्माता चिन्तित बनेका छन्। डिसेम्बरमै प्रदर्शनमा आउनुपर्ने फिल्म विवादका कारण अझै प्रदर्शन हुन सकेको छैन्।
सञ्जयलिला भन्सालीको फिल्म पद्मावतीको प्रदर्शन मितिलाई लिएर अन्य फिल्मका निर्माता चिन्तित बनेका छन्। डिसेम्बरमै प्रदर्शनमा आउनुपर्ने फिल्म विवादका कारण अझै प्रदर्शन हुन सकेको छैन्।
सरकारले स्थानीय तह पुनर्संरचनाको अन्तिम खाका राजपत्रमा प्रकाशित गरेपछि जिल्लामा धमाधम स्थानीय तह कार्यान्वयनको लहर चलेको छ । जिल्ला विकास समिति फेरिएर ‘जिल्ला समन्वय समितिको कार्यालय’ बनेपछि कार्यालयको साइनबोर्ड पनि ‘जिल्ला समन्वय समिति’मा परिवर्तन गरिएको छ।
नेपाली स्मार्टफोन बजारमा कुलप्याड नामको अर्को स्मार्टफोन कम्पनी थपिएको छ। सन् १९९३ देखि ग्लोबल वायरलेस कम्युनिकेसन बजारमा उपस्थिति जनाइरहेको कुलप्याडलाई जयमाँ इन्टरकन्टिनेन्टल प्रालिले नेपाल भित्र्याएको हो। जयमाँ नेपालका लागि कुलप्याडको एक मात्र आधिकारिक वितरक तथा बजार प्रवद्र्धक हो।
धादिङको धादिङ गाविसका महिलाहरुले महिनावारी हँदा प्रयोग गरिने सेनेटरी प्याड उद्योग सञ्चालनमा ल्याएका छन्।