८ मंसिर २०८१ शनिबार
image/svg+xml

यी हुन् नेपाली ‘प्याडम्यान’

हाम्रो समाजमा प्याडको जोहो महिला आफैँ गर्नुपर्छ, यो उनीहरूको मात्रै समस्या हो भनेजसरी सोचिन्छ। महर्जन भने यसलाई महिला विभेदका रूपमा बुझ्छन्।

नेपाली सेनाको सहयोगमा हेलिप्याड

प्रदेश न. ५ सरकार आन्तरीक मामिला तथा कानुन मन्त्रालयको सबै पालिकामा हेलिप्याड बनाउने योजना अनुसार रोल्पाका ५ स्थानीय तहहरुमा हेलिप्याड निर्माण गरिएको छ ।

हेलिप्याड निर्माणको काम तीव्र

रुकुम(पूर्व)मा दुई हेलिप्याड निर्माणको काम तीव्र गतिमा अगाडि बढेको छ । जिल्ला सदरमुकामसमेत रहेको सिस्ने गाउँपालिका–५ रुकुमकोट र भूमे गाउँपालिका–६ महतमा हेलिप्याड निर्माणको काम चलिरहेको छ ।

लकडाउनले नछोएका ‘प्याडम्यान’

कोरोना कहरका कारण चैत ११ गतेदेखि मुलकमा ‘लकडाउन’ छ । सरकारले अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरु बन्द गरेको छ । प्रायःजसो मानिसहरु घरभित्रै छन् । कतिपयले कार्यालयको कामलाई समेत अहिले घरबाटै निरन्तरता दिइरहेका छन् । तर भैसेपाटीका प्याड म्यान नामबाट परिचित ज्ञान महर्जन भने महिनावारीका बेला महिलालाई आवश्यक पर्ने प्याडको व्यवस्थापनमा नै व्यस्त छन् ।

तीन सय थान प्याड वितरण

अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसको अवसर पारेर एक्सपोज नेपालले आज विभिन्न क्षेत्रका महिलालाई पुनः प्रयोग गर्न मिल्ने प्याड वितरण गरेको छ । संस्थाले अपाङ्गता भएका महिलाहरु, महिला प्रहरी र महिला पत्रकारलाई तीन सय थान भन्दा बढी प्याड वितरण गरेको हो ।

लकडाउनमा महिनावारी समस्या: पुनः प्रयोग गर्न मिल्ने प्याड नै उपयुक्त

लकडाउनका बेला महिलाहरुमा हुने महिनावारी र त्यसको सुरक्षा सतर्कताका लागि नेपाल सरकार र एक्सपोज नेपालले विशेषगरी किशोरीहरुलाई आफ्नो समस्या नबताई चिन्ता लिएर एक्लै नबस्न अपिल जारी गरेको छ ।

कोरोनाविरुद्ध सतर्कता : सिगासमा हेलिप्याड

सडक सञ्जालबाट टाढा रहेको बैतडीको सिगास गाउँपालिकाले दुई स्थानमा हेलिप्याड निर्माण गरेको छ। कोरोना भाइरस (कोभिड–१९) को संक्रमितलाई आपलकालिन रुपमा तत्काल जिल्ला बाहिर लैजानुपर्ने अवस्था आउन सक्ने भन्दै पूर्वसतर्कताका लागि हेलिप्याड निर्माण गरिएको गाउँपालिकाले जनाएको छ।

सबै विद्यालयमा ‘सेनेटरी प्याड मेसिन’ राखिने

माध्यमिक तहका छात्राहरूले बीचैमा पढाइ छाड्न क्रम बढेपछि वीरगन्ज महानगरपालिकाले कक्षा ६ देखि १२ सम्मका सबै विद्यालयमा ‘सेनेटरी प्याड मेसिन’ जडान गर्ने भएको छ।

महानगरपालिकाका सबै विद्यालयमा ‘सेनेटरी प्याड मेशिन’

छात्राहरुले माध्यमिक तहमा एक्कासी अध्ययनलाई बिराम दिँदै पढाई छाड्ने गरेको बिभिन्न अध्ययनले देखाउदै आएको छ। वीरगन्ज महानगरपालिकाले यसको समाधान निकाल्न छात्राहरुको एउटा बिशेष समस्यालाई समाधान स्वरुप कक्षा ६ माथि कक्षा १२ सम्म सञ्चालन हुने सबै विद्यालयहरुमा ‘सेनेटरी प्याड’ निस्किने मेशिन लगाउन सुरु गरेको छ।

प्याडले छात्रा गयल अन्त्य

महिनावारीको समयमा छात्रालाई विद्यालय आउने वातावरण बनाउन तनहुँको म्याग्दे गाउँपालिकाले सामुदायिक विद्यालयलाई सेनेटरी प्याड उपलब्ध गराएको छ।

विद्यालयहरुमा निःशूल्क सेनेटरी प्याड

रोल्पा नगरपालिकाले विभिन्न विद्यालयहरुमा निशुल्क सेनेटरी प्याड बितरण सुरु गरेको छ। विद्यालय समयमा महिनावारी हँदा उनीहरुको सहजताका लागि प्याड बितरण गरिएको हो।

विद्यालयमा सेनेटरी प्याड राखेपछि नियमित भए छात्रा

शौचालयभित्र भित्तामा झुन्डिएको हरियो बाकसभित्र सेनेटरी प्याड राख्न थालेपछि छात्राहरुले सहज महसुस गर्न थालेका छन्। रोल्पा नगरपालिकाकोे विकट ९ न. वडामा रहेको ह्वामा गाउँको नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा रहेको शौचालयभित्र केहि समय यता सेनेटरी प्याड उपलब्ध हुन थालेको छ।

'सेनिटरी प्याडको रकम अन्यत्र प्रयोग नगर्नुस्'

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सेनिटरी प्याड वितरणका लागि ल्याइएको बजेट अन्यत्र प्रयोग नगर्न आग्रह गरेका छन्। सामुदायिक विद्यालयहरुका छात्राहरुलाई निः शुल्क सेनिटरी प्याड वितरण कार्यक्रमको शुभारम्भ गर्दै शिक्षामन्त्री पोखरेलले यो वा त्यो बाहनामा बजेट अन्यत्र प्रयोग हुन नदिन स्थानीय तहलाई आग्रह गरे।

सामुदायिक विद्यालयमा सेनेटरी प्याडको प्रयोगले छात्राहरुको उपस्थितीमा वृद्धि

महिनावारी महिलाको प्रजनन् अधिकारसँग सम्बन्धित विषय हो। महिलाका लागि किशोरावस्थामा हुने परिवर्तनमध्ये महिनावारी पनि एक हो। महिनावारीलाई प्रजनन् क्षमता विकासको संकेत र किशोरावस्थाको परिर्वतनका रुपमा लिएपनि सबैका लागि सहज अवस्था भने अवश्यै होइन।

खुल्न थाले छात्रा, शिक्षकसंगै माग्छन्,स्यानेटरी प्याड

सल्यानको कपुरकोट गाउँपालिकाले साढे १० हजार स्यानेटरी प्याड विद्यालयमा उपलब्ध गराएको छ। विद्यालयमा अध्ययन गर्न आउने छात्राहरुको समस्यालाई मध्यनजर गर्दै गत वर्षदेखि विद्यालयमा छात्रा विश्राम कक्षको व्यवस्था गरिदिएको गाउँपालिकाले हालसम्म १० हजार पाँच सय स्यानेटरी प्याड वितरण गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्