७ वैशाख २०८१ शुक्रबार

‘सेनिटरी प्याड’ उत्पादन सुरु

इलाम नगरपालिकाको आर्थिक सहयोगमा नारी शक्ति नेपालले सञ्चालन गरेको उद्योगबाट दैनिक तीन सय प्याकेट प्याड उत्पादन भइरहेको संस्थाकी सचिव खिनु बस्नेतले जानकारी दिइन्।

मेयरको हस्ताक्षर किर्ते गरेर चुनढुङ्गा उत्खनन्को अनुमती, लेटरप्याड र छाप पनि चोरी

भूमिकास्थान नगरपालिकाका मेयर झविलाल थापाले आफ्नो कार्यालयको लेटरप्याड, छाप र हस्ताक्षर किर्ते गरेर चुनढुङ्गाको उत्खनन् अनुमती लिइएको आरोप लगाएका छन्।

स्थानीय तहमा आठ महिनामा अठार सय बढी उजुरी

सेनेटरी प्याड खरिदमा अनियमितता गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले धनुषा सहिदनगर नगरपालिकाका तत्कालीन नगर प्रमुख उदयकुमार बरबरिया यादवसहित नौ जनाविरूद्ध विशेष अदालतमा आइतबार मुद्दा दायर गरेको छ।

शहीदनगर नगरपालिकाका जिन्सी शाखा प्रमुख भट्टराई निलम्बित

स्यानिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतवार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गराएसँगै भट्टराई निलम्बनमा परेका हुन्।

स्यानिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको भन्दै शहीदनगरका तत्कालीन मेयरविरुद्ध मुद्दा दायर

स्यानिटरी प्याड खरिदमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषा शहीदनगर नगरपालिकाका तत्कालीन नगर प्रमुख उदयकुमार बरबरिया यादवसहित ९ जनाविरुद्ध विशेष अदालतमा आइतबार मुद्दा दायर गरेको छ।

पातारासीमा पाँच सय घरधुरीका महिलालाई निःशुल्क प्याड

पातरासी गाउँपालिकाअन्तर्गतको महिला तथा बालबालिका शाखाले पाँच सय घरधुरीका महिलालाई निःशुल्क प्याड वितरण गरेको छ।

सेनिटरी प्याडमा मनपरीतन्त्र

सप्तरीको रूपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरी, लेखा अधिकृत श्यामसुन्दर यादव, शिक्षक श्यामप्रसाद यादव र नायव सुब्बा सुजन दाहालविरुद्ध केही दिनअघि मात्र अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा मुद्दा दायर गर्‍यो।

बाइरोडको बाटोमा हेलीमा हेलिँदा

आफैँले सार्वजनिक गरेको तस्बिरले आफैँलाई यति संकटमा पारेको सम्भवतः प्रधानमन्त्रीको सचिवालयले पहिलोपटक महसुस गरेको हुनुपर्छ।

बैतडीका १२ स्थानमा ‘हेलिप्याड’ निर्माण

उनले भने, “विपद् बेला आपत्कालीन उद्धारका लागि सहजता होस् भनेर हेलिप्याड निर्माण गरेका हौँ। यसले तत्काल हवाई उद्धार गर्न मद्दत गर्छ।”

कलेजमै सेनिटरी प्याड भेन्डिङ मेसिन !

विशुद्ध शैक्षिक संस्था कलेजमै पनि नारीहरूका लागि महिनावारी हुँदा आवश्यक सेनिटरी प्याडको व्यवस्था हुनु अनौठो हो। तर यही अनौठो भक्तपुरको एउटा कलेजमा भएको छ।

समस्याग्रस्त कार्यक्रम: स्कुल स्यानिटरी प्याड

स्कुलमा स्यानिटरी दिने कामले एउटा फाइदाचाहिँ गरेको छ। महिनावारी रजस्वला शब्द प्रयोग गर्दा किशोरीहरू लाजले भुतुक्क हुने स्थिति छैन।

‘प्याडिलक्स गर्ल्स अन ह्विल्स’

राउन्ड टेबल नेपाल अन्तर्गतको विराटनगर प्राइम राउन्ड टेबल १० ले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा महिला लक्षित प्याडिलक्स गल्र्स अन ह्विल्स कार्यक्रमको आयोजना गर्ने भएको छ।

निर्वाचनमा खटिने महिला सुरक्षाकर्मीलाई स्यानीटरी प्याड

आगामी मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा खटिने महिला सुरक्षाकर्मीलाई स्यानीटरी प्याड वितरण गरिएको छ।

विद्यालयमा भेन्डिङ्ग मेसिन जडान

जिल्लाको पञ्चदेव माध्यमिक विद्यालयमा स्मार्ट सेनेटरी प्याड भेन्डिङ्ग मेसिन जडान गरिएको छ। महिनावारी भएका छात्राले विद्यालयबाट सजिलै प्याड लिनका लागि मेसिनको प्रयोग गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्