coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

सर्लाहीमा करेन्ट लागेर एकजनाको मृत्यु

जंगली जनावरबाट बालीनालीलाई जोगाउन लगाइएको विजुलीको तारमा करेन्ट लाग्दा सर्लाहीको बरहथवा नगरपालिका १४ बिनमाटोलका नरेश साहको मृत्यु भएको हो।

विद्युत् खम्बाको बत्ती निभाउँदा करेन्ट लागेर मृत्यु

पश्चिम नवलपरासीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। विद्युतको खम्बा बल्दै गरेको बत्ती निभाउने क्रममा करेन्ट लागेको हो।

करेन्ट चाउचाउको ब्राण्ड एम्बास्डरमा केकी अधिकारी

चाउचाउ उत्पादन गर्दै आएको यशोदा फुड्सले करेन्ट चाउचाउका लागि ब्राण्ड एम्बास्डरमा अभिनेत्री केकी अधिकारीलाई नियुक्त गरेको छ।

खोलामा करेन्ट लगाएर माछा मार्ने दुई जना पक्राउ

प्रहरीले गोरखामा खोलामा करेन्ट लगाएर अवैध रूपमा माछा मार्ने दुई जनालाई पक्राउ गरेको छ।

अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी काठमाडौंमा

काठमाडौंको भृकुटीमण्डपमा मंसिर ५ देखि १० सम्म ‘दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी तथा साहित्य सम्मेलन’ हुने भएको छ।

करेन्ट लाग्दा बालिकाको मृत्यु, हजुरआमा घाइते

कपिलवस्तुको विजय नगर गाउँपालिकामा २ जलियामा करेन्ट लागेर ६ वर्षीय बालिकाको मृत्यु भएको छ। स्थानीय चाँद अलि भाँटको छोरी साहिमा भाटको करेन्ट लागेर मृत्यु भएको हो।

माछा मार्न करेन्ट लगाउने क्रममा युवकको मृत्यु

मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका–१ र ४ मा पर्ने घट्टे खोलामा माछा मार्न करेन्ट लगाउने क्रममा करेन्ट लागेर सोही नगरपालिका–४ भाम वाडा घर भएका २२ वर्षीय सञ्जय भामको शुक्रबार मृत्यु भएको हो।

विद्युतीय झट्काले श्रीमतीको मृत्यु, श्रीमान् घाईते

करेन्ट लागेर जिल्लाको त्रियुगा नगरपालिका १५ ज्यामिटारकी २८ वर्षीया पार्वती विश्वकर्माको ज्यान गएको हो।

करेन्ट लागेर जुम्लामा एकको मृत्यु,एक घाइते

जुम्लामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। तातोपानी गाउँपालिकावडा नम्बर ५ श्रीनगर गाउँस्थित करेन्ट लागेर एक जना मुत्यु भएको हो।

इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

करेन्ट लागेर आठराई गाउँपालिका–४ इवाका २४ वर्षीय निलम इङनामको मृत्यु भएको इलाका प्रहरी कार्यालय सङ्क्रान्तिबजारका प्रहरी निरीक्षक योगराज सुवेदीले जानकारी दिए। उनको घट्नास्थलमै मृत्यु भएको हो।

छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिकामा करेन्ट लागेर र कोहलपुर नगरपालिकामा नहरमा डुबेर दुई जनाको मृत्यु भएको छ।

करेन्ट लागेर झापामा एक पुरुषको मृत्यु

विराटनगर महानगरपालिका–११ मा रहेको कपडा उद्योगमा मेसिन चलाउने क्रममा अचानक करेन्ट लागेर घाइते भएका कामतको उपचारको क्रममा विराटनगरस्थित कोसी अस्पतालमा मृत्यु भएको हो।

तनहुँमा करेन्ट लागेर बाबु–छोराको मृत्यु, आमा घाइते

तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बिहीबार बाबु–छोराको मृत्यु भएको छ। उक्त घटनामा आमा घाइते भएकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्